Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

आफ्नै ५ सन्तानको हत्या अभियोगमा एक अमेरिकि नागरिक पक्राउ

http://hamroknowledge.blogspot.com/
काठमाडौं, भाद्र २५ । अमेरिकामा आफ्नै ५ सन्तानको हत्या गरेको अभियोगमा टिमोथी रे जोन्स नाम गरेका एक व्यक्ति पक्राउ परेका छन् । साउथ क्यारोलाइना राज्यका जोन्समाथि १ देखि ८ वर्षसम्मका ५ सन्तानको हत्या गरी उनीहरुको शव अलाबामा राज्यमा लगेर गाडेको आरोप लागेको छ ।

सन्तानका आमाले आफ्ना सन्तान बेपत्ता भएको र आफ्ना पूर्वपति जोन्स पनि सम्पर्कविहीन भएको भन्दै उजुरी दिएपछि प्रहरीले मंगलबार दिनभर खोजी तीव्र पारेको थियो । खोजीकै क्रममा ५ सन्तानको शव अलाबामा राज्यको राजमार्ग नजिक गाडिएको अवस्थामा भेटिएको थियो । अभियुक्त जोन्स भने मिसिसिपीबाट पक्राउ परेका थिए ।

सुरुमा मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका जोन्समाथि छानबिन गर्दा उनी फरार व्यक्तिको सूचीमा रहेको खुलासा भएपछि घटना सार्वजनिक भएको हो ।

प्रहरीले जोन्समाथि आफ्नै ५ सन्तानको हत्या गरेको आरोपमा मुद्दा चलाएको छ । (एजेन्सी)

इलाममा एकैदिन तीन जनाले आत्महत्या गरे

इलाम : इलामका छुट्टाछुट्टै स्थानमा एकैदिन तीन जनाले झुन्डिएर आत्महत्या गरेका छन्।

हिजो मङ्गलबार धुसेनी, मावु र पञ्चकन्यामा तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।धुसेनी–७ की ३० वर्षीया शान्ता खड्का, मावु–७ की २५ वर्षीया कौशिला राई र पञ्चकन्या–३ आइतबारेकी २८ वर्षीया रूपा अधिकारीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन्।

मृतकमध्ये अधिकारीको शव परीक्षण गरिसकेको र अन्य दुई जनाको शव परीक्षण गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। आत्महत्याको कारण खुल्न नसकेको र यससम्बन्धी अनुसन्धान सुरू गरिएको उनले बताए।

मृत अबस्तामा महिला फेला परिन

श्रीमानले हत्या गरेको माइतीको आरोप
भदौ ९– काभ्रे,  सिन्धुली घर भएकी २२ की राधिका घिमिरे नाम भएकी उग्रतारा जनागालमा तरकारी बेच्ने व्यवसाय गर्ने एक महिला मृत अवस्थामा फेला परेकी छिन् । उनी सोमबार बिहान उग्रतारा जनगालस्थित धानखेतमा मृत अवस्थामा फेला परेकी हुन् ।
पनौतीमा माईत भएकी घिमिरे तरकारी बेच्ने काम गर्दै आएको माईती पक्षले बताएको छ । घिमिरेको हत्या उनकै श्रीमानले गरेको भन्दै माइती पक्षले जाहेरी दिएका छन् । घिमिरेको श्रीमान् नवराज विकले नै हत्या गरेको भन्दै आफन्तले प्रहरीलाई जाहेरी दिएका हुन् । नवराज अहिले फरार छन् । घिमिरेको घाँटीमा निलडाम र चोट देखिएको छ । इलाका प्रहरी कार्यलय बनेपाका अनुसार उनलाई कसैले घाँटीमा डोरीले बाँधेर हत्या गरी फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोठा भन्दा २ सय मिटर परतिर धानखेत जाने बाटोमा उनको मृत शरीर भेटिएको थियो ।
स्थानीय बासीले बिहान उनको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यारको पहिचान भइसकेपनि पक्राउ नपरेका कारण प्रहरीले हत्यारको विषयमा बताउन चाहेनन् । हामी हत्याराको नजिक पुगेका छौँ इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रल्हाद कार्कीले बताए ।

विज्ञापन गरेर १० हजारमै बच्चा बेचिन् कुमारी आमाले

केही आमाबाबु यतिसम्म क्रुर हुनसक्छन् कि आफ्नो सन्तानलाई समेत बेच्न पछि पर्दैनन् । चिलीमा यस्तै घटना सार्वजनिक भएको छ । एक युवतीले आफ्नो बच्चा फेसबुकमार्फत मात्र ६८ पाउन्डमा बचेको प्रहरीले जनाएको छ । बच्चा बेचेको भन्दै प्रहरीले वेरेनिका नाम गरेकी १८ वर्षीया युवतीलाई पक्राउ परेको छ । समाचारहरुमा जनाइएअनुसार उनी २०१३ फेब्रुअरीमा २ महिनाको गर्भवती दिइन् । उनले आफ्ना १७ वर्ष प्रेमीलाई गर्भ बसेको बताइन् र कसैलाई नभन्न आग्रह गरिन् । तर, आमा र दिदीसँग उनले आफू आमा बन्न लागेको लुकाउन सकिनन् । ४२ वर्षकी आमा एन्जेला र २४ वर्षकी दिदी डेनिलाले बच्चा बेच्न, गर्भपतन गर्न वा धर्मसन्तानका रुपमा अरुलाई दिन भने । परिवारको दबावमा उनले गर्भमा भएको बच्चा बेच्ने सूचना फेसबुकमा राखेपछि एक जोडीले किन्ने प्रस्ताव राखेको बताइएको छ । नोभेम्बर ४ मा बच्चा जन्मियो र निकै कम मूल्यमा बच्चा बेचियो पनि । घटनामा संलग्न रहेको आरोपमा युवतीकी आमा र दिदीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

बाबुको कुटाईले छोरीको मृत्यु

लहान - सिरहाको असनपुर– ८ डोहटीयामा बाबुको कुटाइबाट छोरीको मृत्यु भएको छ। कुटाइबाट गम्भीर घाइते ८ वर्षीया रविना यादवको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएपछि बुबा विनोद यादवलाई प्रहरीले पक्राउ गरी कारवाही चलाएको छ।

४० वर्षीय यादव र ३० वर्षीया पत्नी रेखाबीच माघ ४ गत्ते राती झगडा भएको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर पद्म थपलियाका अनुसार झगडा छुट्याउन जाँदा विनोदले रविनालाई भाटाले कुट्दा टाउँकोमा गम्भीर चोट लागेको थियो।
चोट लागेर बेहोस रविनाको सोमबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो। छोरीलाई कर्तब्य गरी मारेको अभियोगमा बुबा विनोदलाई पक्राउ गरी आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गराउने थपलीयाले बताए।

जुँगा मन नपरेपछि अध्यागमनका कर्मचारीले पासपोर्ट खोसे

नेपालमा विमानस्थलका कर्मचारीहरुको व्यवहारबारे धेरै गुनासो आउने गरेको छ । विमानस्थल कर्मचारीले वैदेशिक रोजगारीमा गएर आएकी एक युवतीलाई लुटपाट र बलात्कार गरेको घटना सेलाएको छैन ।
अध्यागमन कर्मचारीको यस्तो लार्पवाही नेपाल मात्र नभएर अन्यत्र पनि हुने गरेको छ ।
संयुक्त अरब इमरेट्सको सारजाह विमानस्थलका कर्मचारीले एक भारतीय नागरिकको पासपोर्ट नियन्त्रणमा राखेका छन्, किनकी उनलाई ती भारतीयको जुँगा मन परेन ।
गल्फ न्यूजका अनुसार विमानस्थल र विदेश विभागले सीसीटीभीको फुटेज हेरेर घटनाबारे अध्ययन गरिरहेको छ । भारत केरलाका सफ्टवेयर इन्जिनियर सुजिभ कुमार हालै सारजाह विमानस्थल पुगेका थिए । उनले विमानस्थलका अधिकारीले आफूले जुँगा काटे मात्र पासपोर्ट दिने भनेको बताए ।

प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?

बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ । त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला ।

तर, कतिपय मानिस यस्ता हुन्छन जसलाई यी सव आग्रहले छुँदैन । जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ । चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन् ।

उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ । ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए ।
सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे । तर, उनी हिंस्रक बन्न खोजे । जसका कारण सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो ।
प्लेनमा रहेका एक यात्रुको उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ । इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ ।

सर्प ले जिउदै सुँगुर निलेपछी मानिसहरुले सर्पलाई यसरि काटेर निकाले सुँगुर हेर्नुहोस पुरा भिडियो

Snake Eats Pig Alive

छिमेकीको गुप्तांग टोक्नेलाई ७ वर्ष जेल

रिस खा आफु, बुद्धि खा अरु भन्ने त सुन्नुभएकै होला । रिसको झोँकमा साथीको गुप्तांग टोकिदिएपछि एक पुरुषले जेलको हावा खानुपरेको छ ।

बेलायतको क्यान्टरबरीस्थित एक अपार्टमेन्टमा चर्को स्वरमा गीत बजाएर सुनिरहेको बेला ज्यासन मार्टिनलाई सोही अपार्टमेन्टमा बस्ने एक पुरुषले म्युजिक सिस्टमको भोल्युम कम बनाउन आग्रह गरे । मस्त रुपमा गित सुनेर मज्जा लुटिरहेका बेला कसैले आवाज सानो बनाउने निर्देशन दिएपछि उनको रिसको पारो यति तात्यो कि उनले काबुमा राख्नै सकेनन् । उनले तत्कालै ती छिमेकी पुरुषमाथि जाइ लागे, उनको पाइजामा भित्र हात लगेर लिंग र अण्डकोष च्वाप्पै समाइदिए । त्यतिले मात्र पुगेन उनले हातले समाएको छिमेकीको गुप्तांगलाई दाँतले चपाइदिए ।

आफ्नो गुप्तांगमा ज्यासनले दाँत गाडेपछि विचरा ती पुरुष रन्थनिएर चिच्याउन थाले । अरु छिमेकीले प्रहरीलाई ग्ाुहारेपछि ज्यासनलाई प्रहरीले पक्रेर लगे । प्रहरीले पक्रिँदाखेरि ज्यासनले छिमेकीको गुप्तांग्ाबाट मुख त हटाएका थिए, तर उनको मुखभरि रगत लतपतिएको थियो । चिकित्सकहरुले विचरा ती पुरुषको गुप्तांगमा टाँका लगाएर उपचार गरे । नाम नखुलाइएका ती पुरुषको अवस्था सुधारोन्मुख छ ।

उता छिमेकीको लिंग टोक्ने ज्यासनलाई क्यान्टरबरी क्राउन कोर्टकी महिला न्यायाधीशले ७ वर्षको जेल सजाय सुनाएकी छिन् । अदालतमा ज्यासनले आफ्नो कसूर इन्कार गर्दै आफुले टोक्दाखेरि त्यो चिज उनको लिंग र अण्डकोष हो भन्ने कुरा थाहा नपाएको तथा आफुले सामान्य रुपमा मुसाले टोकेजस्तै टोकेको र घाउ नबनाएको दाबी गरे ।


आफ्नो लिंग आफैले काटे गुरुङले

चितवमा एक व्यक्तीले आफ्नो लिंग आफै काटेका छन्। लमजुङ घर भएपनि चितवनको भेजाहड ११ स्थित ससुरालीमा बस्दै आएका लेखमान गुरुङले आफ्नो लिगं आफैं काटेका हुन् ।
गुरुङले घरमा कोही नभएको बेलामा आफ्नो लिंग धारिलो हतियारले काटेर दुइ टुक्रा पारेका हुन्। हाल उनको अवस्था निकै गम्भिर रहेको छ।  हालको उनको उपचार पुरानको मेडिकल कलेजमा भइरहेको छ। भरत अस्पतालमा उपचार हुन नसकेपछी उनलाई त्यता लगिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले घट्नाको पुष्टी गरेकोछ। लिङ्ग काट्नुको भने थाहा भइनसकेको र अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

ब्वायफ्रेण्डले सम्भोग नगरेपछि चक्कुले च्वाट्टै

आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् । तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् ।



अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८ वर्षकी ला क्रिस्टल उलर्फक नामकी युवतीमाथि सेक्स गर्न इन्कार गरेको आरोपमा आफ्नै प्रेमीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ । यौनकी प्यासी प्रेमिकाको प्यास मेटाउन नसकेपछि आक्रमण खेपेका विचरा ति युवकको आँखा तथा काँध लगायतका ठाउँमा चोट लागेको छ ।

डेली स्टारमा छापिएको समाचार अनुसार उलर्फक मज्जाले रक्सी धोकेर केटी साथीको हुल लिएर ब्वायफ्रेण्डको घरमा पुगिन् । त्यहाँ पुगेपछि उनले एकाएक ब्वायफ्रेण्डलाई आफुसँग सेक्स गर्न निर्देशन दिइन् । तर ती युवक हच्किए । अनि त के चाहियो ? आफ्नो भोक मेटाउन नसक्ने नामर्द भन्दै उनी चक्कु लिएर प्रेमीमाथि जाइ लागिन् । उनलाई साथ दिँदै अरु केटीहरुले पनि विचरा ति युवकलाई रामधुलाई गरे ।

ती युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । उनले आफुले चक्कुले नहानेको र आफ्नो नाकमा प्रेमीले मुक्का हानेपछि आफुले मैनबत्तीको स्टाण्डले प्रहार गरेको दाबी गरेकी छिन् ।

A pregnant woman and her two daughters died on Monday night after drowning in a local river in Sindupalchok district.

A pregnant woman and her two daughters died on Monday night after drowning in a local river in Sindupalchok district.

Indra Maya Thami and her daughters, Lalita and Laxmi, in Gorthali VDC-7 drowned in the Guihe River as they were trying to cross the seasonal river on their way back to Indra Maya´s maternal house after attending a feast at the house of one of their relatives on the occasion of Teej.

“The river had swollen following a heavy downpour on Monday night. They were swept away as they tried to cross it at night,” said Sub-Inspector Mohan Mani Katuwal at Area Police Office.
Indra Maya had along to her maternal home with her daughters on Monday.

“She had held Laxmi, her younger daughter, in her arms, and had clasped Lalita´s hands as she tried to cross the river. But the powerful current swept them, and Lalita eventually drowned. When she tried to save her, all three of them were swept away,” said Indra Maya´s aunt, who had accompanied them.
She bemoaned that she could not do anything to save them as she was helpless that rainy night.

After she informed the locals about the incident, they went searching for the missing family members, and found the body of Indra Maya some one kilometer downstream.

The police found her daughters´ bodies around eight kilometers downstream on Tuesday morning.
It has also been learnt that Indra Maya was pregnant for seven months.

Meanwhile, two persons of a family in Ghuskun VDC- 6 in the district have died after landslide triggered by heavy rainfall buried them along with their animal shed on Monday night.
The deceased have been identified as 70-years-old Mon Bahadur Bohora and his seven-year-old granddaughter Isha, informed the police.
They used to live in the shed to guard their livestock.

A pregnant woman and her two daughters died on Monday night after drowning in a local river in Sindupalchok district.

A pregnant woman and her two daughters died on Monday night after drowning in a local river in Sindupalchok district.

Indra Maya Thami and her daughters, Lalita and Laxmi, in Gorthali VDC-7 drowned in the Guihe River as they were trying to cross the seasonal river on their way back to Indra Maya´s maternal house after attending a feast at the house of one of their relatives on the occasion of Teej.

“The river had swollen following a heavy downpour on Monday night. They were swept away as they tried to cross it at night,” said Sub-Inspector Mohan Mani Katuwal at Area Police Office.
Indra Maya had along to her maternal home with her daughters on Monday.

“She had held Laxmi, her younger daughter, in her arms, and had clasped Lalita´s hands as she tried to cross the river. But the powerful current swept them, and Lalita eventually drowned. When she tried to save her, all three of them were swept away,” said Indra Maya´s aunt, who had accompanied them.
She bemoaned that she could not do anything to save them as she was helpless that rainy night.

After she informed the locals about the incident, they went searching for the missing family members, and found the body of Indra Maya some one kilometer downstream.

The police found her daughters´ bodies around eight kilometers downstream on Tuesday morning.
It has also been learnt that Indra Maya was pregnant for seven months.

Meanwhile, two persons of a family in Ghuskun VDC- 6 in the district have died after landslide triggered by heavy rainfall buried them along with their animal shed on Monday night.
The deceased have been identified as 70-years-old Mon Bahadur Bohora and his seven-year-old granddaughter Isha, informed the police.
They used to live in the shed to guard their livestock.

जड्याहाको नाङ्गो तमाशा

रक्सीले मात्तिएका एक पुरुषले विमानस्थलको रनवे मै सबै कपडा खोले, देखादेखि पिसाब फेरे र पाइलटलाई लडाइँ गर्ने धम्की पनि दिए । लोग्ने मान्छेले त्यस्तो तमासा देखाएपछि त्यहाँ भएका सबै विलखबन्दमा परे । अरुले उनलाई रोक्न सकेनन् तर उनकै श्रीमतीले गालामा चोटिलो थप्पड हानिन् । त्यसपछि सुरक्षाकर्मी आइले उनलाई च्वाप्प समाइहाले ।
माल्टाबाट बेलायतको म्यानचेष्टर विमानस्थलमा उत्रिएलगत्तै ती पुरुषले तमासा देखाएका हुन् । उनले जहाज भित्रै पनि सँगै बसेका अर्का यात्रुलाई गाली गलौज गरेका थिए । जहाज अवतरण गरेलगत्तै जब उनी जहाजबाट बाहिर झरे तब उनले एकाएक आफ्ना लुगा काढे, सुरुमा पेन्सी सम्म फुकालेका थिएनन् तर जोसमा होस गुमाउँदा त्यो पनि बाँकी राखेनन् । उनले पाइलट तिर फर्केर तथानाम गाली गरे । महिलाले त्यसपछि उनलाई झापड हानिन् र त्यसपछि बल्ल अलिअलि होसमा आएर कपडा लगाउन थाले । त्यतिबेला सम्म प्रहरी पनि आइपुगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो ।

Sharing the blame

The investigative report published by British newspaper The Guardian regarding the exploitation and inhumane treatment of migrant labourers building infrastructure for the 2022 FIFA World Cup in Qatar has stirred much controversy. Data from the last six years shows that nearly a thousand Nepali corpses have been returned from Qatar, the United Arab Emirates (UAE), Saudi Arabia, Bahrain, Kuwait, Oman and Malaysia. The most common fate that befalls these young workers seems to be death while asleep, which is often construed as a cardiac arrest without even a post-mortem. While appalling, this material was not novel in itself.

 The wave of outrage that exploded on social media over The Guardian report doesn’t seem to have rightly comprehended the issue. Though the report was published on the same day as another news piece on the undue influence of overseas employment (‘manpower’) agencies, no one seemed to raise questions about the illicit network of these agencies and their agents. Two years ago, a foreign employment report published by Amnesty International titled ‘False Promises’, cited similar migrant labour conditions as unearthed by The Guardian. Back then, manpower companies openly criticised the report. This single-minded concentration on the labour-receiving country, without paying any heed to the source country, is misguided. In addition to Nepal, many other South Asian countries, including India, Sri Lanka, Bangladesh and Pakistan, are also source countries. All migrant labourers, regardless of the country they come from, are equally susceptible to heart attacks, forced and bonded labour. On the other hand, our manpower companies, their army of agents and middlemen are more responsible for the pitiful state of our labourers than the Gulf countries where they work.


Indeed, Arab owners often do not even know how many labourers they employ, what their pay is or what hardships they suffer. Besides, most international agencies are hesitant to speak out about the sponsorship system (Kafala) in Gulf countries including Qatar. Only now, with The Guardian report, is there attention on this exploitative system. Human rights activists from New York to Geneva cause a hue and cry about so-called child labour, forced labour, bonded work and Kamaiyas in Nepal but their queer silence on the Kafala system and human rights issues of the Gulf countries is disturbing, commented an official from the European Division at the Nepali Ministry of Foreign Affairs. Former Nepali Ambassador to Qatar Surya Nath Mishra has opined that Nepalis themselves are instrumental in tormenting Nepali labourers and entrapping them in bonded labour conditions. The Gulf countries, including Qatar, are providing employment opportunities for our unskilled and illiterate labour force but Nepali agents are misusing this opportunity.



 According to Mishra, Nepali agents bear more responsibility than their Qatari counterparts in exploiting Nepali housemaids. If the 200 or so Nepali housemaids seeking shelter at the Nepali embassy in Qatar are questioned, no doubt the names of more than 180 Nepali agents and middlemen will emerge. Moreover, many highly placed Nepalis in the destination countries are themselves responsible for luring Nepalis over with big dreams. The Guardian does not seem to have explored this aspect of the grand design. Nepal signed Labour Agreements with many Gulf countries, including Bahrain, Qatar and the UAE, some time ago. However, there are no provisions in these agreements concerning the pending and stalled payments. Diplomatic missions in these countries are not even taught about the usefulness of the Labour Agreement and Nepali labourers, who are eager to fly based on false promises of big money, barely glance at the contract clauses and labour agreements. Hence, being assigned to the Labour Ministry or the Department of Foreign Employment have posed untold challenges for political leaders from Sarita Giri to Kumar Belbase. Even the President of the Nepal Association of Foreign Employment Agencies (NAFEA) Bal Bahadur Tamang, who albeit talks little about codes of conduct, has found himself under siege from compatriots.

 Paradoxically, even the Foreign Employment Promotion Board is housed in a building rented from an agent, against whom legal action might possibly be taken, and the Department of Foreign Employment in a building owned by a labour attaché. A Department staffer concedes that this conflict is not normal but the Ministry of Labour itself seems ignorant of the repercussions of such an arrangement.


 Meanwhile, a strange analogy was drawn between a statement by former Nepali envoy to Qatar Maya Kumari Sharma and The Guardian report. Sharma, who does not seem to know even the rudiments of diplomacy and who began her career saying that she was interested to serve in Burma, must have felt the great burden of serving in Qatar from the very beginning. Her statement, which referred to Qatar as an “open jail”, was endorsed on social media as being “right”.


 To that line of thinking, I would like to refer to a lecture socialist thinker Pradip Giri gave during a recent trip to Delhi. Giri said that if you want to learn how to rule a country, you must read Junge Gita, edited by Kamal Dixit. However, this in no way should be inferred to mean that the autocracy of Jung Bahadur was right in any way. Sharma’s diplomatic faux pas is an example similar to the reading of the Junge Gita.

 Bhattarai is Kantipur Publications’ New Delhi bureau chief

समुन्द्रमा नेपाली र इन्डियन बिचको फाइट (भिडियो)

गधालाइ रूखमा बाँधेर चार जनाले गरे बलात्कार !


 भन्दा त यिनीहरू मानिसनै हुन, तर यिनीहरूको काम हेर्दा यी मानिस हुन वा जनावर तपाइँलाइ छुट्याउन नै गाह्रो पर्ला ।
क्रेजीन्यूज 24 को एक समाचार अनुसार केन्याको नयाती गाउँका मानिसहरू त्यतिबेला रिसले आगो भएका थिए, जतिबेला चार जना मानिसहरूले एक गधाका साथमा ग्याङरेप गर्दैथिए ।gadha-215x193
यी चार जनाले उक्त निरिह जानवरलाइ रूखमा बाँधेर राखेका थिए र उक्त जनावरका साथमा उक्त घिनलाग्दो दुस्कर्म गरिरहेका थिए, अचम्मको कुरा त के भने यो रूख त्यहाँको एक स्थानीय चर्च बाट केही मिटरको दुरीमा नै थिए ।
चारैजनाले गधाको मुख बाँधेका थिए, जसका कारण उक्त गधा कराउन नसकोस । त्यसपछि चारै जनाले उक्त गधाका साथमा पालैपालो रेप गरेका थिए । सबुतका रूपमा गधाको नजिकबाट केही कन्डोमहरू पनि भेटिएका थिए ।
गधाका मालिकले बताए अनुसार जब उनी गधालाइ लिन गए, ती चारै जना त्यहाँबाट फरार भए । प्रहरीले यी चारै जना अपराधीका बिरूद्धमा केस दर्ता गरेको छ । तर दुखको कुरा के भने यी चारजनाको कुकृत्यको कारणबाट उक्त गधाको मृत्यु भएको छ ।

संसारभर बढिरहेको बलात्कारको घटनासंगै यो घटनाले अहिले संसारभरको ध्यान तानेको छ ।

कण्डम लगाउन सिकी राखौ फेरी यस्तै अबस्ता आउला हेर्नुस आपतकालिन अबस्ता भिडियो


श्रीमान् अर्की तरुनीसंग मस्ती गर्दा-गर्दै श्रीमतीले भेटेपछि राम धुलाई (भिडियो सहित)

 श्रीमान् अर्की तरुनीसंग मस्ती गर्दा-गर्दै श्रीमतीले भेटेपछि राम धुलाई (भिडियो सहित)

विवाह गर्न लागेका जोडीको अन्तिम संस्कार !

 नैरोबीमा आतंकवादी हमलाको वियोगान्त कथा
केन्या । एम्बुगा मवांगी र रोजमेरी व्हाइतोबीच विवाह गर्ने तयारी थियो । तर, नैरोबीको एक सपिङ मलमा भएको आतंकवादी आक्रमणमा परेका यो जोडीको विवाह हुन पाएन । शुक्रबार साँझ उनीहरुको एकसाथ अन्तिम संस्कार गरियो ।
एम्बुगा र रोजमेरीको प्रेम यति अटुट थियो । यही भएर उनीहरुका आमाबाबुले मृत्युपछि दुबैलाई पति-पत्नीको सम्मान दिँदै अन्तिम संस्कार गरेका छन् । २९ वर्षीय व्यापारी एम्बुगा आफ्नो विवाहको तयारीका क्रममा प्रेमिकाका साथमा वेष्टगेल मलमा पुगेका थिए ।
उनीहरुले आफ्नो विवाहका लागि पोसाकमात्र छानेका थिएनन्, पाहुनालाई खुवाउने केकको फ्लेभर समेत तय गरेका थिए । विवाह गर्ने स्थान मात्र तय गर्न बाँकी थियो । यो सबै समाचार त्यसबेला बाहिर आयो, जतिबेला एम्बुगाको मृत्युपछि उनको अन्तिम सन्देश पढियो ।
दुबैको अन्तिम संस्कारका क्रममा केन्याका हस्तीहरु समेत उपस्थित थिए । किनभने एम्बुगा केन्याका राष्ट्रपति केन्याटाका भतिजा समेत हुन् । शनिबार वेस्टगेट मलमा आक्रमण हुँदा एम्बुगा र उनकी प्रेमिका रोजमेरी एक रेष्टुराँमा बसिरहेका थिए । आक्रमणकारीहरुले रेष्टुराँमा प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार एम्बुगा र रोजमेरी भने एक अर्कालाई साथ दिइरहेका थिए । सरकारी अधिकारीहरुका अनुसार उनीहरु दुबैलाई ७ गोली लागेको थियो ।
केन्या सरकारका अनुसार आक्रमणमा परी ६७ जनाको मृत्यु भएको छ भने अझै ६१ जना अझै हराइरहेका छन् । तीन दिनको संघर्षपछि केन्याली सेनाले स्थिति नियन्त्रणमा लिएको छ ।
                            भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

Select Menu