सोच्नुस् गर्मीको समय छ तपाई कतै बसेर आइसक्रिम खाने तयारीमा हुनुहुन्छ । भर्खर पसलबाट किनेर मुखमा हाल्ने तयारी गर्दै गर्दा कतैबाट एउटा चरा आएर तपाईले मुखमा पुर्याएको आइसक्रिममाथी झम्टन्छ, आइसक्रिम खान्छ र त्यहाँबाट ऊ भाग्छ । तपाई यस्तो अवस्थामा के गर्नु हुन्छ ? सायद तपाईलाई झट्ट उत्तर नआउनपनि सक्छ । चरा भागेर गइसक्यो अब के गर्ने ? यस्तै, संकटमा परेका छन् एक किशोर ।
एक पसलबाट भेनिल्लाको आइसक्रिम किनेर खान लागेका किशोरका साथ यहाँ माथि जे उल्लेख गरियो त्यस्तै घटना भयो । न्युक्वे भन्ने स्थानमा आइसक्रिम खान लागेका किशोरको मुखमा पुगेको आइक्रिम एक चराले खाइदियो अर्थात् जुठो बनाईदियो । उक्त चराले सकेसम्म धेरै भाग चुच्चोले च्यापेर भाग्यो । चराको चुच्चोले भेटेको जति आइसक्रिम चोर्यो र भाग्यो । यता ती किशोर भने अक्कन वक्क भएर चरा भागेतिर हेरिरहे । उनले अब के गर्ने भन्ने नै सोच्न सकेनन् ।
त्यहाँका स्थानीयबासीका अनुसार यस्ता घटना उक्त क्षेत्रमा दिनहुँ हुने घटना हुन् । चराहरूले खाने कुरा चोरेर खाने घटनाहरू त दिनदिनै देख्न पाइने उनीहरू भनाइ छ । चराहरू प्राय मानिसहरू क्याफेबाट निस्कने प्रतिक्षामा कुरिरहेका हुन्छन् । जब मानिसहरू क्याफेबाट स्याण्डविच, चिप्स, आइसक्रिम तथा अन्य खानेकुरा बोकेर बाहिर निस्कन्छन् ती चराहरूले उक्त खानामाथी झम्टिने र सकेको जति चोरेर लाने गर्छन् । यो घटना उक्त क्षेत्रका लागि सामान्य भइसकेको छ ।
यता, चराले किशोरले मुखमा पुर्याएको आइसक्रिम चोरेको तस्विर कसैले आफ्नो क्यामरामा कैद गरी यसलाई मिडियामा दिएको थियो । विभिन्न मिडियामा पुगेको यी तस्विरहरू यस्ता छन्…

No comments