टेलिभिजन ‘सो’ मा एउटी मोडल आएर नाङगै भइन भने के होला ? डेनमार्कको एउटा टेलिभिजनले प्रसारण गर्ने विवादास्पद कार्यक्रमले अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
उक्त कार्यक्रममा एउटी सुन्दर युवती क्यामरा सामु निर्वस्त्र हुन्छिन् ।
उक्त कार्यक्रमलाई केही दर्शकले सेक्सी कार्यक्रम भनेर संज्ञा दिएका छन्
भने केहीले लाजमर्दो भनी टिप्पणी गरेका छन् ।अनि उनको सामुन्ने बसेका दुई
भुस्तिघ्रे ती यौवनाका अंगहरुमाथि टिप्पणी गर्छन् ।जे भए पनि कार्यक्रम
हेर्ने दर्शकको संख्या भने दिनप्रतिदिन बढिरहेको छ । कार्यक्रमको
सुरुमा ती युवतीले आफुले नुहाएपछि लगाएको कपडा लगाएर क्यामराको अगाडी
आउँछिन र सोफामा बस्छिन्, त्यसपछि त्यहाँ रहेका भुसतिघ्रे दुई भलाद्मीलाई
कड्के नजर हेर्दै मुस्कान दिन्छिन् । त्यसपछि ती दुई भलाद्मीले आफ्ना आँखा
युवतीका गोप्य अंगमा लगाउँछन् ।उनीहरुले युवतीलाई भन्छन् ‘तिम्रो त्यसले
कत्तिको मागिरहेको छ ?, कस्तो फुर्तिलो निप्पल !’
उनले आफुले मोडेलहरुलाई पनि कार्यक्रममा सहभागी हुनअघि यीनै कुरा गर्ने गरेको बताए ।कार्यक्रमका परिकल्पनाकार थोमसले कार्यक्रमको समग्र सोच भनेकै पुरुषहरुको अघिल्तिर स्त्रीको नग्न शरीर राखिदिएर शरीरका प्रत्येक अंगमाथि पुरुषलाई खुलेर कुरा गर्न दिनु हो भनेका छन् ।





No comments