Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » पहिरनले धोका दिएपछि के के देखियो(फोटो सहित)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

बेलायती रियालिटी शो स्टार कारा किल्बे कामुक पहिरनका लागि चर्चित छिन् । उनले आफ्नो ड्रेसअपकै कारण धेरैलाई मन्त्रमुग्ध पारेकी छिन् ।तर यो पटक भने उनको कामुक पहिरन उनकै लागि अभिशाप बनेको छ ।पहिरनले धोका दिएर लुकाउनुपर्ने अंगहरु झण्डै देखिँदा कारालाई लाजमर्नु भएको छ ।


बेलायतको राजधानी लण्डनस्थित एक होटलमा भएको एक समारोहमा सहभागि हुन पुगेकी कारा कालो रंगको गाउनमा चिरिच्याँट्ट परेकी थिइन् ।तर विडम्बना गाउनको छातिको भागका तुनाहरु राम्ररी नकँसिएकाले उनको वक्षस्थलको अधिकांस हिस्सा देखिन पुगेको थियो र झण्डैझण्डै स्तनहरु समेत फुत्किन खोजेका थिए ।आफ्ना स्तनले गाउनको खाली भाग भेट्टाएर बाहिरी दुनया चियाउलान् भन्ने डरले काराले समारोह अवधिभर छातिमै हात राखेर बसिन् ।कपडाले धोका दिँदा आपतमा परेपछि काराको मुख लाजले रातोपिरो भएको थियो ।अझ साथी बिल्ली मक्लोले स्कर्ट तानिदिएर नितम्ब नांगै पारिदिएपछि कारालाई झनै लाजमर्नु भयो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu