भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
श्रावण १६, विज्ञानको संसारमा हामी हरेक कुराहरूको वैज्ञानिक कारण खोज्ने गर्दछौं । तर किहलेकाहिँ केही यस्तो घटना घटदछ, जसको वैज्ञानिक कारण पाउन पनि मुस्किल हुने गर्दछ ।
प्रकृतिमा लगभग हरेक जीवको एक निश्चित संरचना हुने गर्दछ । जानवरहरूको चारवटा खुट्टा हुन्छ, भने मानिसहरूको दुइवटा मात्र मानिसहरूको दुइ वटा हातहरू र दुइ वटा खुट्टा । फेरी पनि कहिलेकाहीँ प्रकृतिका केही अनौठो घटनाहरू देखिने गर्दछ ।
यद्दपी यो कुरा अनौठो नभएर आम जीवनमा एउटा त्रासदी बन्ने गर्दछ । भारतको राजस्थानस्थित जयपुरमा यस्तै एउटा अनौठो बालकको जन्म भएको छ । हाट खुट्टाका साथै यस बालकको दुइवटा टाउको रहेको छ ।
राजस्थानको टोन्क जिल्लामा गत २४ जुलाई मा यस बच्चाको जन्म भएको हो ।
डक्टरहरूका अनुसार बच्चाका दुइवटा शिर हुनुका साथै मेरूदण्ड पनि दुइवटानै छ । डाक्टरहरूका अनुसार विज्ञानको संसारमा यस्ता घटनाहरू निकै कम हुने गर्दछन । यस स्थितिलाइ डाक्टरी भाषामा डाइसेफेलिक प्यारापेगस भनिन्छ ।
पुरै बिश्वमा ५०० बर्षको अबधिमा ६०० यस्ता बालकहरूको जन्म भएको छ । भारतमा भने यो दोश्रो बच्चा हो । यस अघि जबलपुरमा यस्तै बच्चाको जन्म भएको थियो । केही दिनपछि उक्त बच्चाको मृत्यु भएको थियो । अहिले डक्टरहरूले उक्त बच्चालाइ अस्पतालको देखरेखमा राखेका छन ।

No comments