Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » मृत भनिएका दुई बालक घर फर्किए, एकको डुबेर मृत्यु

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result


३० असार, मोरंग । खोलाको बाढीमा पौडी खेल्दा बेपत्ता भएका तीनजना बालक र किशोरमध्ये एकजना मृत फेला परेका छन् भने दुई जना सकुसल फेला परेका छन् । बेपत्ता भएका तीन जनामध्ये दर्बेसा-१ का १६ वर्षीय प्रमोद राजवंशी मृत फेला परेका छन् । सोही ठाउँका ११ वर्षीय दीपक राजवंशी र अविनाश राजवंशीचाहिँ सकुशल फेला परेका हुन् ।

शुक्रबार दिउँसो रङ्गेली-१ स्थित बक्राहाघाटमा पौडी खेल्न भन्दै घरबाट हिँडेका एकै गाउँका तीन बालक घर फर्केर नआएपछि उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्दै स्थानीयवासी र प्रहरीले शनिबार दिनभर खोजी गरेका थिए ।

खोजी गर्नेक्रममा प्रमोद राजवंशी शनिबार साँझ खोलामा मृत फेला परेका थिए भने दुई जनाचाहिँ आफन्तको घरमा गएकाले आइतबार बिहान सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक माधव काफ्ले जानकारी गराउनुभयो । सम्पर्कमा आएका बालकहरुले घरबाट सँगै निस्किए पनि आफूहरु खोलामा पौडी खेल्न नगएको बयान दिएका छन् । रासस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu