Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » गाई काट्ने र धर्म परिवर्तन गराउँदै हिड्नेलाई तह लगाउन नयाँ संगठन जन्मियो

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

काठमाडौं,भदौ २६ – हिन्दुधर्मलाई आदर्श मानेर केही राजनीतिक दल र  ६० भन्दाबढी हिन्दुवादी संगठनहरु अस्तित्वमा रहेकै बेला एक संठन हिन्दुत्वको रक्षा हुन नसकेको भन्दै अस्तित्वमा आएको छ । हिन्दुधर्मको बर्खिलापका क्रियाकलापका साथै धर्म परिवर्तनका क्रियाकलापले पछिल्ला दिनमा प्रश्रय पाइरहेकाले त्यसको रखबारी गर्न नयाँ संगठन निर्माण गरिएको उक्त संगठनले जनाएको छ । नयाँ जन्मिएको हिन्दुवादी
संगठनको नाम ‘तराई मधेश हिन्दु युवा संघ-नेपाल’ राखिएको छ । देशभर हिन्दुविरोधी गतिविधि बढ्दै गएकाले यस्ता गतिविधिका विरुद्द लड्ने अभियानको नेतृत्व गर्न संगठन निर्माण गरिएको सो संगठनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । देशभर गाई काट्ने र धर्मपरिवर्तन गराउने क्रम बढेकाले नयाँ संगठन निर्माण गरेर यसलाई रोक्न अभियान चलाइएको अभियानका अध्यक्ष विकास कुमार ठाकुरले जानकारी दिए । उनका अनुसार नवगठित ३१ सदस्यीय कार्यसमितिले देशभर हिन्दुत्व विरोधी गतिविधिका साथै धर्म परिवर्तनका नाममा भइरहेको गतिविधि रोक्न अभियान चलाउने छ । ठाकुरले मधेसलगायत देशभर गरिबीको फाइदा उठाउँदै धर्म परिवर्तन गराउने र गाई काट्ने जस्ता जघन्य अपराध भइरहेकाले सुरुमा त्यसलाई रोक्न अभियान चलाईने र त्यसो गर्दा पनि अटेरी गरेमा भौतिक आक्रमण सम्मका कारबाही संगठनले गर्नेछ । ‘देशभर हिन्दुत्व विरोधी र धर्मपरिवर्तनका गतिविधि भइरहेका छन्,’ ठाकुरले भने,‘त्यसलाई रोक्न हाम्रो संगठनले सशक्त भूमिका खेल्छ । -

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu