Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » विश्वका नौ खतरनाक तथा जब्बर स्वास्नीहरु (फोटोफिचर सहित)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


आम मान्यता के छ भने नारीको हृदय कोमल हुन्छ, मन सफा हुन्छ, मायालु हुन्छ अनि हिंश्रकपनबाट अलग हुन्छ । तर यो नियम सबैमा लागु हुँदो रहेनछ । यो संसारमा केही त्यस्ता नारी पात्रहरु थिए र छन् जसले साक्षात् रौद्ररुप देखाउन पछि परेनन् र पर्दैनन् । उनीहरुका करतूत सुन्दा पनि आङ नै सिरिंग हुन्छ । हामीले यहाँ केही त्यस्ता श्रीमतीको रुप धारण गरेका नारी पात्रहरुको बारेमा चर्चा गर्दैछौँ जसले यस्तो क्रुरता देखाए की मानवता भन्ने कुरा नै लज्जित हुनपुग्यो ।

१. अस्ट्रेलियाली महिला क्याथरिन नाइटले सन् २००० मा आफ्ना पतिको हत्या गरी उसको मासु छोराछोरीलाई खान दिएकी थिइन् । पति जोन चार्ल्स थोमस प्राइस लाई चक्कुले ३७ पटक आक्रमण गरी मारेर उसको सरीरको छाला काढेर भान्साकोठामा लगेर टाँगिन् । श्रीमानको टाउकाको मासु काटेर तरकारी समेत मिसाएर पकाइन् र बच्चाहरुलाई खान दिइन् । तर यस्तो क्रुरता पर््रदर्शन गर्ने ती महिलालाई प्रहरीले पक्राउ गर्न सफल भयो । उनले आजिवन कारावासको सजाय पाइन् । उनी अस्टेलियामा आजिवन कारावासको सजाय पाउने पहिलो महिला हुन् ।

२. अमेरिकाको न्युयोर्ककी स्टेसी कार्टरले आफ्ना दुइवटै श्रीमानको हत्या गरिन् । पहिलो लोग्नेको सन् २००० मा हत्या गरेपछि अर्को बिहे गरेकी उनले सन् २००५ मा दोश्रो लोग्नेको पनि हत्या गरेकी थिइन् । उनले आफ्नो लोग्नेको हत्याको दोष आफ्नै छोरीमाथि समेत लगाउने प्रयास गरिन् । तर अन्ततः उनको अपराधको पर्दाफास भएरै छाड▒े । उनको हत्याको अभियोगमा २५ वर्षो सजाय पाएकी छिन् ।


३. प्राचिन राज्य रोममा इशापर्ूव ३८ मा बादशाह क्लाउडियसको राज्य थियो । उनकी तेश्री श्रीमतीको नाम भेलेरिया थियो । उनी आफ्नो यौन चर्तिकलाका कारण कुख्यात थिइन् । उनले आफ्ना कर्मचारीसँग रक्सी पिएर मोजमस्ती गर्थिन् । उनी जेठी रानीको मृत्यु भएपछि महारानी पनि भइन् तर रातमा राजासँग सुत्न छाडेर वेश्यालय चहार्थिन् । उनले एकपटक आयोजना भएको सेक्स प्रतियोगितामा २४ घण्टाभित्र २५ जना पुरुषसँग सम्भोग गरेर किर्तिमान पनि बनाइन् । ती वेश्या रानीले आफ्नो एक नाठोसँग मिलेर राजाको हत्या गर्ने षडयन्त्र पनि बुनेकी थिइन् तर उक्त षडयन्त्रको बारेमा राजाले थाहा पाएपछि नाठोको हत्या गरियो र वेश्या रानीलाई आत्महत्या गर्न आदेश दिइयो ।

४. रुसकी काटया खतितोभनोभाले आफ्नो लोग्नेको लिंग नै काटिदिइन् । श्रीमान अर्कै केटीसँग सम्भोग गरिरहेको अवस्थामा फेला परेपछि रिसको झोँकमा काटयाले लोग्नेको लिंग च्वाट्टै पारिदिएकी थिइन् ।


५.अमेरिकी डाक्टर रिचर्ड बाटिस्टाले पत्नी डानेलसँग १९९० मा बिहे गरेका थिए । डानेल मृगौला रोगी भइन् । उनको दुइपटक सम्म गरिएको मृग्ाौला प्रत्यारोपण असफल भयो । बाटिस्टाले आफ्नी पत्नी डानेललाई आफ्नो मृगौला दान गरे । लोग्नेको मृगौला पाएपछि डानेल तन्दुरुस्त भइन् र पढाइ पनि पूरा गरिन्् । तर त्यसपछि उनले गुन भुलिन् र लोग्ने बाटिस्टाबाट टाढा टाढा हुन खोजिन् । अन्ततः उनीहरुबीच सम्बन्ध विच्छेद पनि भयो । स्मरण रहोस् धोकेबाज डानेल विरुद्ध बाटिस्टाले आफ्नो दान गरेको मृगौलाको १५ लाख अमेरिकी डलर क्षतिपर्ूर्ति माग गरेका छन् ।

६. सम्भोगको ख्यालख्यालको खेल खेल्दा खेल्दै टोनी बोर्डर नामका पुरुष आफ्नै श्रीमतीद्धारा झुण्डाएर मारिए । क्यानडामा सन् २००८ मा यस्तो घटना भएको थियो । रातको समयमा सम्भोगकै क्रममा एक अर्कालाई झुण्डाउने खेलबाजी गर्ने क्रममा टोनीले आफ्नी श्रीमती क्रिस्टललाई केही बेर झुण्डाएजस्तो गरे र तल झारे । तर जब क्रिस्टलको पालो आयो उनले श्रीमानलाई साँच्चिकै झुण्डाइन् । १५ मिनेटसम्म झुण्डाएपछि बल्ल उनले लोग्नेलाई तल झारिन् जतिबेला सम्म टोनी लगभग मरिसकेको थियो । केही बेरपछि टोनीको मृत्यु भयो । ती महिला पक्राउ परिन् । उनले सेक्स गेमका बेला दर्ुघटनाबस यस्तो भएको बताएकी छिन् ।

७.अमेरिकाको जर्जियाकी महिलाले एक होइन ५ जना लोग्नेलाई मारिन् । अहिले ७६ वर्षपुगेकी ती महिला नर्थ क्यारोलिनास्थित जेलमा छिन् । ती महिलाले नयाँ नयाँ पुरुषसँग बिहे गर्दै, उनीहरुको हत्या गरेर विमा बापतको रकम कुम्ल्याउने मनसायले त्यस्तो गरेको बताइन्छ ।

८. अस्टेलियाकी एक महिला विकी लिभिंगले एक गोहीका निमित्त आफ्ना लोग्नेसँग डिभोर्स गरिन् । सन् १९९६ देखि पालेको गोहीलाई उनले यति धेरै माया गरिन् की उनी लोग्ने सँग डिभोर्स गर्न तयार भइन् । लोग्नेले कि गोही रोज, कि मलाई रोज भनेर दिएको विकल्पमा उनले गोही रोजिन् र सन् २००५ मा लोग्नेसँग डिभोर्स गरिन् ९.साउदी अरेबियामा एक महिलाले लोग्नेले अनुहार देखाउन आग्रह गरेपछि सम्बन्ध विच्छेद गरिन् । विवाह भएको ३० वर्षछि लोग्नेले बर्ुकाभित्र रहेको आफ्नो अनुहार हर्ेर्ने कोसिस गरेपछि ती ५० वर्षी महिलाले लोग्नेलाई तलाक दिएकी हुन् । एक रात सुतेको बेलामा लोग्नेले उनको बर्ुका हटाएर अनुहार हर्ेन थालेको बेला उनी अकस्मात ब्युँझिन् । उनी पति सँग निकै रिसाइन् र तलाक मागिन् । लोग्नेले अब त्यसो नगर्ने भनि लाख बिन्ति गर▒े तर उनले मानिनन् र डिभोर्स भयो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu