Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » ससुराले बलात्कार गरेपछि श्रीमानलाई छोरा मान्नुपर्ने

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

http://hamroknowledge.blogspot.com/इमराना काण्ड ९ वर्षपछि पूनः दोहोरियो
भाद्र २५,
 विवाहगरेपछि श्रीमान श्रीमान नै हो । तर भारतको मुजफ्फरनगरमा एउटा आश्चर्यमा पार्ने घटना भएको छ। श्रीमतिले श्रीमानलाई छोरामान्नुपर्ने भएको छ । एक महिलाले ससुरामाथि बलात्कारको आरोप लगाएपछि श्रीमानलाई छोरा बनाउनु पर्ने देखिएको छ ।
महिलाले ससुराले अश्लिल भिडियो क्लिप बनाएर आफूलाई लगातार बलात्कार गरेको आरोप लगाएकी छन् । महिलाले आफ्नो गर्भमा रहेको बच्चासमेत ससुराकै भएको दावी गरेकी छन् । महिलाले डीएमसँग गर्भपतनका लागि अनुमतिसमेत मागेकी छन् । समाचारमा जनाइए अनुसार उनीहरुले पीडितले अब श्रीमानलाई छोरा मान्नुपर्ने बताएका छन् । सरिया कानुअनुसार जुन बच्चा महिलाको गर्भमा छ, त्यो महिलाको श्रीमानको भाई हुनेछ । उनको पतिले अब सम्बन्ध विच्छेद गर्नुपर्ने हुन्छ।यसअघि पनि सन् २००५ मा यस्तै एउटा घटना सार्वजनिक भएको थियो । जसमा महिलाका श्रीमानलाई उसको छोरा बनाइएको थियो । त्यतिबेलाको घटना इमराना काण्डका रुपमा चर्चित छ ।
देशविदेशमा चर्चित भएको इमराना काण्ड ९ वर्षपछि पूनः दोहोरिएको छ। त्यतिबेला एक महिलाले आफ्नो ससुराले १३ महिना पूर्व जबरजस्ती बलात्कार गरेर त्यस्तो अश्लिल भिडियो बनाएको र पछि ब्ल्याकमेल गरेर लगातार बलात्कार गरेको आरोप लगाएकी थिइन् । विाहको ६ दिनपछि नै आफ्नो श्रीमान रोजगारीका लागि साउदी अरब गएको उनले बताएकी छन् । त्यसपछि आफूलाई ससुराले गलत ढंगले हेर्न लागेको उनको दावी छ। यस विषयमा गुनासो गर्दा सासुले समेत चुप लागेर बस्ने भनेको उनको दावी छ। ससुराले लगातार बलात्कार गरेपछि उनी गर्भवती भएकी थिइन् । उनी गर्भवती भएको थाहा पाएपछि उनका ससुराले डेढ महिनाअघि माइतमा छोडेर फरार भएका थिए ।
पाँच दिनअघि ससुराले उनलाई श्रीमानसहित आफ्नो घर र सम्पत्तिबाट अलग गर्ने सूचना पठाएका थिए । त्यसपछि माइती पक्षले उनलाई पुनः घर पठाउने प्रयास गरेको थियो । तर, महिलाले त्यसविरुद्ध परिवारजन र ससुराको कर्तुतका बारेमा तथ्य सार्वजनिक गरेकी हुन् । एजेन्सी भिडियो हेर्न तल क्लिक गर्नुहोस :
सार अ मौलभी पनि यो विषयमा प्रतिक्रिया जनाउन लागेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu