
उनले घोडा दौडाएकी छिन्, फाइट खेलेकी छिन्, छमछमी कम्मर मर्काएकी छिन् अनि स्टन्ड गरेकी छिन् । पूर्ण एक्सन शैलीमा निर्माण गरिएको हिम्मतवाली’मा दुवै हात नभएका शुर्दशन गौतम नायक छन् ।
फूलपातीको दिन हलहरुमा लाग्ने चलचित्र हिम्मतवालीको यसअघि चारवटा गीत सार्वजनिक भइसकेका छन् । चलचित्रमा शुरुवाती सुटिङमा श्याम भट्टराई निर्देशक भएपनि पछि उनीसँग झगडा परेपछि रेखा आफै निर्देशक बनिन् ।
No comments