Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » Advertise अगस्त सबभन्दा बढी सहवास हुने महिना

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

र्षभरीमा कुन महिनामा मानिसहरुले सबैभन्दा बढि सम्भोग गर्छन् होला ? वास्तवमा यौन सम्पर्कको औषत दर कुनैपनि ठाउँको मौसम तथा परिस्थिति अनुसार फरक पर्ने विज्ञहरुको भनाइ छ । बेलायतको हकमा बेलायती जोडीहरु अगष्ट महिनामा सबैभन्दा धेरै यौन सम्पर्कमा लिप्त हुने गरेको एक अध्ययनले देखाएको छ ।
सर्भे अनुसार वर्षभरका अरु महिनामा भन्दा अगष्ट महिनामा बेलायतीहरुको सम्भोगको दर बढ्छ र यो महिनामा बेलायतीहरु धेरैपटक सम्भोग क्रिडामा व्यस्त हुन्छन् । अगष्ट महिनामा बेलायतमा मौसम सफा हुने र सूर्यको प्रकाश स्पष्ट रुपमा पर्ने भएकाले सूर्यको प्रकाशले मानिसमा सेरोटोनिन र डोपामाइन तथा सेक्स हर्मोनको रुपमा रहेको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढाउने भएकाले मानिसहरुमा सम्भोगको दर बढ्ने गरेको विज्ञहरुको भनाइ छ ।
यसअघिको अध्ययनले बेलायतमा पुरुषहरुको सरीरमा हुने टेस्टेस्टेरोनको मात्रा जनवरी महिनामा भन्दा जुन महिनामा ३३ प्रतिशतले बढि हुने देखाएको थियो । अस्टि्रयाको शोधकर्ताले गरेको पछिल्लो अध्ययनले यो तथ्यांकलाई समर्थन गर्दै जुन महिनामा भन्दा अगष्टमा यस्तो हर्मोन अझै बढि हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार चहकिलो घामका कारण अगष्ट महिनामा बेलायतमा पुरुषहरुको सरीरमा भिटामिन डी का साथै सेक्स हर्मोनको मात्रा पनि बढ्छ ।

सेक्स टोय कम्पनी लभहनीले गरेको सर्भेक्षणले यो तथ्यलाई पुष्टि गर्दै गृष्मयामको अगष्ट महिनामा बेलायतमा सम्भोगको दर सबैभन्दा बढि हुने देखाएको छ । बढि सम्भोग हुने महिनामा जुलाई दोश्रो स्थानमा छ भने जुन तेश्रो स्थानमा छ । गृष्मयाममा लगाइने छोटो छोटो पहिरनले पनि युवायुवतीमा सम्भोगको चाहना बढाउने बताइएको छ । सम्भोगको दरका हिसाबले चौथो स्थानमा रहेको महिना मे हो । पाँचौ स्थानमा डिसेम्बर, छैँटौमा सेप्टेम्बर, सातौँमा अपि्रल, आठौँमा अक्टोबर, नबौँमा मार्च, दशौँमा जनवरी, एघारौँमा नोभेम्बर रहेको छ । वर्षमा सबैभन्दा कम सेक्स हुने महिना फेब्रुअरी रहेको छ । जाडो यामको फेब्रुअरी महिनामा सम्भोगको दर सबैभन्दा कम हुनुमा मौसमकै हात रहेको निष्कर्ष निकालिएको छ । जाडो याममा सरीरमा मेलाटोनिन हर्मोनको उत्सर्जन बढि हुने र उक्त हर्मोनका कारण यौन चाहना घट्ने तथा डिप्रेसन र थकाइ बढ्ने बताइन्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu