Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

Very funny video !! A small puppy sees itself in the mirror for the first time!

Very funny video !! A small puppy sees itself in the mirror for the first time! Watch and comment now
Funny Jokes:
A boy comes home one day and runs up to his mom.
"What's a bitch and a pussy?"
"Well," Mom says, "a bitch is a female dog and a pussy is a cat." The boy thinks to himself that this doesn't sound right since the other kids were calling each other that. So he goes to Dad.
"What's a bitch and a pussy?" Dad pulls out his Playboy and opens it to the centerfold. He draws a circle around the woman's pussy.
"Now that's a pussy, son! And everything else is the bitch!

Full Sexy Movies - La Dama"


Cheating (under the skirts)

Don’t get the wrong message, it has nothing to do with sex (or such bodily parts!).

It is cheats hidden on the thigh. Boys do cheat and I don’t have any data to determine who are the better cheats in exams. Boys and girls alike, can cheat in normal ways but, girls have an unfair advantage of hiding cheats on their thigh and a male invigilator can’t even check there.
   
That is not all, nobody dares to check under their t-shirts either!

This is not a tutorial to teach you to cheat, but a fun way to tell girls can cheat by at least two more ways.

Photos sent by one of our readers, Prem Kumar Chaudhary.


३ वटा मुख भएकी केटि भिडिओ हेर्नुहोस !!!

Funny Jokes:A woman gets on a bus with her baby. The bus driver says: ''Ugh, that's the ugliest baby I've ever seen!'' The woman walks to the rear of the bus and sits down, fuming. She says to a man next to her: ''The driver just insulted me!'' The man says: ''You go up there and tell him off. Go on, I'll hold your monkey for you.''

Haunted Doll Controls Your Mind, We Apologize In Advance


Follow:
Video, Haunted Doll, Haunted Doll Controls You, Haunted Doll Under a Bag, Haunted Doll Will See You In Your Dreams, Quirkology, Quirkology Creepy Video, Quirkology Haunted Doll, Comedy News

Look, we've seen "The Ring," so we know the only way to keep this doll out of our dreams is to pass the video along for someone else to view. Oh, wait, we're supposed to make a copy of the video and then show it to someone else... excuse us while we go create a fake YouTube account.

While we're doing that, watch this creepy video from Quirkology that's probably just a math trick but also might be the end of us all.

Haunted Doll Controls Your Mind, We Apologize In Advance


Follow:
Video, Haunted Doll, Haunted Doll Controls You, Haunted Doll Under a Bag, Haunted Doll Will See You In Your Dreams, Quirkology, Quirkology Creepy Video, Quirkology Haunted Doll, Comedy News

Look, we've seen "The Ring," so we know the only way to keep this doll out of our dreams is to pass the video along for someone else to view. Oh, wait, we're supposed to make a copy of the video and then show it to someone else... excuse us while we go create a fake YouTube account.

While we're doing that, watch this creepy video from Quirkology that's probably just a math trick but also might be the end of us all.

लुकाईएको camera बाट खिचिए को यो hot भिडिओ "With Jokes"

Jokes:
Two factory workers are talking.
The woman says, "I can make the boss give me the day off."
The man replies, "And how would you do that?"
The woman says, "Just wait and see." She then hangs upside-down from the ceiling.
The boss comes in and says, "What are you doing?"
The woman replies, "I'm a light bulb."
The boss then says, "You've been working so much that you've gone crazy. I think you need to take the day off."
The man starts to follow her and the boss says, "Where are you going?"
The man says, "I'm going home, too. I can't work in the dark."

ब्वायफ्रेण्डले सम्भोग नगरेपछि चक्कुले च्वाट्टै

आफुले भनेको बेला ब्वायफ्रेण्डले सेक्स गर्न नमानेपछि एक युवतीले आफ्नै प्रेमीलाई चक्कुले आक्रमण गरेकी छिन् । रक्सी खाएर मातेको अवस्थामा अरु केटीहरुलाई समेत लिएर विहान ४ बजे प्रेमीको घरमा पुगेकी ती युवतीले आफुसँग सेक्स गर्न प्रेमीलाई आग्रह गरिन् । तर धेरै केटीहरुको अगाडि त्यस्तो काम गर्न ती युवकले नमानेपछि रक्सीको नशामा झुमेकी ती प्रेमिकाले चक्कुले प्रेमीको सरीरमा हानिनन् मात्र आफुले लिएर आएका केटीहरुलाई पनि रामधुलाई गर्न लगाइन् ।



अमेरिकाको फ्लोरिडामा घटेको घटना हो यो । २८ वर्षकी ला क्रिस्टल उलर्फक नामकी युवतीमाथि सेक्स गर्न इन्कार गरेको आरोपमा आफ्नै प्रेमीमाथि चक्कु प्रहार गरेको अभियोगमा पक्राउ गरिएको छ । यौनकी प्यासी प्रेमिकाको प्यास मेटाउन नसकेपछि आक्रमण खेपेका विचरा ति युवकको आँखा तथा काँध लगायतका ठाउँमा चोट लागेको छ ।

डेली स्टारमा छापिएको समाचार अनुसार उलर्फक मज्जाले रक्सी धोकेर केटी साथीको हुल लिएर ब्वायफ्रेण्डको घरमा पुगिन् । त्यहाँ पुगेपछि उनले एकाएक ब्वायफ्रेण्डलाई आफुसँग सेक्स गर्न निर्देशन दिइन् । तर ती युवक हच्किए । अनि त के चाहियो ? आफ्नो भोक मेटाउन नसक्ने नामर्द भन्दै उनी चक्कु लिएर प्रेमीमाथि जाइ लागिन् । उनलाई साथ दिँदै अरु केटीहरुले पनि विचरा ति युवकलाई रामधुलाई गरे ।

ती युवतीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको छ । उनले आफुले चक्कुले नहानेको र आफ्नो नाकमा प्रेमीले मुक्का हानेपछि आफुले मैनबत्तीको स्टाण्डले प्रहार गरेको दाबी गरेकी छिन् ।

जड्याहाको नाङ्गो तमाशा

रक्सीले मात्तिएका एक पुरुषले विमानस्थलको रनवे मै सबै कपडा खोले, देखादेखि पिसाब फेरे र पाइलटलाई लडाइँ गर्ने धम्की पनि दिए । लोग्ने मान्छेले त्यस्तो तमासा देखाएपछि त्यहाँ भएका सबै विलखबन्दमा परे । अरुले उनलाई रोक्न सकेनन् तर उनकै श्रीमतीले गालामा चोटिलो थप्पड हानिन् । त्यसपछि सुरक्षाकर्मी आइले उनलाई च्वाप्प समाइहाले ।
माल्टाबाट बेलायतको म्यानचेष्टर विमानस्थलमा उत्रिएलगत्तै ती पुरुषले तमासा देखाएका हुन् । उनले जहाज भित्रै पनि सँगै बसेका अर्का यात्रुलाई गाली गलौज गरेका थिए । जहाज अवतरण गरेलगत्तै जब उनी जहाजबाट बाहिर झरे तब उनले एकाएक आफ्ना लुगा काढे, सुरुमा पेन्सी सम्म फुकालेका थिएनन् तर जोसमा होस गुमाउँदा त्यो पनि बाँकी राखेनन् । उनले पाइलट तिर फर्केर तथानाम गाली गरे । महिलाले त्यसपछि उनलाई झापड हानिन् र त्यसपछि बल्ल अलिअलि होसमा आएर कपडा लगाउन थाले । त्यतिबेला सम्म प्रहरी पनि आइपुगेको थियो । प्रहरीले उनलाई पक्राउ गरेर लग्यो ।

Comedy – Chal Paeyo Thula Chal Paaeyo

Tareli Sangeet Kunj Presents:
Comedy – Chal Paeyo Thula Chal Paaeyo (चाल पाइयो ठूला)

Announcer - Shivahari Bairagi
Singers - Resham Sapkota, Dhrubaraj Khadka, Pabrita Gharti, Dev Sahani, Indiara Aryal, Yadunath Bastola, and Salikram Sapkota.
Director – Kumar KC
Author and editing – Resham Sapkota

यौन चाहनाले क्रेजी युबतिको यस्तो चाला (भिडियो सहित ) ..

पुरा भिडियो हेर्न त्यो माथि बक्सको बिचमा क्लिक गर्नुहोस


Jokes:
Wats d height of hope??
It is: sittin in d exam hall,
holdin d question paper in hand
n tellin ur self
“dude,dnt worry.
Exams wil get postponed!”
----------------------------
Rain of summer, snow of winter,
grace of autumn, glory of spring,
May beauty of every season
give ur heart a beautiful reason 2 smile.
May God suceed u in every exams of ur life.
Good luck & all the best

यौनसम्पर्क गर्दा चर्को स्वर गरेको भन्दै जरिवाना

उत्तरपूर्वी बेलायती शहर मिडल्सवर्गकी ३१ वर्षीय जेमा वाकरलाई यौनसम्बन्धका क्रममा ठूलो आवाज निकालेको तथा छानामा बसेर चर्को स्वरमा संगीत सुनेको अभियोगमा अदालतले १ हजार ३ सय पाउन्ड जरिवाना गरेको छ। उनलाई छिमेकीलाई बाधा पुर्‍याएकोमा ३ सय पाउन्ड तथा अदालतको अवहेलना गरेकोमा थप १ हजार पाउन्ड जरिवाना गरिएको थियो। छिमेकीको गुनासोमा उनले ध्यान नदिएपछि समस्या प्रहरीसम्म पुगेको थियो। यसअघि गत सेप्टेम्बरमा अदालतले दिएको चेतावनी उनले तीन महिनाभित्र छ पटक भंग गरेकी थिइन्। टेसाइड मजिस्ट्रेट कोर्टमा छिमेकी इयान र सुसान निकोल्सले जेमाको घरबाट निकै ठूलो स्वरमा यौनसम्पर्क गरेको आवाज आउने बयान दिएका थिए।

डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)

 डरलाग्दो प्रतियोगिता, मौरीको दाह्री (फोटोफिचर सहित)

दाह्री जुँगा नियमित सफाचट पार्ने मानिसलाई अलिकति दाह्री बढ्यो भने त कस्तो अप्ठेरो हुन्छ । तर अनुहारभरि मौरीले ढाक्दा पनि यी तन्नेरीहरु ङच्िच हाँसिरहेका छन् । अनुहार मात्र होइन जिउ नै मौरीको घार जस्तो भैसक्दा पनि उनीहरु झनै उत्साहित छन्, डराएका छैनन् ।


क्यानडाको ओन्टारियोमा भएको क्लोभरमेड मौरी दाह्री प्रतियोगितामा यो पटक तँ भन्दा म के कम ? भन्दै साहसी तन्नेरीहरुले जिउभरी हजारौँ मौरी राखेर सबैलाई तर्साए । उनीहरुले मौरीले ढाकेको अनुहार र जिउ त देखाए नै मौरीघार जस्तो अनुहार सहित क्याटवाक पनि गरे ।

आफ्नो जिउमा मौरीलाई बसाउनका लागि प्रतियोगीहरुले घाँटीमा रानी मौरी सहितको एक बाकस भिरेका थिए । रानी मौरीकै कारण अरु कर्मी मौरी तथा भालेे मौरी ओरिएका थिए । मौरीको संख्या बढ्न नदिन र जिउमा मिलाएर बसाल्नका लागि मौरी विज्ञहरु त्यहाँ खटिएका थिए । मौरीले नटोकुन् भन्नका लागि मौरीलाई पहिले नै प्रसस्तै चिनी खुवाइएको थियो । साथै मौरीहरुलाई धुवाँले लट्ठाइएको पनि थियो ।

यो पटकको मौरी दाह्री प्रतियोगिताको उपाधि जस्टिन हिम्स्ट्राले जिते । उनले आफ्नो जिउमा सबैभन्दा धेरै मौरी अठ्याएनन् मात्र मौरीबाट कलात्मक दाह्री समेत बनाए ।
भिडियो हेर्नुहोस्

एक युवतीको १४ जनासँग प्रस्ताव

सुन्दै अपत्यारिलो लाग्नसक्छ, निकै आश्चर्य लाग्छ । के तपाइँले सहरबजार तथा बाटोघाटोतिर कुनै युवतीले आफ्नो आसपासबाट हिड्ने अपरिचित केटाहरुलाई सेक्सको प्रस्ताव राखेको देख्नुभएको छ ? सायद देख्नुभएको छैन होला । तर एक जना अमेरिकी युवतीले भने दिनदहाडै सडक तथा बजारमै तन्नेरीहरुसँग सेक्सको प्रस्ताव राखिन् । त्यो पनि एक दुइ जना सँग होइन  १४ जना तन्नेरीसँग ।

एण्डिया नामकी ती युवतीले जब एक खुद्रा पसल बाहिर उभिइरहेका एक पुरुषसामु सेक्सको प्रस्ताव एक्कासी राखिन् ती पुरुष केवल रिसाएनन् मात्र, उनले प्रहरी समेत बोलाए । प्रहरी आए र उनलाई चेतावनी दिएर छाडे । ती युवतीको चर्तिकला यत्तिमा मात्र सिमित रहेन । उनले अर्का एक युवकसामु गएर रुँदै सेक्सको प्रस्ताव राखिन् । ती युवक मोबाइलमा आफ्नी आमासँग कुरा गरिरहेका थिए । उनले ती युवतीको प्रस्ताव अस्विकार गरे । अर्का पुरुषले पनि ती युवतीको प्रस्ताव अस्विकार गर्दै मैले सम्मानपूर्वक तिम्रो प्रस्ताव अस्विकार गर्छु भनेर जवाफ दिए । उनले छोरीसँग हिडिरहेका पुरुष तथा प्रेमिकासँग हिँडिरहेको प्रेमीसामु पनि सेक्सको प्रस्ताव राख्न छाडिनन् ।
उनले केही युवक तथा किशोरहरुलाई सेक्सका लागि राजी गराउन सफल भइन् । कतिपय युवकले उनलाई सेक्सका लागि आफ्नो घरमा आउन निम्तो दिए । तर अर्का एक युवकले भने उनलाई रक्सी खाएको भनेर मज्जाले हकारे । उनले ७ जनालाई सेक्सका लागि तयार बनाइन् र ७ जनाले उनको प्रस्ताव अस्विकार गरे ।

वास्तवमा ती युवतीले साँच्चीकै सेक्सका लागि त्यस्तो प्रस्ताव गर्दै हिँडेकी थिइनन् । चर्चा कमाउनका लागि उनले सेक्स प्रस्ताव राखेको भिडियो तयार पार्न चाहन्थिन् र त्यसमा सफल पनि भइन् । उनको यौन प्रस्तावको भिडियो यु ट्युबमा निकै चर्चित पनि बनेको छ ।

यो भिडिओ पुरा हेर्नुहोस अनि मरी मरी हस्नुहोस(भिडिओ सहित)


भियतनाममा फल्यो स्तन जस्तो फल..(तस्विर सहित)

फलफुल खान त मजै हन्छ । मिठा र ताजा फलफुल खाना पाउँदा जो कोही फनि खुसी हुन्छ ।

तर सवै फलफूल उस्तै कहाँ हुँदा रहेछन् र ? तपाईलाई थाहा नहुन सक्छ, भियतनाममा एउटा अचम्मको फल पाइन्छ ठ्याक्कै महिलाक स्तन जस्तो ।
 

तपाई हामिलाई त सार्वजनिक स्थलमा सवैको अगाडी खान पनि लाज लाग्न सक्दछ । तर भियतनामा भने यो फल निकै लोकप्रिय छ ।

मिल्क मेलन नाम गरेको यो फल छिट्टै चिनियाँ बजारमा पनि आऊने भियतनामका अधिकारीले बताएका छन् ।

विचरा भारतीय सेना : जासुसी जहाज भन्दै ६ महिनासम्म आकाशका तारा हेरेको हेर्यै

शंकाले लंका डोल्छ भन्ने उखानै छ । व्यर्थैमा अर्काको शंका गर्दा कहिलेकाहीँ आफैलाई घाटा हुने मात्र होइन लाजमर्दो पनि हुन्छ । खुबै जान्ने हुँ भन्ने पनि नराम्ररी चिप्लिन्छ । यसरी नै चिप्लिएको छ भारत ।


चीनमाथि अति शंका गर्ने क्रममा ऊ पछिल्लोपटक नराम्ररी जिल्लिएको हो । आकाशमा चम्किएका ग्रहलाई चीनले छाडेको जासुसी जहाज भन्ने गलत अनुमान गर्दै भारतीय सेनाले आफ्नो ६ महिना व्यर्थैमा खेर मात्र फालेन यसले भारतीय सेनाको प्राविधिक क्षमतामा पनि प्रश्न उठाइदिएको छ ।
भारतीय पत्रिका टेलिग्राफलाई उधृत गर्दै बीबीसीले छापेको समाचार अनुसार आकाशमा चम्किने शुक्र र बृहस्पती ग्रहलाई भारतीय सेनाले चीनले छाडेका जासुसी मानव रहित जहाज भएको आशंका गर्दै ६ महिनासम्म गोप्य रुपमा निकै चनाखो बन्दै निगरानी गर्यो । तर अन्ततः ती आकाशमा रहेका  वस्तु कुनै जासुसी जहाज नभएर ८ ग्रह मध्येका दुइ ग्रह भएको कुरा पत्ता लागेपछि भारतीय सेना जिल्लिएको हो ।
दुइ देशबीचको विवादित सिमा क्षेत्र माथिको आकाशमा देखिएका चम्किला वस्तुहरु चीनले छाडेका जासुसी जहाज भएको हुनसक्ने र ती वस्तुले भारतीय  आकाशमा प्रवेश गरी सीमा उल्लंघन गरेको ठहर भारतीय सेनाले गर्यो । नगरोस् पनि किन ? आखिर ६ महिनासम्मै पटक पटक आकाशमा त्यस्ता चम्किला चिज देखिए । त्यसपछि सेनाले आकाशमा देखिएका वस्तु खास के हुन् भनेर भारतीय अन्तरीक्ष संस्थालाई गुहार्यो । संस्थाका खगोलविद्हरुले त्यसपछि सेनाको आग्रह अनुसार चीनका जासुसी जहाज भनि आशंका गरिएका आकाशे वस्तुलाई टेलिस्कोपको सहायताले अवलोकन गर्दा पो थाहा भयो ती कुनै जहाज नभएर ग्रह पो रहेछन् ।

पोखराका केटीहरु दिउसै झ्याप हुदै झरनामा यस्तो रमिता (भिडियो हेर्नुस)

 भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोला

नगरकोट मा लुग खोलेर नङिये नेपाली केटीहरु भिडियो


पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !
पुरा भिडियो हेर्न तलको बक्समा भएको बिज्ञापन काटेर फेरी क्लिक गर्नुहोला !

गीत गाउँदा मस्त हुदा हुदै रिहानाले यो के गरिन हेर्नुस त

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस


Select Menu