Racing
Cute
Travel
Kota
Portfolio
- amazing
- Amazing News
- Bichitra Sansar
- Bollywood
- business
- Comedy
- comedy videos
- crime
- education
- Entertainment
- Featured
- film
- Film News
- Filmy
- Filmy News
- health
- health education
- health news
- Health Sex
- Informative
- internation
- international
- it news
- jankari
- kalliwood
- kallywood
- life style
- Miscellaneous
- Mysterious Amazing
- nepali model
- News
- poltical
- poltical News
- Poltics
- science & technology
- sex crime
- sex education
- sex health
- sex tips
- sextipa
- Sports
- technology
Bollywood
रसुवाको राम्चे भीरबाट बस खस्यो, ३५ को मृत्यु
Posted by: Unknown Posted date: 4:54 PM / comment : 0 accident, nepal, News
भारत भ्रमण गर्न ओलीलाई मोदीको निम्तो
Posted by: Unknown Posted date: 5:30 AM / comment : 0 News, political, poltical
भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्वीटमा राखिएको ट्वीटमा मोदीले ओलीलाई भारत भ्रमणको निम्ता दिएको उल्लेख छ।
ओली प्रधानमन्त्री निर्वाचित भएको केहीघण्टामानै मोदीले बधाई दिएका हुन्।
Aang kaji Sherpa faces sudden assail by the journalists during his speech
Posted by: Unknown Posted date: 4:36 PM / comment : 0 News
अञ्जु पन्तलाई हातपात नगर्न आङकाजी शेर्पाको चेतावनी
Posted by: Unknown Posted date: 9:37 AM / comment : 0 News
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो चेतावनी दिएका हुन् । हिन्दु धर्मालम्बीका देवीदेवताका गीत गाउन नमानेका कारण सर्वत्र विरोध खेपिरहेकी अन्जुको रक्षाका लागि ‘७० प्रतिशत बुदिष्ट, मुस्लिम, क्रिस्चियन, शिखका लाखौ हात उठने’ उनको चेतावनी छ ।
उनले आफ्नो स्टाटसमा हिन्दुवादीहरुलाई ‘ज्ञानेन्द्रको भत्ता खाने अतिहिन्दुवादी आतंकावादी गुण्डा’को आक्षेप समेत लगाएका छन् ।
आङकाजीले ‘अतिहिन्दुवादी’ले अहिलेसम्म गरेका ‘कुकर्म’हरु भन्दै यस्ता गम्भीर आरोप समेत लगाएका छन् :
- अन्जु पन्तलाई हिन्दु भजन गाउन बाध्य बनाउने
- उपराष्ट्रपतिलाई खस भाषामा शपथ गराउन बाध्य बनाउने
-विद्यालयमा आदिवासी विद्यार्थीहरुलाई हिन्दुधर्मका चाड पर्वबारे लेखिएको पुस्तक पढन बाध्य बनाउने
- आदिवासी जनजातिको भाषालाई राष्ट्रिय तथा सरकारी कामकाजको भाषाको मान्यता नदिन सर्वोच्च अदालतलाई बाध्य बनाउने
- बाहुन पुजारीको हातबाट नेपाली सेनामा कार्यरत किराती, तामाङ, मगर, गुरुङ र शेपालाई दशैको टिका थाप्न बाध्य बनाउने
- सेना, प्रहरी, कर्मचारी, शिक्षक लगाएर आदिवासी जनजातिको गाउँमा हिन्दुको मन्दिर बनाएर उनीहरुलाई पूजा गर्न बाध्य बनाउने
-हिन्दुको चाडपर्व सैनिक मञ्चमा गर्ने लोसार, उद्यौली उभौली, जितिय, छठ र महपूजा टुडिखेल खुल्ला मञ्चमा गर्न बाध्य बनाउने
- अतिहिन्दुवादी आतंकलाई स्वीकर्दैनौ – स्वीकर्दैनौ
- धर्मनिरपेक्षताका रक्षका लागि बलिदानी दिन हामी तयार छौ – तयार छौ
-हेक्का रहोस ! अतिहिन्दुवादी आतंकावादी गुण्डाहरु !
सबै मन्दिरबाट साइ बाबाको मूर्ती हटाइनेछ
Posted by: Unknown Posted date: 1:00 AM / comment : 0 News
साइलाई धर्म संसदमा सन्त, गुरु, र भगवान मानिँदैन । यसै क्रममा काशी विद्वत परिषदका संरक्षक शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीले परिषदको निर्णयलाई नै अन्तिम निर्णय भएको बताउनु भएको छन् ।
शंकराचार्यका अनुसार अब मन्दिरमा साईको पूजा हुनेछैन र भविष्यमा कसैले पनि साइको नामको मन्दिर स्थापना गर्ने छैनन् ।
धर्म संसदमा आएको प्रस्तावमाथि काशी विद्वत परिषदले यो निर्णय सुनाएका हुन् । सम्बन्धित परिषद् भन्छ, ‘साइलाई भगवान भन्नु शास्त्र सम्मत हुँदैन । उनलाई भगवान, गुरु र सन्त भन्न मिल्दैन । ’
यद्यपी थुप्रै मानिसहरुले साइलाई भगवानको अवतार मान्ने गरेका छन् । (एजेन्सी
एक दलित युवकले थारु थरकी युवती भगाएपछि…….
Posted by: Unknown Posted date: 11:40 PM / comment : 0 News
आजको अन्नपुर्ण पोष्ट दैनिकका अनुसार केटी पक्ष र गाउँलेले उमेर नपुगेकी १६ वर्षे किशोरी भगाएर १८ दिनदेखि वेपत्ता पारेको आरोप लगाउँदै दलित युवक रामनिवास हरिजनको परिवारलाई घेराउ गरी घरमै ताला लगाएका छन् । किशोरीको अबस्था थाहा पाउनु पर्ने भन्दै केटी पक्षले राखेका माग केटा पक्षले वास्ता नगरेपछि शनिबार गाउँलेले हरिजनको घरको ढोकामा भोटे ताल्चा लगाइदिएका हुन् । लवनी गाविसमा किशोरीका दाजुभाइ दुई घर मात्रै थारु छन् !
इस्लामिक लडाकुद्वारा हराइरहेका अमेरिकी पत्रकारको हत्या
Posted by: Unknown Posted date: 9:21 PM / comment : 0 News
सार्वजनिक भिडियो सत्य रहेमा अमेरिकाले त्यसको बदला लिएरै छोड्ने ह्वाइट हाउसले जनाएको छ । मध्यपूर्वको द्वन्द्वका विषयमा लगातार समाचार संकलनमा केन्द्रित पत्रकार फोले अमेरिकाको ग्लोबल पोष्ट, एफपीलगायत सञ्चारसंस्थासँग आवद्ध थिए ।
फोलेको हत्या गरिएको दृष्य उक्त समूहले अनलाइन मार्फत सार्वजनिक गरेको हो । इराकमा इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको हवाई आक्रमणको बदला लिन पत्रकार फोलेको हत्या गरिएको उक्त समूहले जनाएको छ ।
सुनकोशी नदी थुनिएपछि देखिएको भयावह दृश्य (फोटोफिचर)
Posted by: Unknown Posted date: 1:41 AM / comment : 0 accident, News
स्थानीयबासीहरु सुरक्षित स्थानमा सारिएको छ भने डुवानमा परेका क्षेत्रको उद्दार कार्य जारी रहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको छ ।
घटनास्थलमा भएको उद्दार तथा डुवान क्षेत्रको विभिन्न सामाजिक सञ्जालबाट प्राप्त भएको तस्वीर यस प्रकार छन्ः
अब रायोको सागले गुडाउनेछ कार
Posted by: Unknown Posted date: 8:24 AM / comment : 0 News, science & technology
शोधकर्ताहरुले यो प्रोटिनलाई लेजर प्रकाशको माध्यमबाट उत्प्रेरित गराएपछि त्यसका अणुमा रहेका इलेक्ट्रोनको संरचनामा परिवर्तन भएको पाए ।
त्यो प्रोटिन कम्प्लेक्स काम गर्नका लागि प्रकाश आवश्यक परेकोमा लेजरलाई सूर्यको प्रकाशको रुपमा प्रयोगशालामा प्रयोग गरियो । प्रोटिनले काम गर्न थालेपछि शोधकर्ताहरुले इलेक्ट्रोन प्याराम्याग्नेटिक रिजोनेन्स तथा एक्स रे स्पेक्ट्रोस्कोपीको प्रयोग गरी इलेक्ट्रोनका संरचना कसरी परिवर्तन भए भन्ने कुराको अवलोकन गरे ।
‘हामीले अध्ययन गरेका प्रोटिनहरु अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रणालीको रुपमा रहेका छन् जसले सूर्यको प्रकाश शक्तिलाई रासायनिक शक्तिमा बदल्ने काममा ६० प्रतिशत दक्षता प्रदर्शन गर्छन्’, पुर्ड्यु विश्वविद्यालयकी शोधकर्ता युलिया पुष्कर बताउँछिन् ।
यो प्रणालीको माध्यमबाट कृत्रिम प्रकाश सस्लेसणमार्फत वैकल्पिक उर्जा उत्पादनमा प्रयोग गर्न सकिने सम्भावनाको ठोका उघ्रेको शोधकर्ता बताउँछन् । कृत्रिम प्रकाश संस्लेषणको माध्यमबाट शौर्य उर्जालाई नविकरणीय, वातावरणमैत्री हाइड्रोजनमा आधारिक इन्धनमा परिणत गर्न सकिने र सोही उर्जालाई गाडी गुडाउन लगायतका अन्य विभिन्न काममा समेत प्रयोग गर्न सकिने सम्भावना रहेको शोधकर्ताहरुको भनाइ छ ।
A bus veered off a mountain highway in Nepal and plunged into a river, killing 14 people and injuring seven others
Posted by: Unknown Posted date: 6:16 AM / comment : 0 News
Twelve people were killed at the crash site and two more died in the hospital.
The crash occurred near Chidipani, a village 320 kilometers northwest of the capital, Katmandu.
The highway is narrow and with hairpin bends, Raj said, adding that the visibility was poor.
Road accidents are relatively common in Nepal due to poor roads, badly maintained vehicles and reckless driving.
3 dead, 40 injured in Okhaldhunga bus mishap
Posted by: Unknown Posted date: 5:58 AM / comment : 0 News
जात फालेको भन्दै छोराविरुद्ध एक करोड हर्जना माग्दै मुद्दा
Posted by: Unknown Posted date: 8:04 AM / comment : 0 News
उनले भनेका छन्–जब कुनै व्यक्ति पूरा सुत्न सक्दैन । उ बेचैन हुन्छ र सही निर्णय लिन सक्दैन । जस्तो कि मेरो छोरो कसैको प्रेममा परेर बेचैन भयो र सही निर्णय लिन सकेन् ।’ अदालतमा सुशान्त पक्षका वकिल थिएनन् भने उनले यसबारे केही बोल्न मानेका छैनन् । बीबीसीसँगको कुराकानीमा उनले यो पारिवारिक मामिला भएको भन्दै यसबारे नबोल्ने बताए । सुशान्तले गत नोभेम्बरमा विवाह गरेका थिए । सिद्धनाथ भने छोराको व्यवहारले दुखी छन् । उनी भन्छन्–आफ्नो जातभन्दा बाहिरको युवतीसँग विवाह गरेर मेरो छोरोले मेरो प्रतिष्ठामा मात्र आँच पु¥याएको छैन । ४ सय वर्षदेखि चलिआएको हाम्रो खानदानको परम्परा पनि ध्वस्त पारेका छन् । उनले अब बाबुको नामको रुपमा मेरो नाम प्रयोग गर्नु हुँदैन ।’ ‘मानिसहरु प्रेम अन्धो हुन्छ तर, मायाले कसैको पहिलेदेखि चलिआएको प्रेम समाप्त गर्ने अनुमति दिँदैन । त्यो प्रेम जुन उसको हाम्रो परिवारका सदस्यहरुसँग थियो ।’ सिद्धनाथ भन्छन । यद्यपि सिद्धनाथकी पत्नी, तीन बहिनी र परिवार अन्य सदस्य सुशान्तको प्रेम विवाहमा सहभागी भएका थिए । परिवारका अन्य सदस्यले भावनात्मक दबावमा आएर यो विवाह स्वीकार गरेको उनको दावी छ । एक अर्को रोचक कुरा के छ भने बिहार सरकारले अन्तरजातिय विवाहलाई बढवा दिन ५० हजार प्रोत्साहन रकम दिने घोषणा गरेको छ ।
मलेसियामा धरपकड,पक्राउ परेका नेपालीको संख्या अज्ञात
Posted by: Unknown Posted date: 2:02 PM / comment : 0 News
IEC chair orders TU not to implement Dr Sharma's appointment
Posted by: Unknown Posted date: 1:54 PM / comment : 0 News
Five Indian nationals arrested for operating VOIP
Posted by: Unknown Posted date: 1:54 PM / comment : 0 News
चनियाँ कृषक, जसले उपचार खर्च नपाएर घरेलु हतियारले खुट्टा काटे -
Posted by: Blogger BOy Posted date: 2:54 AM / comment : 0 News
उत्तरी चीनको हेवेइ प्रान्तका जेङ येनलियाङको खुट्टामा गत वर्ष संक्रमण भएको थियो, जसका कारण रगत प्रवाह हुन सकेको थिएन । यो समस्या बढ्दै गएपछि उनको गोडाको केही भाग सड्न थालेको थियो ।
४७ वर्षका जेङ उपचारका लागि डाक्टरकहाँ पुगे । तर, चिकित्सकले अपरेशन गर्नुपर्छ र खुट्टा समेत गुम्न सक्छ भने । जेङ भन्छन-’मैले कति पैसा लाग्छ भनेर सोधेँ । उनले अपरेशनका लागि ३ लाख युआन लाग्ने बताए । दुबै खुट्टाको अपरेशन गर्न १० लाख युआन चाहिने रहेछ । मसँग २० हजार यूआन मात्र थियो ।’
चिनियाँ सरकारको ग्रामिण स्वास्थ्य बीमा योजनाबाट पनि उनको उपचार खर्च पूरा हुनसक्थ्यो । तर, यो उपचारपछि मात्र पाइन्छ । अपरेशनका लागि पैसा नभएपछि उनीसँगै कुनै विकल्प थिएन र दुःखाई बढ्दो थियो । उनी भन्छन्-’तीन महिनासम्म ओछ्यान परेँ । मेरो गोडा कालो हुँदै गयो । मासुमा किरा पर्न थाल्यो भने दायाँ गोडामा हड्डी नै बाहिर देखिन थाल्यो । ‘
खुट्टा काट्ने फैसला स्मरण गर्दै उनले भनेका छन्- विस्तारामुनी मैले अचानो र सानो चक्कु भेटेँ, त्यसैको सहयोगले आफ्नै खुट्टा काटेँ ।’ यो सब गर्दा उनको पसिना छुटेको थियो । झण्डै २० मिनेट लाएर खुट्टा काटेका उनी बेहोश भने भएनन् ।
उनले २०१२ अपि्रलमा खुट्टा काटेका थिए, तर हालै मात्र चिनियाँ सञ्चार माध्यमहरुमा यो खबर आएको छ । त्यसपछि उनलाई ३ लाख युआन सहयोग समेत जुटेको छ ।
हेलिकप्टर चार्टर गरेर सम्बन्धविच्छेद गर्न गाउँमा
Posted by: Unknown Posted date: 9:46 PM / comment : 0 News
सिस्नेरी ६ माइती भएकी जेठी श्रीमती कृसा राईसँग उनले ५ लाख रकम दिएर सम्बन्धविच्छेद गरेका हुन् । जिल्ला अदालतमा प्राप्त मिसिलअनुसार गितेन्द्रको जेठीतर्फका आठ वर्षीय छोरा छन् भने कान्छीतर्फ एक छोरा छन् ।
जेठीतर्फका छोरा १६ वर्ष उमेर पुगेपछि बाबुले नै जिम्मा लिने शर्त छ । 'दोस्रो बिहे गरेपछि श्रीमान्ले मसँग बस्न चाहेनन्,' जेठी श्रीमती कृसाले भनिन्, 'त्यही भएर सम्बन्धविच्छेद गरेकी हुँ ।' विवाह भएको केही समयदेखि नै श्रीमान्ले राम्रो व्यवहार नगरेको कृसाले बताइन् । उनीहरूको १० वर्षअघि विवाह भएको थियो । स्थानीयले भने कृसालाई विभिन्न आरोप लगाउँदै सम्बन्धविच्छेद गराउन बाध्य पारिएको आरोप छ । गितेन्द्र राजधानीस्थित सहकारीमा काम गर्ने व्यक्ति हुन् ।
आर्थिक रूपले सम्पन्न भएको कारण हेलिकप्टर लिएर सम्बन्धविच्छेद गर्नकै लागि यहाँ आएको स्थानीयको भनाइ छ । हाल ओखलढुंगादेखि राजधानीका लागि हेलिकप्टर चार्टर गर्न कम्तीमा १ लाखदेखि १ लाख २० हजारसम्म लाग्ने गर्छ ।
किन आयो अमेरिकी सैन्य विमान नेपालमा ?
Posted by: Unknown Posted date: 10:50 PM / comment : 0 News
अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर एयर फोर्स नेपाल आएको नेपाली सेनाले पुष्टी गरेको छ ।
नेपाली सेनाका लागि कुनै सामग्री लिएर आएको होइन नेपाली सेनाका प्रवक्ता जगदिश पोखरेलले भन्नुभयो ‘रक्षा र परराष्ट्र मन्त्रालयलसँग समन्वय गरेर दूतावासकै सामान लिएर अमेरिकी वायु सेना एयर फोर्स विमान काठमाडौ आएको हो ।’ यो भन्दा सानो एयर फोर्स पहिले पनि आउने गरेको वताउँदै प्रवक्ता पोखरेलले यति ठूलो एयर फोर्स नेपाल आएको पहिलो पटक नै भएको बताउनुभयो ।
एयर फोर्स दुई घण्टा नेपालको विमानस्थलमा रहने र फेरि दिल्लीनै फर्कने प्रवक्ता पोखरेलले वताउनुभयो । यसबारे अमेरिकी दूतावासले भने केही जानकारी दिएको छैन ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस!
Drunken hubby beats his wife to death
Posted by: Unknown Posted date: 1:51 AM / comment : 0 crime, News
Inebriated husband Sundar Khadka-37 y, of Goshwara VDC Wd No.5 of Lamjung Dist. killed his wife Sushila Khadka, 35 y, over a minor dispute, said the Dist. Police Office Parsa.
The couple has been living in Birgunj in course of their employment.
Husband Khadka has been working as a security guard in Sundar Steels Factory.
The dead body has been kept at Zonal Hospital for postmortem. Police have nabbed the murderer for further action. RSS