Racing
Cute
Travel
Kota
Portfolio
- Amazing News
- Bichitra Sansar
- Bollywood
- Comedy
- Entertainment
- Featured
- Film News
- Filmy
- Filmy News
- Health Sex
- Informative
- Miscellaneous
- Mysterious Amazing
- News
- Poltics
- Sports
- amazing
- business
- comedy videos
- crime
- education
- film
- health
- health education
- health news
- internation
- international
- it news
- jankari
- kalliwood
- kallywood
- life style
- nepali model
- poltical
- poltical News
- science & technology
- sex crime
- sex education
- sex health
- sex tips
- sextipa
- technology
Bollywood
रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु
Posted by: Unknown Posted date: 4:54 PM / comment : 0 accident, nepal, News
रुपैडिया नाकामा भारतीय अवरोध हट्यो, रोकिएका इन्धनका सबै गाडी नेपाल भित्रिए
Posted by: Unknown Posted date: 5:31 AM / comment : 0 poltical News, Poltics
भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो
Posted by: Unknown Posted date: 5:30 AM / comment : 0 News, political, poltical
भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटमा राखिएको ट्वीटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएको उल्लेख छ।
ओली प्रधानमन्त्री निर्वाचित भएको केहीघण्टामानै मोदीले बधाई दिएका हुन्।
केपी ओली अत्याधिक बहुमतले प्रधानमन्त्रीमा निर्वाचित
Posted by: Unknown Posted date: 5:27 AM / comment : 0 political
Gone Girl Hollywood new Movie 2014
Posted by: Unknown Posted date: 5:10 AM / comment : 0 Hollywood, movie
Fury Hollywood Movie Review
Posted by: Unknown Posted date: 5:07 AM / comment : 0 Hollywood, movie
DM rating:
2.7/5 - 71 Ratings
Critic rating:
3.5/5 - 3 Ratings
Plot: In "Fury," it is April, 1945. As the Allies make their final push in the European Theatre, a battle-hardened army sergeant named Wardaddy commands a Sherman tank and her five-man crew on a deadly mission behind enemy lines. Outnumbered and outgunned, and with a rookie soldier thrust into their platoon, Wardaddy and his men face overwhelming odds in their heroic attempts to strike at the heart of Nazi Germany. less
Director
David Ayer
Producer
Bill Block
Genre
Drama , Action , War
महिलाहरु यौन चाहना भयो भने कस्तो व्यवहार देखाउँछन् त...? जानी राखौ एकदम रोचक ५ व्यवहार....
Posted by: Unknown Posted date: 4:48 PM / comment : 0 sex education
पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।
१. नजिक भएर लामो लामो स्वास फेर्नु : यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।
२. तपाईलाई छुने बहानामा नजिक हुनुः महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु : स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।
५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा : यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।
अब ‘अर्गानिक सम्भोग’ ! बाबुछोरीले पत्ता लगाए वातावरणमैत्री कण्डम
Posted by: Unknown Posted date: 4:44 PM / comment : 0 sex technology
कण्डम पनि वातावरणमैत्री । अनि सेक्स पनि अर्गानिक । सुन्दैमा कस्तो रोमाञ्चक तथा अनौठो लाग्ने । हो, अमेरिकाका बाउछोरीले यस्तो वातावरणमैत्री कण्डमको आविष्कार गरेका छन् ।न्युयोर्कका जेफरी र उनकी छोरी मेइका होलेन्डरले आविष्कार गरेको ‘सस्टेन’ नाम दिइएको उक्त कण्डमलाई टाइलर बेन एमोज कम्पनीले उत्पादन गरी बजारमा ल्याएको हो ।
वातावरणमैत्री यो कण्डम अर्थात् गि्रनडोम सस्तो रबर तथा ल्याटेक्सबाट बनाइएको र यस्तो कण्डम साकाहारीका लागि समेत उपयुक्त भएको दाबी गरिएको छ ।
यो कण्डमको उत्पादन सँगै कम्पनीले युवतीहरुलाई अपिल गरेको छ, ‘टप फुकाल र प्राकृतिक रुपमा सम्भोग सुरु गर । तिम्रो गुप्तांगले कस्तो मन पराउँछ अनुमान गर ।’
यो वातावरणमैत्री भनिएको कण्डम विभिन्न ३ स्वरुपको रहेको छ । एउटा लुबि्रकेटेड अल्ट्रा थिन, टेलर फिट र कम्फोर्ट फिट ।
यो कण्डमले यौनजोडीलाई आनन्द दिने मात्र होइन कण्डम बिक्रिबाट प्राप्त रकमको १० प्रतिशत महिलाको प्रजनन स्वास्थ्य सुधारमा खर्च गरिने दाबी कम्पनीको छ ।
गाई काट्ने र धर्म परिवर्तन गराउँदै हिड्नेलाई तह लगाउन नयाँ संगठन जन्मियो
Posted by: Unknown Posted date: 4:41 PM / comment : 0 culture
काठमाडौं,भदौ २६ – हिन्दुधर्मलाई आदर्श मानेर केही राजनीतिक दल र ६० भन्दाबढी हिन्दुवादी संगठनहरु अस्तित्वमा रहेकै बेला एक संठन हिन्दुत्वको रक्षा हुन नसकेको भन्दै अस्तित्वमा आएको छ । हिन्दुधर्मको बर्खिलापका क्रियाकलापका साथै धर्म परिवर्तनका क्रियाकलापले पछिल्ला दिनमा प्रश्रय पाइरहेकाले त्यसको रखबारी गर्न नयाँ संगठन निर्माण गरिएको उक्त संगठनले जनाएको छ । नयाँ जन्मिएको हिन्दुवादी Aang kaji Sherpa faces sudden assail by the journalists during his speech
Posted by: Unknown Posted date: 4:36 PM / comment : 0 News
Three held for possessing 4 rare snakes worth Rs 5 crore
Posted by: Unknown Posted date: 4:33 PM / comment : 0 economy
MUMBAI: The Navi Mumbai police have arrested three men for trying to sell four red sand boas, a rare species popularly known as the ‘two-headed snake’.
The accused were in the city to look for superstitious customers who believe that sand boas, if kept at home, bring prosperity, said DCP (crime) Suresh Mengade. “The men have been probably smuggling out sand boas for at least two years. The four snakes, retrieved on Wednesday, can fetch Rs 5 crore in the black market.”
Poaching and sale of red sand boas are prohibited by the Wildlife Protection Act. “Their cost varies (depending on the customer and intended use). Some buy the snakes for use in black magic, while others buy them in the believe that they have medicinal values,” said range forest officer H Ahire.
अमेरिकाले ४ सय ४५ सेनालाई इस्लामिक स्टेट विरुद्ध लड्न इराक पठाउने |
Posted by: Unknown Posted date: 4:28 PM / comment : 0 international
सो समूह विरुद्ध आफ्नो रणनीति सार्वजनिक गर्दै एक सम्बोधनमार्फत उनले अमेरिकालाई तर्साउने कुनै पनि समूहले स्वर्गमा पनि सुरक्षित बास नपाउने चेतावनी दिए ।
ओबामाले ४ सय ४५ अमेरिकी सेना इराक पठाउने घोषणा पनि गरे । ओबामाको यो घोषणासँगै आतंकवादी समूहले सिरिया र इराकको धेरै भूभाग नियन्त्रणमा लिएका छन् । इस्लामिक स्टेटका लडाकुहरुले दुस्मन सेना र पश्चिमा पत्रकारहरु विरुद्ध आफ्नो क्रूरतालाई अझ बढाएको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकाले आतंकवादी समूह विरुद्ध लड्न इराकमा १ सय ५० हवाई गस्ती सुरु गरेको छ भने इराक र कुर्दिसलाई सैन्य सहयोग प्रदान गरेको छ ।
ओबामाले १५ मिनेटको वक्तल्यमा आतंकवादी समूहलाई समाप्त पार्न वृहत संयन्त्रको अमेरिकाले नेतृत्व गर्ने जानकारी दिए । अमेरिकी राष्ट्रपतिले सो आतंकवादी समूह विरुद्धको लडाईका लागि अमेरिकी कंग्रेसले दिएको अनुमतिको स्वागत पनि गरे ।
के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?
Posted by: Unknown Posted date: 4:24 PM / comment : 0 sex health
समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं। तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ। परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।
के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन । सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।
किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ । सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन । तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ । यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला ।
यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन् । यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।
साभार:अनलाईखबरपाटी
‘मुकुन्दे’को झल्को दिने डिएसपीको भलाकुसारी
Posted by: Unknown Posted date: 5:33 PM / comment : 0 Amazing News
न्याय नपाए गोरखा जानु,भन्ने उखान यतिबेला सुनसरीको इटहरीमा भने परिबर्तन भएको छ । इटहरी र आसपासमा सोही उखान परिबर्तन भएर यतिबेला न्याय नपाए बिनोद शर्मा कहाँ जानु भन्ने भएको छ । काठमाण्डौको रत्नपार्कमा मुकुन्देको भाषण सुन्न भेला भएका मानिसहरुको झल्को दिने गरी इलाका प्रहरी कार्यलय अगाडीको चौतारोमै शर्माका कुरा सुन्न स्थानीयको भिड लाग्ने गर्छ यतिबेला । दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई पक्राउ गरेर चर्चा कमाएका शर्मा यतिबेला अझ चर्चित बनेका छन ।
यौन ब्यबसाय,चोरी डकैति,हत्या,लुटपाटमा पुर्बाञ्चलको रेडलाईट एरियाका रुपमा चिनिने इटहरी यतिबेला सुन्दर र शान्त भएको स्थानीयले महशुस गरेका रहेछन । केहि महिना अघि इटहरीमा सरुवा भएर आएका डिएसपी शर्माले इटहरीको मुहार फेरेको स्थानीय नै बताउन हिच्किचाउदैनन ।
इलाका प्रहरी कार्यलय इटहरीमा आउने बित्तिकै इटहरीमा फस्टाएको यौन ब्यबसाय,लुटपाट लगायतमा आशातित सफलता पाएका शर्मा,ब्लग पुलिसिङका कारण थप चर्चित बनेका छन । आजकाल दैनिकजसो उनी इलाका प्रहरी कार्यलय अगाडी रहेको एउटा चौतारोमा स्थानीयको कुरा सुन्दा रहेछन । र आबश्यक सहयोग पनि गर्दा रहेछन । यस्ले जनतासँग प्रहरीको आभाष गराएको एक स्थानीयले बताए ।
इलाका प्रहरी कार्यलय परिसरमा पुग्दा शर्मा सोही चौतारोमा आपासी लेनदेनको उजुरी नगर्नुहोला लेखिएको टेबुलमा सयौ स्थानीयको गुनासो सुन्दै बसिरहेका थिए । उनलाई भेटन निकै समय कुर्नुपरयो । उनले जनताको गुनासो सुनिसकेपछि केही समय हामी सँग कुरा गरे । उनी भन्दै थिए –म यहाँ आएपछि जनताको समस्यामा समेत कमि आएको छ । पुराना पुराना उजुरीहरु बढेपनि नयाँ समस्याहरुमा कमी आएको र आएपनि सबैको समस्या समाधान हुने गरेको उनले सुनाए ।
पछिल्लो समय आपासी लेनदेनमा उजुरी प्रहरीले नलिएपछि भने थप समस्या देखिएको छ । यस्ता समस्या लिएर आउनेहरु चुप लागेर गेटबाटै फर्किन थालेका छन । ‘उजुरी परेको २ मिनेटमा पक्राउ गरेर दोषीलाई कारबाही गर्ने संकल्पका साथ अगाडी बढेका शर्माको धेरै उद्धेश्यहरु भने पुरा भएका छन, ’ उनी भन्छन । गर्न अझै धेरै बाँकी नै छ । तथापी शर्मा इटहरीमा आएपछि स्थानीयले भने राहत अबश्य पाएका छन् । - See more at: http://www.ratopati.com/2014/09/10/166255.html#sthash.JkAbqT1r.R9NfZ1rO.dpuf
सेक्सका सबै आशनमा सेक्स गरेकी छुः सम्झना
Posted by: Unknown Posted date: 4:58 PM / comment : 0 sex health
नेपाली दोहोरी गीतहरुमा समेत अर्धनग्न भएर उफ्रने गरेकी सम्झना बुढाथोकीले यौनका विषयमा खुल्ला भएर यस्तो बोलेकी छिन् । श्रीमानसँग डिभोर्स भएपछि नृत्य निर्देशक शंकर विसीसँग लसपस र हिमचिम समेत बढी नै भइरहेको भन्ने बजार हल्लाकाबीच यस्तो खबर बाहिर आएको हो
यौन जीवनका बारेमा निकै खुलेर कुरा गर्ने सम्झनाले शुक्रबारलाई अन्तर्वार्ता दिंदै आफुले थुप्रै आसनमा यौनको अनुभव लिएको र हरेक पटक फरक फरक आशसनमा यौन गर्दा यौनको स्वाद बढी हुने गरेको बताएकी छिन् ।
मन मिलेपछि यौन ठुलो कुरा नभएको भन्दै सम्बन्धलाई पछिसम्म कायम राख्न पनि यौन बिहेअघि गर्न सकिने संझनाको भनाइ छ ।
चार हात चार खुट्टा सबै तिर अंग नै अंग ( फोटो फिचर)
Posted by: Unknown Posted date: 4:54 PM / comment : 0 amazing
नाबिङ्गो गाउँमा जन्मेका ती वालकको नाम पल मुकिसा हो ।
४ हात र ४ खुट्टा सहितका मुकिसालाई जन्माएपछि उनका बाबु र आमा हतारिएर नजिकैको जिल्ला अस्पताल पुगेका थिए । तर त्यहाँका चिकित्सकहरुले आफूहरुले केही गर्न नसक्ने भन्दै राजधानी कम्पालामा रहेको मुलागो अस्पताल पठाइदिए ।
कम्पालाको मुलागो अस्तापलमा भने चिकित्सकहरुले बच्चाको समस्या पत्ता लगाए । खासमा जुमल्याहा जन्मिनु पर्नेमा एउटा मात्र बच्चा जन्मिँदा यस्तो भएको थियो ।

चिकित्सकहरुले उनको शरीरमा रहेका परजीवि जुम्ल्याहा लक्षणहरु हटाइदिएका छन् । अहिले उनका चार हात मध्ये २ हात र ४ खुट्टा मध्ये २ खुट्टा पनि हटाइएको छ ।
'लाखौं मानिसले चिन्ने मुकुन्देलाई नचिन्ने तपाई कस्तो डिएसपी'
Posted by: Unknown Posted date: 4:47 PM / comment : 0 420 Ko Jhadka
सामाजिक सञ्जालमा रमाउनेहरुको लागि मुकुन्द घिमिरे नौलो नाम होइन् । २२ दिन जेल बसेर २२ हजार धरौटी तिरेपछि मुकुन्दे रत्नपार्कबाट विस्थापित भएर सामाजिकाठमाडौंको रत्नपार्कलाई चट्क्कै छाडेर फेसबुकमा पुगेका मुकुन्द घिमिरेका कुरा सुन्दा र पढ्दा समय बितेको पत्तै हुँदैन । हुनत कतिपयले मुकुन्द घिमिरेलाई पागलको संज्ञा पनि दिन्छन् ।
०५९ सालतिरको कुरा हो, युवालाई वैदेशिक रोजगारीमा पठाएको भन्दै माओवादीले उनीमाथि भाटा हाने । माओवादीको भाटा खाएपछि ज्यान जोगाउन काठमाडौं पसे । काठमाडौंमा उनलाई सुरक्षाफौजले माओवादी आरोपमा गिरफ्तार गरेर मरुन्जेल यातना दिए ।
प्रहरीका डिएसपीले मुकेन्दलाई नाम के हो भनेर सोध्दा उल्टै 'लाखौं मानिसले चिन्ने मुकुन्देलाई नचिन्ने तपाई कस्तो डिएसपी' भनेकोले गर्दा उनलाई पाटन हस्पिटल रेफर गरिएको थियो । शान्तिका लागि भन्दै १ हजार दानाको पोते लगाएपछि कतिले त मुकुन्देलाई नपुशंक पनि भन्न थाले ।
दिमाग एकोहोरो भएका उनी रत्नपार्कमा रुखमा चढेर कराउन थाले । त्यहाँबाट प्रहरीले लखेटेपछि उनी फेसबुकमा कराउँदा प्रहरीले पटक पटक हनुमान ढोकामा थुन्यो । भर्खरै मात्र राष्ट्रिय झण्डाको स्वरुप विगारेको भन्दै उनीमाथि साइबर क्राइममा मुद्दा लगाएर प्रहरीले जेल पठाएको थियो । ज्वाँइले ३ हजार धरौटी तिरिदिएपछि मुकुन्द घिमिरे फेरी फेसबुकमा झुल्किन थालेका छन् ।
मुकेन्देको सपना छ पहाडमा रेल कुदाउने, मधेशमा खेतैखेत, टयाक्टरबाट खेत जोताएर हेलिकप्टरबाट बीउ छराएर १० करोड जनतालाई यही देशमा सुखले पालेर ३६५ दिन लाई नै दशैं घोषणा गरी आफू राष्ट्रपति हुने मुकुन्देको हवाई सपना छ, त्यति गरे पछि यो देश बाट थ्री डी (थर्टी, डिफिकल्ट, र डेन्जर) काम गर्न कोही विदेश जानु पर्दैन बरु मुकुन्द ल्याडका लागि विदेशीलाई डिभी चिट्ठा खुलाउन सकिनेछ ।
विंस २०३५ सालमा भोजपुरमा जन्मेको उनी वताउछन् । 'गाउँवाटै २०५० सालमा एलएलसी पास गरे । त्यस्तै ५५ सालमा ईन्जिनियरिङ पास गरेसगै ५७ सालमा विआईसीसीमा ६ महिना जागिर खाए, देशमा द्धन्द्ध चलिरहेको थियो देशलाई शान्ति चाहियो भन्दै जागिरलाई लात मारेर प्रवचन दिन सुरु गरे ।'
३६ वर्षको उमेरसम्म पनि मुकुन्दे अविवाहित नै छन् । अनामनगरको एक घरमा सिंढीमुनी मासिक ३ सय रुपैयाँमा बस्न थालेको कोठाको भाडा अहिले बढेर ५ सय भएको छ । स्थायी आयश्रोतको कुनै बाटो नभएपछि कसरी जीवन चलिरहेको छ भन्ने प्रश्नमा मुकुन्दे भन्छन्, केही साथिहरुले विदेशबाट सहयोग गर्छन्, त्यही पैसाले जनतन धानिरहेको छु ।
आफ्नै ५ सन्तानको हत्या अभियोगमा एक अमेरिकि नागरिक पक्राउ
Posted by: Unknown Posted date: 4:39 PM / comment : 0 crime
सन्तानका आमाले आफ्ना सन्तान बेपत्ता भएको र आफ्ना पूर्वपति जोन्स पनि सम्पर्कविहीन भएको भन्दै उजुरी दिएपछि प्रहरीले मंगलबार दिनभर खोजी तीव्र पारेको थियो । खोजीकै क्रममा ५ सन्तानको शव अलाबामा राज्यको राजमार्ग नजिक गाडिएको अवस्थामा भेटिएको थियो । अभियुक्त जोन्स भने मिसिसिपीबाट पक्राउ परेका थिए ।
सुरुमा मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका जोन्समाथि छानबिन गर्दा उनी फरार व्यक्तिको सूचीमा रहेको खुलासा भएपछि घटना सार्वजनिक भएको हो ।
प्रहरीले जोन्समाथि आफ्नै ५ सन्तानको हत्या गरेको आरोपमा मुद्दा चलाएको छ । (एजेन्सी)
दिल्लीको योनबजारबाट आठ नेपाली युवतीको उद्धार
Posted by: Unknown Posted date: 4:30 PM / comment : 0 sex law
मानव बेचबिखनमा संलग्न दलालहरुले उनीहरुलाई त्यहाँ लगेर बेचेका थिए।दिल्ली प्रहरीले त्यहाँको जीबी रोडस्थित रेडलाइट एरियामा छापा मारी कोठी नम्बर ५६ बाट पाँचजना नाबालिकालाई उद्धार गरेको जानकारी स्रोतले दिएको छ।
उद्धार गरिएका नेपाली महिलालाई प्रहरी बालकल्याण समितिलाई बुझाएको छ । तीन जना महिलालाई भने पूर्वी दिल्लीस्थित अर्कै कोठीबाट उद्धार गरिएको छ।










