काठमाडौं । हिन्दूवादी शब्द भएको भन्दै गायिका अञ्जु पन्तले गाउँन नमानेको गीत देवी घर्तीको स्वरमा आएको छ ।
दशैको शुभकामना भएको र हिन्दुवादी गीत भएको भन्दै अन्जु पन्तले उक्त गीत आउन अस्विकार गरेकी थिइन् ।
चर्चित लोकगायिका घर्तिले गाएको यो गीत अहिले निकै चर्चित बनेको छ । ४९ सेकेण्ड मात्रै भएको गीतमा सुख र शान्ति रहोस जीवनमा, ओठमा हाँसो छाओस् भन्दै विजयादशमीको शुभकामना दिइएको छ ।
हिन्दू धर्म छोडेर केही समयदेखि इसाई धर्म मान्न थालेकी अञ्जु पन्तले हिन्दुवादी शब्द भएको भन्दै गीत गाउन मानेकी थिइनन्
Home
»
Filmy News
» अन्जु पन्तले गाउन नमानेको गीत देवी घर्तीको स्वरमा हिट हुदै यस्तो थियो गीत (भिडियो सहित)
अन्जु पन्तले गाउन नमानेको गीत देवी घर्तीको स्वरमा हिट हुदै यस्तो थियो गीत (भिडियो सहित)

| School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result |
|
|

| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|
No comments