Health/Sex

News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

कण्डमबाट पुरुष भन्दा महिलालाइ फाइदा…

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

कण्डमलाई लिएर मानिसहरुमा अनेका किसिमका भ्रम छन् । कयौं पर्नस्टार समेत कण्डम प्रयोग गर्ने मान्दैनन्। हालै चीनमा गरिएको एक सर्भेमा भने कण्डमका धेरै फाइदा रहेको खूलासा भएको छ ।

हालसम्म कण्डमको प्रयोगबाट अइच्छित गर्भ रोक्ने र सेक्स सर्ने रोगबाट बचाउने मात्र बुझीने गरिएको थियो । चीनमा गरिएको यो ताजा खोजले भने कण्डम प्रयोग गर्नुका अन्य धेरै फाइदाहरु पनि बाहिर आएको छ ।

पुरुषले कण्डम प्रयोग गर्दा खासगरी महिलालाई झन फाइदा हुने खोजबाट पत्ता लागेको हो । कण्डम प्रयोग गरेर सेक्स गर्दा महिलाका यौन अंगमा राम्रा ब्याक्टेरिया प्रवाह बढ्दछ।
खोजकर्ताहरुले खोजमा ल्याक्टोबेसिलस समुहका ब्याक्टेरियामा माथी फोकस गरेका थिए,जुन महिलाको यौन अंगहरुमा प्राकृतिकरुपमा प्रवाह भइरहेका हुन्छन् ।

यो ब्याक्टेरियाले यौन अंगमा लेक्टिक एसिड र हाइ्ड्रोजन पेरोक्साइडका उत्पन्न गर्ने काम गर्दछ । यसले बियर र गोलभेडाले हुने एसिटिडीको तुलनामा औसतन ४.५ पिएच बनाउ राख्दछ । जसले यौन अंगमा इंफेक्सन हुने खतरा निकै घट्दछ । महिलाको यौन अंग स्वस्थ राख्नको लागि ल्याक्टोबेसिलसको महत्वपुर्ण भुमिका हुन्छ, र यसले गर्दा यौन अंगमा चिलाउने, गन्हाउने र डिस्चार्ज नहुने पनि खोजमा बताइएको छ ।

हेर्नुहोस् नेपाली केटीहरु खोलामा नङ्गै नाचेको

पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !
पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

केटिहरुको ब्रा खोल्नी छिटो र सजिलो तरीका हेर्नुहोस (भिडियो सहित)

सेक्स टार्न थाकेको बहाना पार्छन् दुइ तिहाई पुरुष

बेलायती पुरुषहरुका लागि सेक्स भन्ने विषय निकै वाहियात बन्दै गएको देखिएको छ । फलस्वरुप उनीहरुमा पार्टनरसँग सेक्स गर्ने अरुची बढ्दै गएको छ । अध्ययनलेे के देखाएकेा छ भने हरेक तिन जनामा दुइ जना बेलायती पुरुषहरु आफ्नी पार्टनरसँगको सेक्स टार्नका लागि आफु निकै थाकेको बहाना बनाउने गरेका छन् ।

सर्भेक्षण अनुसार ४७ प्रतिशत पुरुषहरु आफु सेक्स गर्ने मूडमा नभएको भन्ने खश्रो जवाफ दिएर श्रीमतीलाई पिठοूँ फर्काइदिएर सुत्छन् भने हरेक पाँचमा एक जनाले टाउको दुखेको बहाना पार्दै श्रीमतीलाई छल्छन् अर्थात् श्रीमतीसँगको यौनक्रिडाबाट उम्किन्छन् ।

पुरुषहरुले श्रीमतीसँग सेक्न नगर्नका लागि अपनाउने अरु बहानाहरुमा आफु घरपालुवा जनावरको हेरचाह गर्दा निकै थाकेको देखि लिएर आफु टेलिभिजन हेर्ने काममा व्यस्त भएको सम्म हुने गरेका छन् ।

रसायन सम्बन्धि एक अनलाइन संस्थाले गरेको अध्ययन अनुसार कतिपयले आज मौसम खराब रहेको भन्ने बहाना बनाएर मौसमलाई दोष दिँदै श्रीमतीको आलिंगनबाट उम्किने जुक्ति अपनाउँछन् ।

अध्ययनले के कुरा पत्ता लगाएको छ भने बेलायती पुरुषले यसरी पार्टनरसँग संसर्गमा रुची नदेखाउनुको मुख्य कारण उनीहरुमा यौन उत्तेजनाको कमी र लिंग उत्तेजित नहुने समस्या प्रमुख हो । अध्ययनमा लिइएका झण्डै एक चौथाइ पुरुषहरुले आफुमा यौनिक समस्या रहेको स्विकार गरे भने ७ प्रतिशत लिंग उत्तेजित नहुने समस्याबाट पीडित रहेको पाइयो । यद्यपि केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो श्रीमानमा यस्तो यौनिक समस्या रहेको स्विकार गरे ।

अध्ययनबाट के निष्कर्ष निस्कियो भने, ६० प्रतिशत पुरुषले आज म निकै थाकेको छु भनेर सेक्स टार्छन्, ४७ प्रतिशतले आज मलाई सेक्स गर्ने मूड छैन भनेर तर्किन्छन्, २० प्रतिशतले टाउको दुखेको बहाना पार्छन् । त्यस्तै ७ प्रतिशतले आफ्नो लिंग कहिल्यैपनि उत्तेजित नभएको पीडा पोखेका छन् भने केवल १६ प्रतिशत महिलाले मात्र आफ्नो लोग्नेको लिंग उत्तेजित नहुने समस्या रहेको पत्तो पाएका छन् ।

लिंगको साइज बताइदिने मोबाइल एप्स

आजकल स्मार्टफोनमा बिभिन्न एप्लिकेसनहरु उपलब्ध छन् । जसले तपाईको दैनिकीलाई सहज बनाइदिएको छ भने स्मार्टफोनलाई रिच पनि बनाइदिएको छ ।

अब तपाईले स्मार्टफोनमा एउटा अनौठो प्रयोग गर्न सक्नु हुनेछ । अमेरिकी वेबसाइट ‘द र स्टोरी’का अनुसार टोरन्टोका डाक्टरहरुले ‘द पि्रडिक्टर’ नामक एप्स बनाएका छन, जसले पुरुषको लिंगको लम्बाई बताउाछ ।

यो एपले पुरुषको लम्बई, उसको यौन चहना र औलाको लम्बाई जस्ता आंकडाका आधारमा उसको लिंगको लम्बाई बताउने प्रयास गर्नेछ । यसका लागि अलग अलग बैज्ञानिकको अध्ययनका अधारमा निकालिएको निष्कर्ष पनि प्रयोग गरिएको छ । यद्यपी वेबसाइट ‘दिपि्रडिक्टर’ ले भने यो एप्लिेकेशन रमाइलोका लागि मात्र भएको बताएको छ ।

एप बनाउने डाक्टर क्रिस कुलीगनले भने ‘दिपि्रडिक्टर’ ले पुरुषको लिंगको आकार र त्यसमा हुने असुरक्षा, चिन्ता र असन्तुष्टी सम्वन्धी गलत मान्यतालाई कमजोर बनाउने बताएका छन् ।

शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

म ४१ वर्षिय विवाहित पुरुष हुँ। मलाई मेरी श्रीमातीसँगको यौन सम्बन्धप्रति असाध्यै सन्तुष्टि थियो, तर केही वर्षयता भने हाम्रो यौनसम्बन्धमा केही समस्या पैदा हुन थालेजस्तो महसुस भएको छ। जसका कारण हामी दुवै तनावमा छौं। खास कारण के हो भने मेरो अहिले छिटो स्खलित हुन थालेको छ  यसले गर्दा मलाई पहिले जुन किसिमको यौनआनन्द आउँथ्यो, त्यो अहिले गुम्दै गएको छ। खासमा स्खलनका लागि आवश्यक न्यूनतम समय कति हो ? शीघ्र स्खलन किन हुन्छ र यसको केही उपचार छ कि ?

मानिसहरू नयाँ-नयाँ शैली तथा तौरतरिकाको खोजी गरी यौन सन्तुष्टि लिन्छन्। यौनसम्पर्कका क्रममा एउटा तहमा पुगेपछि स्खलन आवश्यक छ। दुवै जनालाई सन्तुष्टिको समान उचाइ प्राप्त हुँदा नै स्खलनको अवस्था आउँछ।  धेरैजसो केटा मानिसको जीवनमा कहीं न कहीं कुनै न कुनै बेला शीघ्र स्खलनको अवस्था आउँछ। त्यतिबेला महिलालाई केही असन्तुष्टि महसुस भए पनि खासमा शीघ्र स्खलनले महिला तथा पुरुष दुवैमा यौन असन्तुष्टि सिर्जना गर्छ।

स्खलनका लागि आवश्यक समयका बारेमा पनि थुप्रै अध्ययन भएका छन्। अध्ययनहरूले देखाएअनुसार आनन्दको चरम अवस्थामा पुग्नुअघिको समय औसतमा ३ देखि ७ मिनेट हुनु आवश्यक छ। केहीमा ७ देखि १३ मिनटसम्म लम्बिने गरेको छ, तर चरम आनन्दको अवस्थामा नपुग्दै अर्थात् अर्गाज्म प्राप्त हुने अवस्थाभन्दा पहिले यौनसम्पर्क एक मिनेट पनि टिकेन भने त्यसलाई शीघ्र स्खलनको अवस्था भनेर परिभाषित गरिएको छ। शीघस्खलनको व्यवहारजन्य एवं मनोवैज्ञानिक कारणमा चाहिँ यौनका बारेमा कम ज्ञान, यौनसम्पर्कका बेला दिमागमा आउने चिन्ता तथा अन्य गलत सोच र विभिन्न किसिमका डर-त्रासजन्य कुरा जिम्मेवार रहने गरेका छन्।
अस्वीकृत यौन सम्बन्ध, परस्त्रीगमन वा परपुरुषगमन, केही क्षणअघिको हस्तमैथुनबाट संवेदनशील अवस्थामा पुगेका यौन अंगहरू, एकान्तपनको अभाव वा सामाजिक बन्धनका सीमाबाहिर जाँदा हुने विभिन्न किसिमका डर-त्रासका कारण यौनमा चुर्लुम्म डुब्न नसक्ने अवस्था आउँछ। यस्तो बेला शीघ्र स्खलन हुन सक्छ। त्यस्तै टेस्टोस्टेरोन हार्मोन बढी हुँदा पनि यस्तो स्थिति आउने तथ्यहरूले देखाएका छन्। मधुमेहका रोगीहरूमध्ये केहीमा यौनांग कम मात्रामा उत्तेजित हुने कारणले पनि शीघ्र स्खलन हुने गरेेको अध्ययनहरूले देखाएका छन्। हाइपरथाइरोइडिज्म र शीघ्र स्खलनको पनि सम्बन्ध छ। हाइपरथाइरोइडिज्म भएका ७२ प्रतिशत मानिस शीघ्र स्खलनबाट पीडित हुने अध्ययनहरूले देखाएका छन्। त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस

बोसो घटाउन विश्वकै मोटी दैनिक सात पटक सेक्स गर्छिन्

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
गत वर्षमात्र उनले विश्वकी सबभन्दा मोटी महिलाको उपाधि पाएकी थिइन् । यही कारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकडर्समा पनि आएको थियो । एकपटक पालिन पाटरको वजन ६४३ पाउण्ड थियो, तर उनले म्याराथन सेक्स सेसन्सका क्रममा ९८ पाउण्ड वजन कम गरेकी छन् ।
सुरुमा उनी ओछ्यानमै बसिरहन बाध्य थिइन् । उनी उभिन पनि सक्दिन थिइन् । तर अब उनी आफ्नो खुट्टाको भरमा उभिने हिम्मत जुटाइरहेकी छन् । उनलाई ट्वाइलेटसम्म लैजाने जिम्मेवारी १९ वर्षीय छोरा डिलियनको थियो ।
तर, तीन वर्षपछि जब उनका सम्बन्ध विच्छेद भइसकेका श्रीमान एलेक्सले उनलाई पहिलो भेटमै उनले पालिनको भद्दा शरीरका बावदुद सेक्स लाइफको विषयमा लालच पैदा गराए तब उनको खुसी छायो । आश्चर्यको कुरा एलेक्सले एक दिनमा उनका साथ सात पटकसम्म सेक्स गरे । जबकि यो खतरा कायमै थियो कि यदि पालिनको मुनी परेको भए एलेक्सको ज्यान पनि जान सक्थ्यो ।
पालिनका अनुसार यो सेक्स सेशन्सबाट उनमा केही हदसम्म दुब्ली हुन निकै सहयोग पुगेको छ । तर, ओछ्यानमा जे गर्नु छ सबै एलेक्सले नै गर्छन् ।
उनी भन्छिन्, ओछ्यानमा पनि बढी केही गर्न सक्दिनँ । तर, प्रत्येक सेक्स सेशनका क्रममा उनी ५०० क्यालोरी फ्याट बर्न गर्दछिन् । ४७ वर्षीय पालिनका छोरा डिलियन उनको पहिलो विवाहबाट जन्मेका हुन् । सन् २००२ मा उनको अनलाइन भेटघाट एलेक्ससँग भएको थियो । जसले उनको शरीरमा कुनै ध्यान दिएनन् र सन् २००५ मा विवाह भयो । पालिन त्यतिबेला डे केयर चलाउने गर्दथिइन् ।
फेरि उनले एलेक्सका २३ वर्षीय छोरा शरमनसँग आफ्नो सम्बन्ध बलियो बनाइन् र एलेक्सलाई छोडिन् । सन् २००८ मा उनी डिलियनका साथ क्यालिफोर्निया गइन् । तब उनले धेरै खाना खाइन र पिउन पनि सुरु गरिन् । उनी यति धेरै खाना खान्थिइन् कि त्यसले धेरै जनालाई पुग्थ्यो । र, उनी चाँडै यस्तो समय आयो उनी घरबाट बाहिरभित्र पनि गर्न नसक्ने गरी मोटाइन् ।
उनको उचाईको तुलनामा वजन –बीएआई–बडी मास इन्डेक्स) ९३ भयो । जबकि एक स्वस्थ र सामान्य मानिसको बीएमआइ १८.५ देखि २५ सम्म हुने गर्दछ । उनी लिम्फेडेको विमारीबाट पीडित भइन् । यसबाट उनको हिप्स र जाँघमा सुजन हुन थाल्यो । यही रोगका कारण उनी यतायता चल्न पनि नसक्ने भइन् ।
यो समस्याबाट दिक्क भएर पालिनले गिनिज बुक अफ रेकर्डससँग सम्पर्क गरिन् । उनलाई आफ्नो समस्या सार्वजनिक भएपछि लाजले पनि डाइटिङ गर्नुपर्नेछ भन्ने लाग्यो । तर गत सेप्टेम्बरमा उनलाई विश्वकै सर्वाधिक मोटी महिलाको उपाधि प्राप्त भयो । त्यतिबेला उनको तौला ६४३ पाउण्ड भएको थियो । उनको कथा सुनेर एलेक्सले पालिनसँग सम्पर्क गरे । जब दुई महिनापछि एलेक्स आए तब उनीहरुले सेक्स गरे ।
पालिनका अनुसार तीन वर्षसम्म उनीहरुले कुनै सेक्स गरेका थिएनन् । त्यसअघि उनीहरु दिनमै ६ पटकसम्म सेक्स गर्दथे । पालिनले भनिन्– म बढी मुभ गर्न सक्दिनँ थिए, तयसैले सबै कुरा एलेक्सकै हातमा थियो । तर, उ निकै ध्यान दिन लागेको थियो । मलाई हरेक पटक चरम सुख अनुभूति हुने गर्दथ्यो । यसपछि एरिजोना निवासी एलेक्स पालिनसँग भेट गर्न अधिक पटक आउन लागे । जब उनीहरु साथ हुन्थे तब एक दिनमा दुईदेखि सातपटकसम्म सेक्स गर्दथे ।
पालिनने भनिन्– हामी फोरप्ल्े र मसाज मन पराउछौ, र फूल सेक्स पनि गर्दछौ । म पनि एलेक्सलाई खुस गर्ने कोशिस गर्दछु । म सेक्सी लिंगरी त किन्न सक्दिन त्यसैले एउटा राम्रो तन्ना आफूमाथि ढाक्छु ।
एलेक्सले भने, पोलिनका सम्बन्धमा मेरो प्रेम कहिल्यै कम भएन । बच्चाका विषयमा हामीबीच केही समस्या थियो । उनलाई पोजिसनमा ल्याउन र उनको प्लेजर स्पाट्स खोज्न सम्भव थिएन । किनभने उनको पेट क्षेत्रमा अत्याधिक बोसो थियो । तर मलाई यो थाहा हुन्थ्यो कि उनी सन्तुष्ट भइन् । तर, एक पटक जब उनी ममाथि आइन तब मेरो सासै रोकिएको थियो ।
पाँच फिट तीन इञ्चकी पालिनमा यो सेक्सोथन्स र सेक्सरसाइजको निकै ठुलो असर भइरहेको छ। एलेक्ससँगको पुनःमिलनपनि उनको एक महिनामै १४ पाउण्ड वजन कम भइसकेको छ । पालिन अब डाइटिङ पनि गरिरहेकी छन् । उनी चाँडै दुब्ली पातली हुन चाहन्छिन् । उनी एलेक्ससँग अलि बढी समयका लागि घरमा आउन आग्रह गरिरहेकी छन् । एजेन्सी

तन्नेरी बन्न नियमित सम्भोग

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।

वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पूराउाछ ।

डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य अस्त्र हो ।

उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।

कामबासना र यौनकला सिकाउने पार्क (फोटोफिचर सहित)

दक्षिण कोरियामा एउटा यस्तो पार्क छ जसमा कामबासनाले भरिएका मूर्तिहरु राखिएका छन् । यो थीम पार्कमा रहेका एक से एक मूर्तिहरुमार्फत कलाकारहरुले कामबासना भन्ने चिजलाई यथेष्ट रुपमा देखाउन खोजेका छन् । यहीँ भएर विश्वभरका पर्यटकहरु यो कामूक पार्कमा घुम्न आउँछन् र छुट्टै रोमाञ्चकता हासिल गर्छन् ।

विवाहित नवजोडीका लागि यो पार्क यौन कला सिकाउने तथा कामबासना बढाउने पार्कको रुपमा कहलिएको छ । वास्वतमा यो पार्कका कामूक मूर्तिहरु कला विषय पढिरहेका विद्यार्थीहरुले बनाएका हुन् । झ्वाट्ट हेर्दा यी मूर्ति अश्लील जस्ता लाग्छन् र सजिव देखिन्छन् । तर वास्तवमा यो सजिव कलामार्फत कलाकारहरुले यौनिकतालाई राम्रैसँग प्रस्तुत गरेका छन् । यो पार्क सन् २००४ मा जिजु लभल्याण्ड भन्ने नामबाट स्थापना गरिएको हो ।

विश्वको सबैभन्दा सेक्सी स्तन मेरो छ भन्दै यसरी स्तन देखाईन १६ बर्षे किसोरीले साच्चै हो त हेर्नुस भिडियो

महिलाको महिनावारी रोकिनुमा पुरुषको हात

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

महिलामा उमेर छिप्पिएपछि महिनावारी रोकिनु प्राकृतिक विषय हो । प्रजननशील महिलामा महिनावारी हुन्छ । तर जब उमेर छिप्पिएपछि महिलाको डिम्ब विकाश हुन छाड्छ र महिलाको प्रजनन क्षमता गुम्छ तब महिनावारी रोकिन्छ । क्यानडाका क्रमविकाश वंशाणु वैज्ञानिकहरुले भने महिलामा महिनावारी रोकिने प्रक्रिया अर्थात् मेनोपउजमा पुरुषको हात रहेको निष्कर्ष निकालेका छन् ।
menopauseTHOUGHTFULम्याक मास्टर विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार तरुनी महिलाहरुप्रतिको पुरुषहरुको आकर्षण तथा झुकाव उमेर छिप्पिएका महिलाहरुमा महिनावारी रोकिनुमा जिम्मेवार हुन्छ । ‘जब पुरुषहरुले युवतीहरु रोज्छन् तब उमेर छिप्पिएका महिलाहरुका लागि प्रजनन क्षमता भन्ने कुरा अर्थहीन बन्छ, जसका कारण उनीहरुको आन्तरिक जैविक संरचना तथा प्रक्रिया नै परिवर्तन हुन्छ र अन्ततः डिम्ब निष्कासन बन्द हुने र महिनावारी समेत रोकिने गर्छ’, वैज्ञानिकहरुको दाबी छ ।

जिव वैज्ञानिकहरुका अनुसार मानिस मात्र यस्तो जिव हो जसले जिवनकालमा सबै समय बच्चा पाउन सक्दैन । अन्य जिवमा जिवनकालभरी नै प्रजनन क्षमता रहन्छ । यसअघि महिलाहरुको उमेर छिप्पिएसँगै महिनावारी रोकिनुमा उमेरसँगै घट्ने प्रजनन क्षमता जिम्मेवार रहेको र आफ्ना बच्चाबच्ची हुर्काउन नसक्ने उमेरका महिलाले बच्चा जन्माउन नहुनेे ‘प्राकृतिक दर्शन’ अर्थात् ग्राण्डमदर इफेक्टका कारण वृद्धाहरुमा महिनावारी नहुने सिद्धान्तमा विश्वास गरिँदै आएकोमा पछिल्लो अध्ययनले भने महिलाहरुमा छिप्पिँदो उमेरसँगै महिनावारी रोकिनु महिलाहरुको आफ्नै कारणले भन्दा पुरुषहरुको बेवास्ताले गर्दा भएको दाबी गरिएको छ ।
मानव जातिको विकाशक्रमसँगै महिला पुरुषबीचको यो यौनिक आकर्षणको सम्बन्ध विकाश भएको र सोही समयदेखि महिलामा महिनावारी रोकिएको ठहर वैज्ञानिकहरुको छ ।

आफ्नै प्रेमी र श्रीमान बाट बेचिएकी कलकत्ताको कोठीमा भएका हजारौ नेपाली चेलीहरु यसो भन्छीन् ... (भिडियो सहित)

महिलाहरुको लागि पनि आयो यस्तो खाले कन्डम !! प्रयोग गर्ने बिधिसहित हेर्नुस् पुरा भिडियो

पहिलो पटक कसैसंग योन सम्पर्क राख्दै हुनुहुन्छ?? यसरी सुरुवात गर्नुहोस

''तलको बक्समा क्लिक गर्नुहोस ''   
   
पूर्ण रुपमा यौन सन्तुष्टि कसरी लिने ? यदि तपाईको यौन साथीले पूर्ण रुपमा यौन आनन्द प्राप्त गरेको कुरामा तपाईं विश्वस्त हुनुहुन्न भने सोच्नुस् माया छ भन्दैमा तपाई उसको मनको सबैकुरा पढ्न सक्नुहुन्छ भन्ने छैन । यद्यपी माया छ भने उसको शरीर र उसको सोचाइ कसरी आनन्दीत हुन्छ भन्ने कुरा केही हदसम्म थाहा हुन सक्छ । तपाई आफ्नो यौन साथीलाई यौनसम्पर्कको लागि पूर्ण रुपमा तयार चाहानुहुन्छ भने तपाईले चुम्बनको स्पर्शबाट शुरुवात गर्नुस् ।

तपाई सोझै यौनाङ्गतिर आकर्षित हुनुहुन्छ भन्ने कुराको महसुस नगराउनुस् । प्रेमस्पर्श पाखुरा, पछाडिको भाग हुँदै खुट्टातिर पनि हल्का र मुलायम भुवाको जस्तो स्पर्श गर्नुस् । अनुहार, ओठ, कान, घाँटीमा चुम्बन गर्दै जानुस् । जब तपाई र तपाईको यौन साथी दुवैजनाको अङ्गप्रत्यङ्ग पूर्ण रुपमा सक्रिय भएको अनुभव गर्नुहुन्छ तब तपाई पूर्ण रुपमा योनाङ्गतर्फ प्रवेश गर्नुस् । छातीमा, पछाडिको अङ्गमा, तिघ्रामा, भित्री तिघ्रामा सपर्श बढाउँदै जानुस् । योनीको बाहिरी भागमा लिङ्गले धक्का दिनुस् र फेरि बाहिर निकाल्नुस् । यस अवस्थासम्म पुरुष पूर्ण रुपमा उत्तेजनामा आइपुगेको हुन्छ ।

चरम आनन्दको योगा : जसले दिन्छ ४ महिनासम्म लगातार यौनसुख

सम्भोगका बेला महिला तथा पुरुष दुबैको हकमा चरमोत्कर्षअर्थात् क्लाइमेक्सको घडी निकै छोटो हुन्छ । अझ महिलाको हकमा त कतिपय अवस्थामा यस्तो चरमसुख प्राप्त गर्नै कठीन हुने गर्छ । चरम आनन्द, क्लाइमेक्सको अवधि अर्थात् अर्गाज्म महिलाको हकमा ६ देखि दश सेकेण्ड सम्मको मात्रै हुने यौन विज्ञहरु बताउँछन् ।
तर मन मिल्दो पार्टनर तथा उपयुक्त विधि अपनाउन सकेमा महिलाको यस्तो चरम आनन्दको अवधिलाई दश सेकेण्डबाट बढाएर ४ महिनासम्म पूराउन सकिने एकजना यौन मनोविज्ञले दाबी गरेकी छिन् ।

बेलायती यौन मनोविज्ञ तथा प्रशिक्षक निकोल डेडोनका अनुसार चरम आनन्दको योगामार्फ महिलालाई लगातार ४ महिनासम्मै यौन सुख प्राप्त प्राप्त हुन्छ । यो योगालाई उनले अर्गाज्मिक मेडिटेसन अर्थात् ओम भन्ने नाम दिएकी छन् । यसरी लगातारको यौन उत्तेजना तथा यौनसुखले महिलाको यौन जिवन त सुखी हुन्छ नै सामाजिक जिवन पनि सक्रिय बन्छ ।

उनको पुस्तक सुस्त सम्भोग : महिलाको चरम आनन्दको कला मा उल्लेख भएअनुसार चरम आनन्द केवल यौनिक आनन्द सँग मात्र सम्बन्धित नभई समग्र मनोवैज्ञानिक शान्ति तथा सक्रियताको माध्यम समेत हो । सम्भोगका बेला महिलालाई चरम आनन्द प्राप्त गर्न निकै कठीन हुने मान्यतालाई गलत रहेको भन्दै उनले यस्तो यौनिक योगाको माध्यमबाट चरम यौनिक सन्तुष्टी तथा यौनिक सक्रियता प्राप्त गर्न सकिने बताइन् । यसको लागि महिलाले सम्भोगका बेला महिलाले अरु कुरामा ध्यान नलैजानु आवश्यक छ र पार्टनर पुरुषले पनि महिलामै आफुलाई समर्पित गराउनर्ुपर्छ । स्लो सेक्स अर्थात् सुस्त सम्भोगमा र्समर्पण आवश्यक हुने भन्दै उनले यौनिक योगाको फाइदा अनुभुत गर्न पार्टनरबीचकेा अधिक सामिप्यता अनिवार्य हुनुपर्ने बताउँछिन् ।

यौनसुख

10

sex-drive-sunlight

- See more at: http://www.onlinekhabar.com/2013/06/85041/#sthash.UNchNoaY.dpuf

Select Menu