भाद्र १० ।
युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफूलाई बाबुले बलात्कार गरेको भन्दै जाहेरी दिएकी थिइन् । पीडित बालिकाले यौन शोषणबाट पीडित बनेपछि आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।
पीडित युवतीलाई अहिले रक्षा नेपाल नामक संस्थामा संरक्षण दिइएको छ ।
काभ्रे, छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे पनौति नगरपालिका वडा नम्बर २ का प्रकाश कार्कीलाई पक्राउ गरेको छ । छोरीको किटानी जाहेरीका आधारमा कार्कीलाई पक्राउ गरी जिल्ला अदालतको अनुमतिमा छानबिन थालिएको काभ्रेका प्रहरी प्रमुख अरुण बिसीले जानकारी दिए ।
No comments