(एजेन्सी)–दुनियाँको सबैभन्दा ठूलो स्मार्टफोन कम्पनी सामसुङले घुम्ने स्क्रीन भएको फोन लन्च गरेको छ ।
यो फोनको नाम हो ग्यालेक्सी राउन्ड । यसको स्क्रिन ५.७ इन्चको छ ।
सामसुङले यो लचिलो फोन त्यो दिन उतार्याे जब एक दिन पहिला मात्र एलजीले आउँदो वर्ष आफ्नो घुम्ने फोनको उत्पादन सुरु गर्ने बताएको थियो ।
दुबै कम्पनीहरु लचिलो स्क्रिन हुने टिभि बनाइरहेका छन् । यो टिभि लचीले ओएलइडी (अर्गानिक लाइट इमिटिङ डायोड) टेकनिकको हो

No comments