Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

काभ्रेमा बाबुद्वारा छोरी बलात्कृत, पीडित के भन्छिन् ? (भिडियोसहित)

भाद्र १० ।

युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफूलाई बाबुले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । पीडित बालिकाले  यौन शोषणबाट पीडित बनेपछि आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

पीडित युवतीलाई अहिले रक्षा नेपाल नामक संस्थामा संरक्षण दिइएको छ ।
काभ्रे,  छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे पनौति नगरपालिका वडा नम्बर २ का प्रकाश कार्कीलाई पक्राउ गरेको छ । छोरीको किटानी जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरी जिल्ला अदालतको अनुमतिमा छानबिन थालिएको काभ्रेका प्रहरी प्रमुख अरुण बिसीले जानकारी दिए ।

दिल्लीमा १९ वर्षीया नेपाली किशोरीको सामूहिक बलात्कार

नयाँदिल्‍ली: भारतको नयाँ दिल्‍लीमा एक नेपाली किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन्। काठमाडौं घर भएकी १९ वर्षीया नेपाली किशोरीलाई ६ जनाको समूहले बलात्‍कार ग

नेपाली युवतीलाई भारतको दिल्लीस्थित मेहरौली होटलमा जागिरको सिलसिलामा अन्तर्वार्ता लिने बहानामा बोलाएर बलात्कार गरका थिए।भारतीय समाचार संस्था जी न्‍युजका अनुसार नेपाली किशोरीलाई जागिर दिने बहानामा होटेलमा अन्‍तरवार्ताका लागि बोलाइएको थियो। होटेलमा अन्‍तर्वार्ताका लागि पुगेकी नेपाली युवतीलाई ६ जनाको समूहले बलात्कार गरेको थियो।

होटेलमा पुग्‍दा अन्‍तरवार्तामा बोलाएकाहरु मदिरा पिइरहेको र आफूलाई समेत जबरजस्ती पिउन लगाएर यौन दुर्व्यवहार गरेको पीडित युवतीले बताएकी छन्। उनले ग्याङ रेप गर्ने ६ जनाको समूह विरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी दर्ता गरेकी छन्।

मेडिकल परीक्षणमा युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ। जिन्‍युजका अनुसार सन २०१३मा दिल्‍लीमा करीब १६ सय बलात्कारका घटना घटिसकेको रिपोर्टमा उल्‍लेख गरिएको छ। -एजेन्‍सी
रेको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन्।

यसरी डुब्दैछन् खाडीका‘लाहुरेहरु, बिदेशिएका पत्नीहरुको नेपालमा रमिता

श्रीमतीले ढुकुटी खेलाएर १ करोड ५० लाख रुपैयाँ डुबाएपछि इटहरीका मधु राई पागलजस्तो भएका छन्। इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेपछि मधु दम्पती प्रहरी कार्यालय धाउँदै छ। आफूले थाहै नपाई श्रीमतीले गरेको खर्च तिर्न बाध्य छन् मधु। संखुवासभा, मादी मूलखर्कका रत्नमणि अधिकारी पैसा कमाउने सपना बोकेर कतार हानिए। त्यहाँ खटेर कमाएको पैसा घरमा रहेकी श्रीमती निर्मलाका नाममा पठाइदिन्थे। त्यो पैसाले घर फर्किएर सुखका दिन काट्ने सपना थियो उनको। गत वैशाखमा घर आइपुगेका रत्नमणिको त्यो सपना छिनभरमै टुट्यो। पैसा र गहना गरी पाँच लाख रुपैयाँभन्दा बढी कुम्ल्याएर निर्मला हिडिँछन्। त्यसपछि विक्षिप्त बनेका रत्नमणिले घर आएकै रात आत्महत्या गरे। कोरिया गएका मोरङ, बेलबारीका ज्ञानु कुँवरको सपना पनि श्रीमतीले नै चकनाचुर पारिदिइन्। ज्ञानुले कोरियाबाट करिब ६० लाख रुपैयाँ पठाएका थिए। घर आउँदा श्रीमतीको बास अर्कै युवासँग रहेको देखेपछि ज्ञानुको हंसले ठाउँ छोड्यो। उनी सीधै बेलबारी प्रहरी चौकी पुगे। र, उजुरी दिए। प्रहरीले दुवैलाई राखेर सोधपुछ गर्योु। प्रहरी कार्यालयमा श्रीमतीले ठाडै भनिन् ‘तैँले पठाएको पैसा तेरो सिन्दुर लगाएकै बेला खर्च भयो, कुनै हिसाब छैन, के गर्न सक्छस्?’ श्रीमानले रुँदै पत्रकार सम्मेलन गरेर आफूले कमाएको सम्पत्ति फिर्ताका लागि पहल गरिदिन गुहारे। तर, उनले न्याय पाएनन्। पुरुषप्रधान भनिने नेपाली समाजका पुरुष पीडित भएका घटना हुन् यी। श्रीमतीले सम्पत्ति लिएर हिँडेपछि लोकलाजका डरले पुरुषहरू पीडा सहेर बस्न बाध्य छन्। दुई वर्षअघि सुर्खेतका आठ पुरुषले श्रीमतीबाट पीडित भएको भन्दै मेलमिलाप केन्द्र र आवाज नामक संस्थामा उजुरी दिएका थिए। गत वर्ष लमजुङमा ४० प्रतिशत पुरुष पीडित हुने गरेको तथ्यांक जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा गत वर्ष पीडित पुरुषका ११ मुद्दा दर्ता भएका थिए। धरानको महिला सञ्जालले चार वर्षमा १ सय ५० घरझगडाका मुद्दा मिलाएको थियो। तीमध्ये २० वटामा पीडित पुरुष थिए। पछिल्लो समय छोटोबाटोबाट पैसा कमाउन (ढुकुटी खेलाउने, मिटर ब्याजमा पैसा लगाउने आदि) चाहने श्रीमतीका कारण श्रीमान्हरू बढी पीडित हुने गरेको इलाका प्रहरी कार्यालय, धरानका डीएसपी सञ्जयसिंह थापा बताउँछन्। उनको अनुभवमा ढुकुटी खेल्ने र चक्रवर्ती ब्याजमा पैसा कारोबार गर्ने महिलाहरू सुरुमा श्रीमान्लाई थाहै नदिई यस्तो धन्दा गर्छन् र डुबेपछि श्रीमानले तिर्नुपर्ने गरेका घटना प्रहरीमा आउने गरेका छन्। धरान महिला सञ्जालकी कोषाध्यक्ष शिला वज्राचार्यका अनुसार धरानका ५० प्रतिशत महिला चक्रवर्ती ब्याजको धन्दामा लागेका छन्। उनी भन्छिन्, ‘आफूले थाहै नपाई श्रीमतीले गरेको कारोबारको ऋण तिर्न नसकेर उठीबास भएका घटना पनि हामीले देखे–सुनेका छौँ।’ (शुक्रबार साप्ताहिकबाट साभार)

नेपाली भालु हरु छाडा कुरा हरु गरेको अनि बोलेको | भिडियो

नेपाली भालुहरु छाडा कुरा हरु गरेको अनि बोलेको | भिडियो

ल हेर्नुस त् पाकिस्तानि नायिकाको चर्तिकला (भिडियो सहित)

विश्वमा कट्टर मुस्लिम देशको छवि बनाएको पाकिस्तानमा बोल्ड नायिकाहरुको संख्या भने बढ्दै गएको छ। मिरा र बिना मलिक पछि पाकिस्तानकी अर्की एक नायीका यतीखेर चर्चामा आएकी छिन । पाकिस्तानकी पेरिस हिल्टर भनेर प्रख्यात नायीका मथिरा अब बलिउड छिर्ने तयारीमा छिन्।मथिरा यती खेर एक पञ्जावि चललित्रमा आइटम सङमा नाच्न भारत आएकी छिन्।

लभ गरेको भन्दै यस्तो कठोर बलात्कारको सजाय

भारतको पश्चिम बंगालमा गैरआदिवासी युवकसँग प्रेम गरेको भन्दै एक युवतिलाई गाउँको पञ्चायतले सामुहिक बलात्कारको सजाय दिएको छ । २० वर्षीय युवतिलाई गाउँलेकै उपस्थितिमा १२ जना पुरुषले सामुहिक बलात्कार गरेका छन् ।

बलात्कारमा संलग्न १२ जना सहित बलात्कारको सजाय सुनाउने प्रधानपञ्चलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारीको सिकार बनेकी युवतिको उपचार भइरहेको छ । समाचारमा जनाएअनुसार राजारामपुर गाउँकी ती किशोरीको छिमेकी चौहाटा गाउँका एक गैरआदिवासी युवकसँग प्रेमसम्बन्ध रहेको थाहा भएपछि यस्तो घटना घट्न गएको हो ।

गैर आदिवासी युवकसँग प्रेम रहेको भन्दै बिहेको प्रस्ताव घरमा लगेपनि युवतिको प्रेम सम्वन्धबारे खुलासा भएको हो । लगत्तै बसेको गाउँपञ्चायतमा हातबाँधेर लगिएका युवा युवतिको बिचार सुनेपछि गाउँ पञ्चायतले २५ २५ हजार जरिवाना तोकेको थियो ।

केटा पक्षले तत्काल तिरेपनि गरिव केटी पक्षले तिर्न नसकेपछि सामुहिक बलात्कार गर्न आदेश दिएको थियो हात बाँधिएको अवस्थामा युवतिलाई गाउँको सार्वजनिक स्थानमै १५ बर्ष सम्मका १२ पुरुषले पालैपालो र सामुहिक बलात्कार गरेर बेहोस बनाएका थिए ।
घटनाको दुईदिनपछि प्रहरीमा केटीपक्षले उजुरी दिएपछि घटना बाहिर आएको हो ।
एजेन्सी ।

फिल्ममा खेलाउने बहानामा निर्देशकले बनाए पोर्न भीडियो

भारतको जमशेदपुर जिल्लामा फिल्ममा खेल्न दिने बहानामा केटीहरुको पोर्न भीडियो बनाउने गरेको घटना सार्वजनिक भएको छ । करनडीह लाइनटोलमा सिदाम नाम गरेको एक निर्देशकले केटीहरुलाई फिल्ममा खेल्न दिने बहानामा पोर्न भीडियो बनाउने गरेका थिए ।
हाल भने स्थानीय वासिन्दाको सुचनामा प्रहरीले सिदाम पक्राउ गरिसकेको छ । सिदामले फिल्ममा रोख दिने बहानामा पोर्न भीडियोको लागि मजबुर गराउने गर्थे । र मोबाइलको माध्यमबाट पोर्न भीडियो बनाउने गर्थे । जुन भीडियो अरुलाई बिक्रि गरी चाहेको रकम लिने गर्थे ।
Select Menu