Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

मोबाइल एप, जसले खोजिदिनेछ यौन साथी

मार्टफोन प्रयोगकर्ताका लागि असंख्य एप्स उपलब्ध छन् । ती मध्ये कतिपय अत्यधिक कामलाग्ने तथा ज्ञानमूलक छन् भने कतिपय बेकम्मा र फन्टुस पनि । कतिपय गेमिङ एपले तपाइँलाई मूर्ख पनि बनाउन सक्छन् । तर अब यस्तो एप आएको छ, जसले तपाइँका लागि यौनसाथी खोज्न सहयोग गर्नेछ ।
मोबाइल फोनबाटै सहवासको आसनका बारेमा जानकारी दिने खालको एप पहिले नै उपलब्ध थियो । 


तर यो पछिल्लो एप भने त्यसभन्दा पनिअस्टि्रयाका पिया पोपेनरिटरले यसको विकाश गरेका हुन्, जसको नाम पिपर राखिएको छ । यो एप जिपिएसको मद्दतले स्मार्टफोन प्रयोगकर्ता रहेको ठाउँ वरपर रहेका यौनकर्मीहरु खोज्न सहयोग गर्नेछ । यो एपको उद्देश्य सेक्सका लागि यौनकर्मी महिलाहरु खोज्ने पुरुषलाई सजिलो बनाउने मात्र होइन यौनकर्मीलाई समेत ग्राहक खोज्दै सडकमा आउने बाध्यता हटाउनु हो । अहिले जर्मनीको बर्लिन सहरमा यो एपको प्रयोग सुरु भैसकेको छ ।
वेश्यावृत्तिले कानूनी मान्यता पाएको जर्मनीका लागि लक्षित गरेर पियाले यो एप बनाएका रहेछन् । यौन कर्मीहरु रातको ठण्डीमा सडकमा भौतारिएर ग्राहक खोजिरहेको देखेपछि दया लागेर उनले यो एपको विकाश गरेको दाबी गरेका छन् ।
यो एपको गलत प्रयोग नहोस् र यौनकर्मीहरु मानव तस्करको जालोमा नपरुन् भन्ने कुरामा उनी सचेत छन् । उनका अनुसार यो एप कुनै वेश्यालयको लागि होइन, व्यक्तिगत यौनकर्मी तथा एजेन्सीहरुको लागि हो । यो एपको विशेषता के छ भने यसले केवल महिला यौनकर्मीको लागि मात्र नभै पुरुष यौनकर्मीको लागि समेत काम गर्छ ।
महिला तथा पुरुष यौनकर्मी जसले यो एपको प्रयोग गर्छन् उनीहरुले आफ्नो प्रोफाइल यो एपमा निशुल्क रुपमा अपलोड गर्न सक्छन् । तर यो एप मार्फत यौनकर्मी बुक गर्न चाहने ग्राहकले भने ५ देखि १० युरो सम्म शुल्क तिर्नुपर्नेछ । यो एपमार्फत आफ्नो रोजाइको यौनकर्मी तथा सम्भोगको आसन र तरिकाको बारेमा समेत माग गर्न सकिनेछ र सोही बमोजिमको सुविधा प्राप्त हुने दाबी एप कम्पनीको रहेको छ ।  दुइ कदम अगाडि बढेर यौनकर्मीको खोजी गर्न सहयोग गर्नेछ । 

Sex Scandals of some famous Personaltites-Video alongwith

There was  such time when Men in the society used to feel shy when women just used to show their knees . Along with development in technology and in touch with Information Technology people easily forget about their past. Westernization and modernization did great impact on Nepali People which make people shyless in the society. Nowadays girls have been so much vulgar and vulgarity has spread among society as well as society members.In Film Industry, Heroines have been a idol for sparkling such vulgar business among the society. Bars, Cafe's , Restaurant have been playing a vital Role in flourishing such business which is creating a huge negative impact among people. In time to time we have been hearing sex scandal about models and heroines which have been taken as a bad aspect of the Nepalese Film Industry. Sex Videos of Heroines had made Nepalese Film Industry more shameful and also to those audience who watch it. So, these part of the society should be diminished totally to make a society peaceful and Coordinated. Among those shameful scandals here are some of them .


Watch out some sex scandals of Namrata Shrestha, Jyoti Khadka and Pooja Lama

चिनियाँ युवतीको ‘योनी मनोबाद’ले इन्टरनेटमा हंगामा

चीन अधिकांश समय उटपट्याङ खबरका कारण चर्चामा रहन्छ । यसपटक केही विद्यार्थीका कारण चीन इन्टरनेटको दुनियामा बहसको विषय बनेको छ । बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका जेन्डर एक्टिभिजम क्लबले चलाएको ‘द माई भजिना सेज’ एक्टिभिटीले मानिसहरुको ध्यान तानेको छ ।
 

यो ग्रुपको वेबसाइटमा ४ नोभेम्बरमा १७ तस्वीर शेयर गरिएको छ, जसमा जसमा विद्यार्थीहरु ह्वाइट वोर्ड बोकिरहेको देखिन्छन । वोर्डमा फेमनिज्मसँग जोडिएको सन्देश लेखिएको छ र सबैको सुरुवात माई भजिना सेज अर्थात ‘मेरो योनी भन्छ’ बाट गरिएको छ । यो खवर अहिले चीन लगायत बिश्वभरका सामाजिक संजालमा भाइरल बनेको छ ।
चिनियाँ समाचार एजेन्सीहरुका अनुसार विद्यार्थीहरको यो तस्वीर क्याम्पसमा आयोजित एक नाटकको प्रमोसनका लागि तयार पारेका हुन । यो नाटक अमेरिकी नाटककार ईव एन्सलरद्वारा लिखित ‘द भनिजा मोनोलग’मा आधारित छ । यो नाटक १९९६ मा लेखिएको थियो । यो नाटकमा महिलालाई सम्मान र हक दिन आवाज बुलन्द पर्ने प्रयास गरिएको छ ।

एउटै मानिस कहिले राजकुमार त कहिले राजकुमारी

(एजेन्सी)–रिचार्ड स्याइफर, लस एन्जलसका फेसन इन्टिच्युट अफ डिजाइन एण्ड मर्चेन्डाइजिङका एक प्रतिभावान डिजाइनर हुन् । डिज्नी फेयरी टेल क्यारक्टरलाई लिएर उनलाई धेरै प्रशंसकहरुले पछ्याउँछन् त्यसकारण उनले आफ्नो धेरैजसो समय राजकुमार र राजकुमारीको लुगा डिजाइन गर्नमा नै व्यस्त हुने गर्दछन् ।



युवा डिज्नी ड्रेसका डिजाइनर द्विलिङ्गी जस्ता पनि देखिन्छन् र उनलाई यो राम्रोसँग थाहा छ । त्यसकारण आफ्ना मनपर्ने कलाकारहरुको ड्रेस, विग्स र गर–गहना डिजाइन गर्ने अलावा तिनिहरुलाई आफैले लगाएर देखाउने पनि गर्दछन् । जब ‘बजफिट’ मिडियाले उनको राजकुमारदेखि राजकुमारीसम्मको परिवर्तनको फोटोहरु प्रकाशित ग¥यो तब उनको लोकप्रियता निकै बढ्यो । आफूलाई डिज्नीको राजकुमारीजस्तो देखाउन उनले थुप्रै मेकअप लगाउँछन् र उनको यो मेहनतका कारण सबैले उनलाई राजकुमारको भूमिकाभन्दा राजकुमारीको भूमिका सुहाउने बताउँछन् ।

तिघ्रा रंगाउने तरुनीलाई जागिर दिनेको घुइँचो



कसैलाई जागिर नपाएर कसरी हातमुख जोर्ने भन्ने समस्या छ । कतिलाई भने जागिर दिन्छु भन्ने धेरै भएर हैरान छ । एक क्याम्पसे युवतीलाई जागिर खान आउ भन्नेहरुको लाइन लागेको छ । अमेरिकाको एमर्सन विश्वविद्यालयमा पढ्ने ती युवतीलाई ठूला ठूला कम्पनीहरुले समेत एक से एक बढि तलब दिएर जागिरको लागि अफर गरिरहेका छन् ।



आखिर ती युवतीसँग के त्यस्तो दुनियामै नभएको क्षमता रहेछ र उनका लागि जागिर दिनेको घुइँचो लागेको – वास्तवमा उनको क्षमता दुनियामै नभएको त होइन तर उनको कला विचित्रैको भएकाले उनलाई चाहनेहरु ताँती लागेका हुन् । कला विषयकी छात्रा जोडी स्टिलले तिघ्रामा चित्र कोर्ने काम गर्छिन् । कलेज भर्ना भएदेखि नै फर्ुसदको समयमा उनले आफ्नो र आफ्नी साथीहरुका तिघ्रामा राम्रा राम्रा चित्र कोरिदिन्थिन् ।

गाडीमा नै भईन यी बालिकाको बलात्कार(भिडिओ सहित)

Hill of necked human


तस्वीरहरु हेर्दा मरुभूमि तथा नांगा पहाड र खोँचका तस्वीर झैँ लाग्छन् । तर यदि ध्यान दिएर हेर्ने हो भने यी कुनै चट्टानी पहाड तथा बालुवायुक्त मरुभूमिका दृश्य होइनन् । यी त मानवका निर्वस्त्र जिउबाट बनाइएका कलात्मक दृश्य हुन् । विभिन्न भुआकृति देखाउन पेट, पाखुरा, खुट्टा तथा घाँटीको प्रयोग अद्वितीय हिसाबले गरिएको छ ।

सर्जक तथा फोटोग्राफर कार्ल वार्नरको कला हो यो । उनले हरेक तस्वीरमा एक जनामात्र मानिसको प्रयोग गरेका छन् । तर सोही निर्वस्त्र मानिसलाई विभिन्न कोणबाट सयौँपटक तस्वीर खिची ती तस्वीरलाई इडिट गरेर उनले साँच्चीकै भुआकृतिको दृश्यमा ढालेका छन् । यसरी भुआकृति सिर्जना गर्नका लागि आफ्नो क्यामरासामु केही आफ्ना साथी र मोडेलहरु समेत नांगिएका भन्दै उनले तर को को नांगिए भन्ने कुरा भने गोप्य राखेका छन् ।



सबै भन्दा कान्छो उमेरमा पिता बने न्युजिल्यान्डका एक ११ वर्षीय किशोर

न्युजिल्यान्डका एक ११ वर्षीय किशोर पिता बनेका छन् । आफ्नै विद्यालयको एक साथीको ३६ वर्षीया आमाको यौन दबाबमा उनी पिता बनेका हुन् । अकलेन्ड टापुमा बस्ने महिलाले ती किशोरलाई बारम्बार यौन सम्पर्क गर्न दबाब मात्र दिइन्, अन्ततः पितासमेत बनाइन् । किशोरलाई यौन सम्पर्क गराउन महिलाले विभिन्न प्रलोभन र प्रयास गरेको समाचारमा जनाइएको छ । 


उनले ती किशोरलाई बियर पिउन बाध्य पारेर यौन सम्पर्कमा सहभागी गराएकी थि इन् । किशोरसँग महिलाले महिनौंसम्म यौन सम्पर्क गरेकी थिइन् । बच्चा जन्मदा ती किशोर भर्खरै १२ वर्षमा टेकेको बताइन्छ । नवजात शिशुको जिम्मा लिएको न्युजिल्यान्डको चाइल्ड युथ र फेमिली सर्भिस सो मुद्दालाई विद्यालय र अदालतसामु लैजाने जनाएका छन् । ती किशोरको विद्यालयका प्रधानाध्यापकले चासो र चिन्ता व्यक्त गरेपछि किशोरको नवजात शिशुलाई हेरचाह गरिएको छ ।child-father-1-300घटनाले बालबालिकामाथि यौन दुर्व्यवहार गर्नेविरुद्ध आवाज उठाउने निकायले महिला अपराधीविरुद्ध ध्यान नदिएको गुनासो बढेको छ । सो विषयले बाल यौन दुराचारी महिलालाई के गर्ने भन्ने विषयमा इन्डोनेसियाली कानुनमन्त्रीलाई पनि झकझक्याएको छ । ‘यस घटनाले महत्वपूर्ण विषय उठाएको छ । आवश्यक कानुन परिवर्तन गर्न आवश्यक छ कि छैन भनेर म अधिकारीसँग छलफल गर्नेछु ।’ कानुनमन्त्री जुडिथ कोलिन्सले भनिन् । घटनाले बलात्कारका घटनामा हुने विभेदलाई समेत उजागर गरेको छ । न्युजिल्यान्डको कानुनअनुसार बाल बलात्कारी महिलाको बारेमा खासै स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पुरुषले जबर्जस्ती यौन सम्पर्क गरेमा हुने सजायका बारेमा मात्र विद्यमान कानुनमा सजाय गर्न सकिने व्यवस्था उल्लेख छ । सो घटनाको खुलासापछि आफू ‘सक’ बनेको प्रधानाध्यापकले बताएका थिए । – एजेन्सी

कुकुरको मासु खानेहरु बढे,ल हेर्नुस भिडियो कसरि कुकुर काटेर मासु खान्छन !


पत्याउनै गाह्रो…विज्ञापन गर्ने हो ? केटीको तिघ्रामा गर्नुस..(तस्विर सहित)

जापानको एक एड कम्पनीले विज्ञापनको लागी अनौठो तरिका अपनाएको छ।
जापानको डब्लु आई टी एजेन्सीले युवतीको तिघ्रामा विज्ञापन गर्ने अनौठो विज्ञापन शुरु गरिसकेको छ।
धेरै केटाहरुको ध्यान तान्ने उदेश्यले केटीको तिघ्रामा विज्ञापन गर्ने नयाँ तरिकाबाट हजारौको संख्यामा युवतीहरु पनि लाभान्वित भएका पनि छन्।

डब्लु आई टी एजेन्सीका सिईओ हिदेनोरी आत्सुमी भन्छन- विज्ञापन गर्नको लागी केटीको तिघ्रामा उत्कृष्ठ ठाँउ हो , किन भने सवै केटा यही हेर्न लालायत हुन्छन् भने केटीहरु पनि तिघ्रा देखाउन तयार हुन्छन् । ‘

जापानमा केही समय यता यो विज्ञापनको तरिका सफल हुँदै पनि गइरहेको छ। हाल सम्म ३ हजार भन्दा बढि युवती तिघ्रामा विज्ञापन गर्न तयार भइसकेका छन् ।

यो विज्ञापनमा केटीहरुका तिघ्रामा विज्ञापन दाताका उत्पादनका तस्विर वा लोगोहरु अस्थाईरुपमा पेन्ट गरिन्छ।

हाल तिघ्रामा विज्ञापन गरिरहेकी जापानी युवती मिहो माटुसुमोतो भन्छिन्- म यो अचम्म विज्ञापनबाट खुसि छु।
उनि थप्छिन्- यही विज्ञापन पेटमा वा अरु कुनै संवेदनस्थलमा गर्नु परेको भए मान्दैन थिए होला तर तिघ्रामा गर्न के समस्या ? ‘

यसरी विज्ञापन गरेर पैसा कमाउन कुनै पनि युवती १८ वर्षकी हुनै पर्छ भने सोसियल मिडियामा पनि कम्तिमा २० जना साथी हुन पर्ने शर्त राखिएको छ।

विज्ञापन गर्ने युवतीले जुनु सुकै लुगा लगाउन पाउने भए पनि विज्ञापनलाई राम्ररी देखाउन छोटो स्कर्ट र लामो मोजा लगाउनु पर्ने नियम बनाइएको छ।
तिघ्रामा विज्ञापन देखाएर युवतीहरुले दिनम ६५ ब्रिटिश पाउण्डसम्म कमाउन सक्दछन्


तस्विरमा हेर्नुस यो अचम्मको विज्ञापनका केही झलकहरु..



"योगा गर्दा केटि को गुप्ताङ्ग देखिए पछि योगा गुरु सेन्टीफल्याटम :) (भिडियो हेर्नुहोस)""


पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

हरे भगवान, कस्तो कस्तो पीडा खेप्नुपर्ने लोग्ने मान्छेको जातले ? इजरायलका एक पुरुषले लाखौँमा एक जनाले पनि भोग्नु नपर्ने पीडा भोग्नु परेको छ । धन्य मिति पुगेको रहेनछ र उनी बाँचे ।

ट्वाइलेटमा पिसाब फेर्न लागेको बेला अकस्मात सर्पले उनको लिंगमा टोकेपछि उनी इन्तु न चिन्तु भए । त्यो सर्प ट्वाइलेटमै लुकेको रहेछ, उनले देखेनन् तर जब उनको लिंगमा डस्यो तब उनलाई असहय पीडा भयो । निहुरिएर हेर्दा देखे, डरलाग्दो सर्पले आफ्नो गुप्तांगमा धावा बोलिरहेको छ ।


इजरायलको हाफियाका बासिन्दा ३५ वर्षे पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । धन्य भाग्यले त्यो सर्प विषालु रहेनछ । उनले अहिले प्रत्यक्ष निगरानीमा उपचार भैरहेको र थप परीक्षणको आवश्यकता नभएकाले उनलाई छिटै अस्पतालबाट डिस्चार्ज गरिने रामबाम मेडिकल सेन्टरका प्रवक्ताले जनाएका छन् ।

प्रेमी प्रेमिका बनेर च्याटिङमा माया बसेपछी प्रेमी त आफ्नै दाजु परेपछि ! हेर्नुस् भिडियो


यसरि खाँदा रहेछन जिउदै बाँदरको ब्रेन (भिडियो सहीत)

यो पृथ्वीमा मान्छे जस्तो निच र घृणित कार्य गर्ने प्राणी अरु कुनै नहोला |मान्छेले मान्छेको त मासु खान्छन भने पशुको त के कुरा | मासु खाने पनि मानिसको फरक फरक तरिकाहरु छन् | कोहि तल बाट घाँटी रेटेर मारेर मासु खाने गर्दछन त कोहि मार हानेर एक्कै चोटीमा घाँटी छिनालेर मारेर मासु खाने गर्दछन |इन्टरनेट मा यस्ता कयौ दृश्यहरु दिनहु सार्बजनिक भै रहेका छन् |

Monkey brain is a controversial foodstuff, often attributed to the Chinese, but also found in certain other countries. The practice of eating monkey brains has led to over-hunting in Indonesia, especially due to the unfounded belief that eating the monkeys’ brain can cure impotence.
In Western popular culture, the consumption of monkey brains is repeatedly portrayed and debated, often in the context of portraying exotic cultures as exceptionally cruel, callous and strange.
तर मान्छेको जात नै निर्दयी छ | आज हामी तपाईहरुलाइ मान्छेले बाँदरको मासु खाने गरेको बारेमा देखाउदै छौ |
प्राय: चीन, इन्डोनेशियामा बढी मात्रामा बाँदर को दिमाख( Brain) खाने गरिन्छ | नपुंसकताको उपचार को लागि बाँदरको Brain खाने गरेको परम्परा पाइए पनि यो उपचार अन्धविश्वास मात्रै भएको बैज्ञानिक ठहर छ |
पश्चिमेली सस्कारमा प्राय: तिन तरिकाबाट बादरको Brain खाने गरिन्छ |
१) बाँदरको Brain निकालेर त्यसलाई पकाएर खाने |
२) बाँदरको Brain निकाली त्यसलाई काचो नै खाने |
३) जिउदो बाँदर को नै Brain चम्चाले निकाली खाने |
यो तेस्रो तरिका निक्कै नै दर्दनाक हुने छ | यसरि तड्पाई तड्पाई Brain खाने गरेको दृश्य देख्दा तपाई लाइ कस्तो लाग्छ भिडियो हेर्नुस र आफ्नो विचार तल कमेन्ट मा लेख्नु होला |
स्रोत : फ्रीसंसार

Advertise अगस्त सबभन्दा बढी सहवास हुने महिना

र्षभरीमा कुन महिनामा मानिसहरुले सबैभन्दा बढि सम्भोग गर्छन् होला ? वास्तवमा यौन सम्पर्कको औषत दर कुनैपनि ठाउँको मौसम तथा परिस्थिति अनुसार फरक पर्ने विज्ञहरुको भनाइ छ । बेलायतको हकमा बेलायती जोडीहरु अगष्ट महिनामा सबैभन्दा धेरै यौन सम्पर्कमा लिप्त हुने गरेको एक अध्ययनले देखाएको छ ।
सर्भे अनुसार वर्षभरका अरु महिनामा भन्दा अगष्ट महिनामा बेलायतीहरुको सम्भोगको दर बढ्छ र यो महिनामा बेलायतीहरु धेरैपटक सम्भोग क्रिडामा व्यस्त हुन्छन् । अगष्ट महिनामा बेलायतमा मौसम सफा हुने र सूर्यको प्रकाश स्पष्ट रुपमा पर्ने भएकाले सूर्यको प्रकाशले मानिसमा सेरोटोनिन र डोपामाइन तथा सेक्स हर्मोनको रुपमा रहेको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढाउने भएकाले मानिसहरुमा सम्भोगको दर बढ्ने गरेको विज्ञहरुको भनाइ छ ।
यसअघिको अध्ययनले बेलायतमा पुरुषहरुको सरीरमा हुने टेस्टेस्टेरोनको मात्रा जनवरी महिनामा भन्दा जुन महिनामा ३३ प्रतिशतले बढि हुने देखाएको थियो । अस्टि्रयाको शोधकर्ताले गरेको पछिल्लो अध्ययनले यो तथ्यांकलाई समर्थन गर्दै जुन महिनामा भन्दा अगष्टमा यस्तो हर्मोन अझै बढि हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार चहकिलो घामका कारण अगष्ट महिनामा बेलायतमा पुरुषहरुको सरीरमा भिटामिन डी का साथै सेक्स हर्मोनको मात्रा पनि बढ्छ ।

सेक्स टोय कम्पनी लभहनीले गरेको सर्भेक्षणले यो तथ्यलाई पुष्टि गर्दै गृष्मयामको अगष्ट महिनामा बेलायतमा सम्भोगको दर सबैभन्दा बढि हुने देखाएको छ । बढि सम्भोग हुने महिनामा जुलाई दोश्रो स्थानमा छ भने जुन तेश्रो स्थानमा छ । गृष्मयाममा लगाइने छोटो छोटो पहिरनले पनि युवायुवतीमा सम्भोगको चाहना बढाउने बताइएको छ । सम्भोगको दरका हिसाबले चौथो स्थानमा रहेको महिना मे हो । पाँचौ स्थानमा डिसेम्बर, छैँटौमा सेप्टेम्बर, सातौँमा अपि्रल, आठौँमा अक्टोबर, नबौँमा मार्च, दशौँमा जनवरी, एघारौँमा नोभेम्बर रहेको छ । वर्षमा सबैभन्दा कम सेक्स हुने महिना फेब्रुअरी रहेको छ । जाडो यामको फेब्रुअरी महिनामा सम्भोगको दर सबैभन्दा कम हुनुमा मौसमकै हात रहेको निष्कर्ष निकालिएको छ । जाडो याममा सरीरमा मेलाटोनिन हर्मोनको उत्सर्जन बढि हुने र उक्त हर्मोनका कारण यौन चाहना घट्ने तथा डिप्रेसन र थकाइ बढ्ने बताइन्छ ।

सम्भोगबाट भन्दा एक अर्काको रगत पिउँदा आनन्द मान्ने प्रेमजोडी (भिडियो सहित)



हप्ताको एक पटक छुट्टकिो दिन श्रीमान श्रीमतीले के गर्लान् ? अवश्य पनि फुर्सदको समयमा कतै घुम्न जालान् वा आफन्तसँग भेट गर्लान् । प्रेमी प्रेमिका भेट भए भने के गर्लान् ? अवश्य पनि प्रेमालाप गर्लान् । तर यो दुनियामा यस्ता जोडी पनि हुँदा रहेछन् जसले हप्ताको एक दिन एक अर्काको रगत पिउँछन् ।

२० वर्षकी लिया बेनिङ हफ र ३८ वर्षका एरो ड्राभेन यस्ता प्रेम जोडी हुन् जसले हप्ताको एक दिन एक अर्काको सरीरबाट रगत निकालेर घटघटी पिउँछन् । गएको फेब्रुअरीमा डेटिङ वेबसाइटको माध्यमबाट चिनाजानी भएर भेटघाट गरेका लिया र एरोरे केही पछिको भेटदेखि नै एक अर्काको रगत पिउन थालेका रहेछन् । एक दिन भेट हुँदा एरोले आफ्नो पाखुरा रेजरले काटेर रगत निकालेछन् अनि लियालाई पिउन दिएछन् । त्यसपछि लियाले पनि आफ्नो सरीर काटेर रगत निकाली एरोलाई पिउन दिइछन् । त्यस दिनदेखि उनीहरुमा एक अर्काको रगत नै पिउने बानी परेको छ । रगत पिउँदा निकै आत्मीयताको अनुभुति हुने र रगत पिउँदाको आनन्द सम्भोगबाट प्राप्त हुने आनन्द भन्दा पनि उच्च रहेको उनीहरुको दाबी छ ।

यिनीहरुले आउँदो क्रिसमसमा बिहे गर्ने सोँच बनाएका छन् । लियाका बुआमालाई आफ्नी छोरीको सम्बन्ध एरोसँग रहेको त थाहा छ तर हुनेवाला ज्वाइँ र आफ्नी छोरी समेत मान्छेको रगत पिउने जन्तु हुन् भन्ने कुरा भने थाहा छैन । बेलायतको एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै लियाले भनेकी छिन्, ‘हाम्रो सम्बन्धबारे बुवाआमा खुसी हुनुहुन्छ ।’


हेर्नुहोस् भिडियो

दुध चुस्दा टोकेको भन्दै ८ महिने छोरालाई कैँचीले चटाचट (तस्वीर सहित)

आफ्नो सन्तान त आमाहरुका लागि आफ्नो मुटुभन्दा पनि प्यारो हुन्छ भनिन्छ । तर भनेर के गर्नु ? सबै आमाहरु त्यस्ता नहुँदा रहेछन् । चीनमा एक निर्दयी आमाले आफ्नो ८ महिने छोराको अनुहार कैँचीले चटाचट काटिदिएकी छिन् ।

3

उनले आफ्नो छोरामाथि यस्तो नृसंस व्यवहार गर्नुको कारण छोराले कुनै ठूलो अपराध गरेर होइन । विचरा त्यो अबोध बालकले दुध चुस्दा आमाको स्तनको मुन्टु टोकिदिएछ । बच्चाले दुध चुस्दा आमाको स्तन दुख्ने गरी टोक्नु कुनै नौलो कुरा होइन । तर ती निर्दयी आमा बिचरा अवोध छोराको त्यो टोकाइमाथि यसरी खनिइन् की उसको अनुहार तथा सरीरका विभिन्न भागमा ९० पटक कैँचीले चटाचट काटिदिइन् ।

छोरालाई काटेर ती आमा त्यहाँबाट हिँडिन् । धन्न त्यो बच्चाको काकाले समयमै घाइते बच्चालाई देखेर अस्पताल पूराएपछि बच्चाको ज्यान जोगियो । काकाले देख्दा त्यो बच्चा रगतको आहालमा डुबेको थियो ।

1

चीनको जिंगसु प्रान्तस्थित जुझोउ क्षेत्रमा यो घटना भएको हो । आमाको राक्षसी व्यवहार भोग्ने त्यो बच्चाको नाम जिआओ बाओ हो ।

ती महिलालाई पछि पक्राउ गरियो र उनले बच्चाले आफ्नो दुध चुस्ता टोकेका कारण रिस उठेर उसलाई कैँचीले काटेको स्विकार गरेकी छिन् ।

त्यो बच्चाको सरीरमा लागेका घाउमा १ सय टाँका लगाइएको छ र त्यो बच्चाको स्वास्थ्य अवस्था अहिले सुधार हुने क्रममा रहेको छ । स्थानीय बासिन्दाहरुले बच्चा निको भएपछि असुरक्षित हुने भन्दै उसलाई संरक्षण दिन स्थानीय प्रशासन सँग आग्रह गरेपनि स्थानीय प्रशासनले त्यो बच्चासँगै उसका दुइ काका पनि बस्ने भएकाले ऊ अब सुरक्षित हुने दाबी गर्दै बच्चा ग्रहण गर्न अस्विकार गरेको छ ।




ती महिलामा मानसिक समस्या भएको भनिएपनि पुष्टि भएको छैन । स्मरण रहोस् चिनिया युवायुवतीहरुमा मानसिक समस्या बढ्दै गएको र मानसिक समस्या भएकामध्ये ९१ प्रतिशतले स्वास्थ्य उपचार नगराउने गरेका एक अध्ययनले देखाएको छ ।

श्रीमती छाडेर डल्फिनसँग सम्भोग(फोटो सहत्)


के मानिस र मानिस जत्तिकै बुद्धि भएको भनिने डल्फिनबीच शारीरिक सम्बन्ध हुन सक्छ ? सबैको उत्तर हुनसक्छ किन यो सम्भवै छैन । तर सम्भव हुँदोरहेछ । चाहे यसलाई पागलपना भन्नुस् वा मानिसको मनोरोज भन्नुस् तर एक व्यक्तिले भने आफुले डल्फिनसँग रोमान्स गरेको आफै खुलासा गरेका छन् ।

यस्तो अनौठो सम्बन्धको आफै खुलासा गर्ने व्यक्ति अमेरिकाका मेलकम जे ब्रेनर हुन् । उनले आफ्नो एक पुस्तक वेड गडेसमा यस्तो खुलासा गरेका हुन् । उनले यो पुस्तकमा आफ्नो डल्फिनसँगको इमोशनल तथा आत्मीय सम्बन्धका विषयमा प्रकाश पारेका छन् ।

1

अहिले ६० वर्ष उमेर पुगेका ब्रेनरले डल्फिनसँग आफ्नो लगातार ९ महिनासम्म यौन सम्बन्ध रहेको भन्दै भेनका छन्, ‘डल्पिmन र म दुबैले एक अर्कालाई निकै मन पराउँथ्यौँ ।’

उक्त डली ब्याक नामकी डल्फिनसँग आफ्नो लभ अफेयर १९७० मा सुरु भएको भन्दै उनले आफु २० वर्षको छँदा डल्फिनसँगको आफ्नो रोमान्स चरमोत्कर्षमा पुगेको बताएका छन् । उनका अनुसार डल्पिmन पनि उनीसँग सम्भोगका लागि निकै उत्साहित हुन्थी । फ्लोरिडाको ओशिनएरियम थिमपार्कमा गएर ब्रेनरले उक्त डल्पिmनसँग सेक्स गर्थे ।

डल्पिmन र आफु बिचको सम्भोगका विषयमा सबै खुलस्त पार्दै ब्रेनरले सम्भोगका बेला डलीले आफ्नो मुख उनको काँधमा राख्ने र फि्लपरले सुम्सुम्याउने अनि दुबैले एक अर्काको आँखामा आँखा जुधाएर सम्भोग गर्ने गरेको उनको दाबी छ ।



फोटोग्राफर तथा लेखक समेत रहेका ब्रेनरका अनुसार अर्को डल्फिनसँग लडाइँ पर्दा घाइते भएर डलीको निधन भयो ।

रोचक कुरा त के भने ब्रेनरका दुइ जना श्रीमती समेत थिए । उनीहरु दुबै जनालाई ब्रेनरको डल्फिनसँग रोमान्स रहेको कुरा थाहा थियो । तर उनीहरुले मुख खोलेनन् । अझ रोचक कुरा त के भने ब्रेनरकी जेठी श्रीमतीबाट जन्मिएकी छोरीले नै ब्रेनरको यो डल्फिन सम्भोग सम्बन्धि पुस्तकको कभर डिजाइन गरेकी हुन् ।

यी महिलाले खायिन जिउदै बिच्छी( ल हेर्नुहोस भिडिओ)

किरा फट्याङ्ग्रा खाएको सुन्दैमा हाम्रो जिउ सिरिङ्ग हुन्छ । तर एउटी यस्तो एशियाली महिला छिन, जसले बिषालु कालो बिच्छी नै खाई दिन्छिन ।
तपाईले सोच्नु होला, बिच्छीलाई मस्त पकाएर, मर मसला हालेर खाएकी होला । तर यी महिलाले पानीमा रहेको जिउँदो बिच्छी च्याप्प समातेर फटाफट चपाएर खाई दिन्छिन ।
नपत्याए भिडियो हेर्नुहोसः

यी विश्वकै अग्ली किशोरीको फुच्चे ब्वाइफ्रेन्ड जोडी कस्तो (फोटो फिचर र भिडियो शहित)






World’s Tallest Teen Girl Towers Over Boyfriend एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्। यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्। आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।



Select Menu