सैनिकले केटीलाई अपहरण गरेर बलात्कार गरेको त सुनेको थियौ तर जिम्बाबेमा भने एक सैनिकलाई महिलाहरुले नै अपहरण गरी बलात्कार गरेको खबर र्सार्वजनिक भएको छ ।
२५ वर्षा ति सैनिकलाई महिला बलात्कारीको समूहले अपहरण गरी ४ दिनसम्म बलात्कार गरेको र त्यसपछि मात्र मुक्त गरिदिएको समाचार छ । प्रहरीले घटनामा संलग्न अपराधीहरुको खोजी भैरहेको जनाएको छ ।
समाचार अनुसार अप्रिल महिनाको १९ गतेको राति कारमा चढेर आएका महिला बलत्कारी अपहरणकारीले ती सैनिकलाई गाडिमा लिफ्ट दिने बहानामा अपहरण गरे । अपहरणकारी महिला बलात्कारीसँगै गाडिमा केही पुरुष पनि रहेका र पछि आफुलाई गाडीबाट ओरालिदिन आग्रह गर्दा चक्कु देखाएर धम्काएका ती पीडित सैनिकका भनाइ छ । उनलाई त्यसपछि आँखामा कालोपट्टी बाँधेर एक अपरिचित घरमा लगेछन् ।
विभिन्न महिलासँग पटकपटक उनलाई सेक्स गर्न बाध्य पारियो । त्यसपछि एउटा कोठाभित्र लगेर ती सैनिकका लुगा सबै फुकालेर नांगै पारेछन् र उनको मोबाइल र उनीसँग भएको पैसा पनि लुटेछन् ।५ दिनसम्म मज्जा लुटेपछि ती सैनिकलाई महिला बलात्कारीले दंगाम्बुरा पर्वतीय क्षेत्रमा लगेर छाडेका थिए । बलात्कारीहरुले ती सैनिकको देब्रे खुट्टामा ढुंगाले हानेर गहिरो चोट समेत लागेको बताइएको छ ।


No comments