Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » काजक्रिया गरीरहेका बेला मृतक जिउँदै फर्केपछि……..

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

रुकुम, असार २०, रूकुममा मृत्यु भएको खबर पाएपछि घरपरिवारले काजक्रिया सुरु गरेको चार दिनमा मृतक भनिएका व्यक्ति घर आइपुगेका छन । उनी घरमा आएपछि उनको घरका घरपरिवारहरूमा भने विस्मात र खुसी एकै पटक देखियो । ती व्यक्तिको किरियामा बसेर विस्मातमा परेकाहरू आफन्त सकुसल आएकोमा अतिनै प्रसन्न भएका थिए ।

उनी घरमा आएपछि उनको किरिया बसेका आफन्तहरूले खुसी व्यक्त गर्दै खसीनै काटेर भोज गरेका छन । त्यसपछि उनको ४ दिनेको क्रियाको सम्पूर्ण प्रकृया पनि अन्त्य गरेका छन ।

यो घटना रुकुम जिल्लाको झुला गाविसका डिल्लीबहादुर ओलीको परिवारको हो । गएको केही दिनअघि मात्र भारतको उत्तरखण्ड बद्रीनाथ, केदारनाथ तथा गौरीकुण्डमा भिषण बाढी पैरोमा परेर जीवन गुमाएको समाचार उनका घरपरिवारले पाएका थिए । त्यस पछि परिवारले उनको क्रिया शुरू गरेका थिए ।

यस अघि घरमा मृत्युको समाचार आएपछि ओलीले हिमाञ्चल प्रदेशबाटै आफू जीवित रहेको भन्दै फोन समेत गरेका थिए तर घरपरिवारले उनको कुरामा विश्वास गरेका थिएनन । त्यसपछि उनी आफैं नमरेको पुष्टी गर्नका लागी घरमा आएका थिए । ओली भिषण बाढीबाट बचेर फर्किदा घरपरिवार र गाउँमा खुशीयाली छाएको बताइएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu