हामीले बिदेश गएका श्रीमानका श्रीमतीहरु अर्कैसंग मोजमस्ति गरेको, सम्पति लिएर अर्कै संग भागेको, बच्चाबच्चीलाई बिचल्ली बनाएर शारिरिक तृष्णा मेटाउन परपुरुषसंग भागेको यौन सन्तुष्टिका लागि अनेक पुरुषहरूलाई प्रयोग गरेको घटना सधैजसो समाचारहरूमा पढ्ने सुन्ने गरेका छौं । तर, कामका सिलसिलामा बिदेशमा रहेका पुरुषहरू चाही लामो समयसम्म विदेशमा बस्दा यौन तृष्णा कसरी मेटाउँछन् त ?लामो समय साउदी अरबमा बसेर फर्किएका झापाका सागर खरेल (नाम परिवर्तन)का अनुसार साउदीमा बस्ने युवाहरुले सेक्सको बारेमा अलि गम्भिर हुनुपर्ने बताउँछन् । किन कि त्यहाँको कानुन निकै कठोर छ । साउदीको कानुन अनुसार सेक्स तथा बलात्कारको घटना पुष्टि भए फिलिपिन्स बाहेक अन्य देशको नागरिकलाई मृत्युडण्ड सम्मको सजायँ हुन सक्छ । त्यसैले सामान्य रुपमा साउदीमा रहेका पुरुषहरुले आफ्नो शारिरिक तृष्णा मेटाउन निकै कठिन हुन्छ । त्यसैले यौन तृष्ण मेटाउन नेपालीहरूले विभिन्न तरिका अपनाउछन् । साउदीमा रहेका धेरैले त सेक्सको तृष्णा मेटाउन हस्तमैथुन र फोन सेक्सलाईनै रोज्ने गरेको सागर बताउँछन् । कतिले त भेडा, गधा र उँट जस्ता जनावरहरुसँग पनि सेक्स गरेको उनले थाहा पाएको बताउँछन् । कतिपयले त काँक्रोलाई बालुवामा गाडेर नरम बनाएर त्यसलाई सेक्स उपकरणको रुपमा समेत प्रयोग गरि आफ्नो शारिरिक तृष्णा मेटाउछन् रे । साउदीबाट फर्कनेहरुको अनुभवमा नेपाली कामदारहरुले गोप्य रुपमा महिलासँग पनि यौन सम्बन्ध राख्ने गरेका हुन्छन् । त्यहाँ भएका फिलिफिन्सका केटीहरु र अन्य देशका केटीहरुसंग गोप्य रुपमा २ सय रियलसम्म रकम खर्चेर पनि सेक्सको तृष्णा मेटाउन पाईन्छ । मलेसिया सेक्सको लागि खुल्ला ठाँउ हो । त्यहाँ शहरका धेरै स्थानमा सरकारले नै रेडलाईट एरिया तोकिदिएको छ । मलेसियामा तीन वर्ष बसेर आएका भोजपुरका सन्तोष लिम्बु (नाम परिवर्तन) का अनुसार कामका लागि मलेसियामा रहेका लागभग ७५ प्रतिशत पुरुषहरु त अस्थाई विवाह गर्दछन् वा मासिक रुपमा पैसा तिरेर आफ्नो लागि दैनिक÷साप्ताहिक यौन साथी बनाएका हुन्छन् । त्यस्ता महिलाहरु ईन्डोनेसीया, भियतनाम, चाईनीज, माल्यु(स्थानीय) र नेपाली समेत हुन्छन् । मलेसियामा धेरैजसो नेपाली पुरुषहरुले रेडलाईट एरियामा गएर ३० देखि ४० रिगेटसम्म खर्च गरेर यौन शन्तुष्टि लिन्छ भने अस्थाई विवाह गरेजस्तै गरि मासिक रुपमा रकम भुुक्तानी गर्नेहरुले भने ४ सय रिगेटदेखि ६ सय रिगेट सम्म खर्च गर्छ । मलेसियामा त यौनकर्मीहरु ग्राहक खोज्न कोठा काठामा सम्म नै आउँदछन् । त्यसैले पुरुषहरू कोठाको ढोकामा महिलाको जुत्ता चप्पल राखेर सुत्नु पर्ने बाध्यता हुन्छ । यौनकर्मीहरू सधै जसो ग्राहक खोज्न कोठैमा आउने गरेपनि तलब बुझेको दिनमा दिनमा चाही अलि जर्बजस्ति गर्ने गर्दछन् । त्यस्तै सेक्सको लागि दुवई, कतारपनि अलि खुल्ला हुने कुरा त्यहाँ काम गरेर फर्किएकाहरुको अनुभव छ । दुवई र कतारमा फिलिपिन्स, भियतनामीहरू अन्य कामसँग यौन व्यवसायी गर्ने महिला छन् । उनीहरुसँग नेपाली पुरुषहरु पैसा तिरेर यौन तृष्णा मेटाउछन् । खाडी मुलुकसँगै बेलायत, अमेरिका, जापान, कोरिया र अष्ट्रलिया लगायत अन्य मुलुकहरुमा पुग्नेहरुको पनि आ–आफ्नै समस्या छन् यौनको सम्बन्धमा । यि देशहरुमा पनि यौनको बिषयमा घट्ने घटनाहरुमा नेपालीहरू पनि जाडिएका हुन्छन् । जापानमा रहेका गोरखाका प्रकाश देवकोटा (नाम परिवर्तन) को अनुसार जापानमा यौन तृष्णा मेटेनको लागि लभ होटल हुन्छ र ति होटेलहरूमा गएर आँफुले छाने अनुसारको केटा वा केटीसंग बसेर रोमान्स गर्न पाईन्छ । त्यसको लागि प्रति घण्टा ५ देखी १० हजार नेपाली रुपैया खर्च गर्नु पर्ने हुन्छ । त्यही मात्र होईन जापानमा यौन तृष्णा मेटाउन अथवा आफ्नो खर्च धान्नको लागि पनि विद्यार्थी भिसामा जापान पुगेका नेपाली केटा केटीहरू चिनजानका केटाहरूसंग यौन सम्बन्ध राख्ने गर्दछन् । यौन तृष्णा मेटाउन जापानको रेलस्टेशन यौन धन्दाकोलागि मोलतोल गर्ने मुख्य ठाँउ हो । रातको १० बजे पछि रेलस्टेशनमा खुल्ला रुपमा बटुवाहरुसँग मोलतोल हुन्छ जहाँ नेपालीहरूपनि भेटिन्छन् । यो त खाडी मुलुकको कुरा भयो तर बेलायत, अमेरिका, जापान, कोरिया र अष्ट्रलिया लगायत अन्य मुलुकहरुमा पुग्नेहरुको पनि आ–आफ्नै समस्या छन् यौनको सम्बन्धमा । यि देशहरुमा पनि यौनको बिषयमा घट्ने घटनाहरुमा नेपालीहरु पनि जाडिएका हुन्छन् । जापानमा पनि यौन सम्बन्धी केही रोचक प्रसंग पाईन्छ । जापानमा रहेका प्रकास देवकोटा (नाम परिवर्तन) को अनुसार जापानमा यौन तृष्णा मेट्नको लागि लभ होटल हुन्छ त्यहाँ गएर आँफुले छाने अनुसारको केटा वा केटी संग बसेर रोमान्स गर्न पाईन्छ । जापानमा पनि जापानी, चाईनीज, फिलिपिन्स लगायतका देशकी केटीहरु यौन कर्मीको रुपमा लभ होटलमा बसेका हुन्छन् । जापानमा केटा र केटी दुबैको लागी लभ होटलमा यौन साथी पाईन्छ । तर त्यसको लागी प्रति घण्टा ५ देखी १० हजार नेपाली रुपैया खर्च गर्नु पर्ने हुन्छ । यौन तृष्णा मेटाउन नेपालको ठमेल जस्तै जापानको रेलस्टेशन यौन धन्दाकोलागी बार्गेनिङ गर्ने मुख्य स्थान हो । रातको १० बजे पछि उक्त स्थानमा खुल्ला रुपमानै बटुवाहरु संग मोलमोलाई हुन्छ र मसाजको नाममा यौन धन्दा संचालन हुन्छन् । त्यही मात्र होईन जापानमा यौन तृष्णा मेटाउन अथवा आफ्नो खर्च धान्नको लागी पनि विविध भिसामा जापान पुगेका नेपाली केटा केटीहरु चिनजानका केटा केटीहरुसंग यौन सम्बन्ध राख्ने गर्दछन् । जापानमा केही वर्ष बसेर फर्केकाहरुको अनुभव अनुसार जापानमा अन्य देशका केटा केटीहरुलाई अलि गाह्रो नै हुन्छ । आफ्ना कोही चिने जानेको मानिस जापानमा छैन भने केटा केटीहरुलाई जापान नपठाएकै बेश हुने उनिहरुको भनाई छ । जापानमा नयाँ र सोझा केटा केटीहरुलाई जागीर देखि भिसा परिवर्त गराईदिने लगाएतका विभिन्न प्रलोभनमा परि यौन शोषण गर्ने गिरोहहरुको विगविगी नै छ । केटा केटीहरुहरु जापानमा नजाने रै पनि फस्न सक्ने उनिहरुको भनाई छ । त्यस्तै जापानमा भएका विभिन्न रात्री बारहरुमा पनि आफ्नो यौन तृष्णा मेटाउन नेपालीहरु जाने गरेका छन् । जापानमा यौनलाई खुल्ला रुपमै छोडिएको कारण विभिन्न स्थानमा गएर नेपालीहरुले आफ्नो यौन चाहना त पुरा गर्दछन तर त्यस संगै उनिहरु यौन कर्मीहरु बाटनै पट्क पटक लुटिएका हुन्छ । अझ जापानमा त धेरै नेपालीहरुले यौन र्दुव्यवाहारकै कारण कारवास सम्मको सजाएँ भोगीरहेको उनिहरुको भनाई छ । यस्ता घटनाहरु धेरैनै घट्ने भए पनि आफ्नो परिवार र आफन्तहरुले थाहा पाउने भएकै कारण प्राय बाहीर आउँदैनन् । त्यस्तै र बेलायत, अमेरिका, कोरिया र अष्ट्रलिया लगायत अन्य देशहरुमा रहेकाहरुले पनि आफ्नो यौन तृष्णा मेटाउनको लागी थोरै तिनो रकम खर्च गरेर भने पनि यौन साथी खोजेका हुन्छन् । यौन लाई खुल्ला रुपमा लिने देशहरुमा भने रकम खर्चेर भनेपनि यौन शन्तुष्टि लिन पाउँछन् नेपालीहरु
No comments