भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
युरेसियाको स्वशासित देश जर्जियामा बिहेका लागि युवतीले आफू कुमारी रहेको प्रमाणपत्र पेस गर्नुपर्छ । सो प्रमाणपत्र जर्जियामा ‘द इन्डिपेन्डेन्ट राष्ट्रिय फरेन्सिक ब्युरो’ ले युवतीको परीक्षणपछि जारी गर्दछ । सो परीक्षाका लागि ब्युरोले ६९ पाउण्ड (करिब १० हजार रुपैयाँ) लिन्छ ।
इसाई परम्पराअनुसार विवाहपहिले युवती कुमारी हुनु अति नै आवश्यक हुन्छ । सो परम्परामा कुमारी नभएर कसैले विवाह गरेमा सो घरमा अनिष्ट हुने बताइन्छ । त्यसैको अवधारणाअनुसार यस्तो प्रचलन रहेको विश्लेषणले बताएका छन् ।
तर, पछिल्लो समय सुरु गरिएको कौमार्य परीक्षणले भने जर्जियाबासी खुसी नभएको बताइएको छ । जर्जियाको इमेडी टिभीमा एक महिलाले कौमार्य परीक्षणलाई घृणित कार्य भन्दै टिप्पणी गरेकी थिइन् । त्यस्तै सामाजिक सञ्जाल तथा इन्टरनेटमा पनि सो परीक्षणको खिल्ली उडाइएको छ ।
तर, कौमार्य परीक्षण गर्न बनेको ब्युरोलाई भने त्यो ब्यापक आलोचनाले कुनै फरक पारेको छैन । उल्टै सो ब्युरोले कौमार्य परीक्षण प्रमाणपत्र छिटो चाहिनेलाई दोब्बर रकम लाग्ने गरेको छ।एजेन्सी

No comments