काठमाडौं, भाद्र २६ । अमेरिकी राष्ट्रपति बाराक ओवामाले सिरिया र इराकका आतंकवादी समूह इस्लामिक स्टेट विरुद्ध कारबाही गर्न आफू रत्तिभर नहच्कने बताएका छन् ।
सो समूह विरुद्ध आफ्नो रणनीति सार्वजनिक गर्दै एक सम्बोधनमार्फत उनले अमेरिकालाई तर्साउने कुनै पनि समूहले स्वर्गमा पनि सुरक्षित बास नपाउने चेतावनी दिए ।
ओबामाले ४ सय ४५ अमेरिकी सेना इराक पठाउने घोषणा पनि गरे । ओबामाको यो घोषणासँगै आतंकवादी समूहले सिरिया र इराकको धेरै भूभाग नियन्त्रणमा लिएका छन् । इस्लामिक स्टेटका लडाकुहरुले दुस्मन सेना र पश्चिमा पत्रकारहरु विरुद्ध आफ्नो क्रूरतालाई अझ बढाएको भिडियो सार्वजनिक भएको छ ।
अमेरिकाले आतंकवादी समूह विरुद्ध लड्न इराकमा १ सय ५० हवाई गस्ती सुरु गरेको छ भने इराक र कुर्दिसलाई सैन्य सहयोग प्रदान गरेको छ ।
ओबामाले १५ मिनेटको वक्तल्यमा आतंकवादी समूहलाई समाप्त पार्न वृहत संयन्त्रको अमेरिकाले नेतृत्व गर्ने जानकारी दिए । अमेरिकी राष्ट्रपतिले सो आतंकवादी समूह विरुद्धको लडाईका लागि अमेरिकी कंग्रेसले दिएको अनुमतिको स्वागत पनि गरे ।

No comments