Racing
Cute
Travel
Kota
Portfolio
- Amazing News
- Bichitra Sansar
- Bollywood
- Comedy
- Entertainment
- Featured
- Film News
- Filmy
- Filmy News
- Health Sex
- Informative
- Miscellaneous
- Mysterious Amazing
- News
- Poltics
- Sports
- amazing
- business
- comedy videos
- crime
- education
- film
- health
- health education
- health news
- internation
- international
- it news
- jankari
- kalliwood
- kallywood
- life style
- nepali model
- poltical
- poltical News
- science & technology
- sex crime
- sex education
- sex health
- sex tips
- sextipa
- technology
Bollywood
दाइलाई बचाउन भाईले आत्महत्या गरे
Posted by: Blogger BOy Posted date: 12:38 AM / comment : 0 420 ko Jhatka
वीर्य तस्करीबाट जन्मियो पहिलो बच्चा
Posted by: Blogger BOy Posted date: 5:45 PM / comment : 0 420 ko Jhatka
मृत घोषित युवकले १५ घण्टापछि सहयोग माग्दा….
Posted by: Blogger BOy Posted date: 5:43 PM / comment : 0 420 ko Jhatka, Amazing News, Anautho Khabar
एक शिशुमा तीन आमाको दाबी
Posted by: Blogger BOy Posted date: 5:38 PM / comment : 0 420 ko Jhatka
स्वर्ग जाने खुड्किलो
Posted by: Blogger BOy Posted date: 9:24 PM / comment : 0 420 ko Jhatka, Amazing News
यसको पहिलो खुड्किलो ओवाहु आइल्यान्डको कानियोहे नजिक हाइकु गाउँबाट सुरु हुन्छ र ३० डिग्री एंगलमा २,८०० वटा सिँडी चढ्नुपर्ने हुन्छ । एउटा उपत्यकाबाट अर्को उपत्यकामा डोरीको एन्टिना केबल राख्ने मनसायका साथ यसको पहिलो सिँढी काठको प्रयोग गरेर दोस्रो विश्व युद्ध ताका बनाइएको हो । जसका कारण समुन्द्रि सतहभन्दा २,८०० फिट माथी बसेका हाइकु भ्याली नभल रेडियो स्टेशनका व्यक्तिहरुले टोकियो बे मा रहेका अमेरिकी न्याभि सबमरिन्सहरुसँग कुराकानी गर्ने गर्दथे । सन् १९५० मा उक्त भ¥याङलाई स्टिलको प्रयोग गरेर पुर्ननिर्माण गरियो र युनाइटेड स्टेट्स कोष्ट गार्डको ओमेगा न्याभिगेसन सिस्टम स्टेसनको गतिविधिहरु थाहा पाउनका लागि त्यो भ¥याङलाई बढाइयो । ३,९२२ वटा भ¥याङलाई १८ इन्चको ठूला खुड्किलो जहाजको भ¥याङबाट बनाइयो र सातवटा त्यस्ता भ¥याङहरु एकआपसमा निकै सावधानीका साथ जोडियो र त्यसलाई जोखिमपूर्ण पहाडमा झुन्ड्याइयो ।
यो भ¥याङको खुड्किला चढ्न अनुभवी हाइकर्सहरुलाई सजिलै होला तर एड्भेन्चरर्स भन्छन् भ¥याङ चढ्दै माथि पुग्नु निकै गाह्रो काम हो किनभने तपाईंहरुले एकै समयमा बाक्लो र झ्याम्म परेर उम्रेका रुखहरु घिस्रेर पार गर्नुपर्ने हुन्छ र भ¥याङको खस्रो भागमा चिप्लने डरले निकै होसियार भएर हिँड्नु पर्ने हुन्छ ।
सन् २००३ मा उक्त भ¥याङको मर्मत गरिए पनि सुरक्षाका हिसाबले स्वर्गको भ¥याङमा चढ्न मनाहि गरिएको छ । तथापि, प्रत्येक हप्ता १०० देखि १५० क्लाइम्बर्सहरु यो भिरालो भ¥याङ चढ्ने गर्दछन् र अहिलेसम्म गम्भिर प्रकारको चोटपटक लागेको बुझिएको छैन ।
घाम लागेको दिनमा आफ्नो खुट्टामुनि पहाड, उपत्यका र पानीको फोहोरा हेर्दा लाग्छ कि तपाईंले साँच्चै नै स्वर्गको भ¥याङ नै चढ्नुभएको छ ।
महात्मा गान्धीका यौनलिला
Posted by: Unknown Posted date: 11:21 PM / comment : 0 420 ko Jhatka
gan
उक्त पुस्तकले आम सर्वसाधारण र मिडियामा समेत सनसनी फैलाएको छ । सादा जिवन उच्च विचारका धनी, विश्व प्रसिद्ध अहिंसावादी नेता महात्मा गान्धीका विषयमा सार्वजनिक गरिएका यस्ता आश्चर्यजनक तथ्यहरु धेरैले पत्याउन पनि सकेका छैनन् । लेखकले महात्मा गान्धीको जवानी निकै रसरंगपूर्ण रहेको र बुढेशकालमा समेत गान्धी निकै भोगी रहेको बताएका छन् । उनको पुस्तकका अनुसार :-
महात्मा गान्धीले आफ्नी श्रीमतीलाई दिनदिनै कुटपिट गर्थे र धेरै दिनसम्म यौन सम्पर्कबाट पनि टाढा राख्थे ।
जब गान्धीका बुवा मृत्युशैयामा थिए र अन्तिम स्वास लिइरहेका थिए त्यसबेलामा पनि गान्धी सहवासमा व्यस्त थिए । लेखकका अनुसार गान्धी परस्त्रीसँग सहवासमा लिप्त हुन्थे । उनले आफ्नो आश्रममा रहेका दुइ जना बेलायती महिलासँग आध्यात्मिक विवाह समेत गरेका थिए ।
महात्मा गान्धी आफ्नी १२ वर्षकी भतिजीसँग पनि नांगै सुत्थे । उनी आफ्नो कामबासना नियन्त्रणको क्षमताको जाँच गर्न भन्दै विभिन्न महिलासँग निर्वस्त्र सुत्ने गर्थे ।
गान्धीले आफ्नो आश्रमलाई यौनको प्रयोगशाला बनाएका थिए । त्यहाँ रहेका केटाकेटीहरुले गान्धीसँगै नांगै नुहाउनु पथ्र्यो र नांगै सुत्नुपथ्र्यो । यद्यपि उनीहरुले कुनै छिल्लिएका कुरा गरे भने कारवाही हुन्थ्यो । गान्धीले त्यहाँ आउने महिलालाई श्रीमान नलिइकन आउन भन्थे र यौनको इच्छा भएमा चिसो पानीले नुहाउन सल्लाह दिन्थे ।
गान्धीकी निजी सचिव सुसिला नायरकी सुन्दरी बहिनीले सानै देखि गान्धीलाई आफ्नो जिउ सुम्पिएकी थिइन् । उनले गान्धीसँगै नांगै नुहाउनु तथा सुत्नुपथ्र्यो । आफ्नो करतुतलाई छोप्नको लागि गान्धी भन्थे, जब उनले नुहाउँथिन् मैले आँखा बन्द गर्थेँ । उनले नांगै नुहाएकी छिन् वा कट्टु लगाएकी छिन् मैले देख्दिनथेँ । तर जिउमा साबुन दल्दाखेरि आउने आवाजले भने पत्तो लाग्थ्यो ।
कस्तुरवा गान्धीको निधनपछि महात्मा गान्धी झनै भोगी हुँदै गए । आश्रममा उनले धेरै महिलालाई ओछ्यानमा प्रयोग गरे आफ्नो ब्रम्हचर्य जाँच्न भन्दै ।
मिनिस्कर्ट लगाउन नपाएपछि विद्यार्थीहरुले गरे निर्वस्त्र प्रदर्शन (भिडियो सहित)
Posted by: Blogger BOy Posted date: 1:22 AM / comment : 0 420 ko Jhatka
कपोस्वार विश्वविद्यालयले आफ्नो कला संकायका विद्यार्थीलाई उत्तेजक कपडा लगाएर क्याम्पसमा आउन रोक लगाएपछि विद्यार्थीहरु निर्वस्त्र विरोध प्रदर्शनमा उत्रिएका हुन् । विश्वविद्यालयले खासगरी छात्राहरुलाई वक्षस्थल बढि देखिने तथा तिघ्रा देखिने गरी मिनिस्कर्ट लगाउनमा बन्देज लगाएको थियो ।
तर यस्तो नियमको विरोधमा बिहिबार १० जना छात्रछात्राले कक्षा कोठाभित्रै नांगिएर ससक्त विरोध जनाए । त्यसक्रममा युवतीहरुले किताबले आफ्नो गोप्य अंग ढाक्ने प्रयास गरेका थिए । नांगिने केटीहरुलाई केटाहरुले पनि साथ दिए र साथमा एक जना शिक्षक पनि नांगिए ।
विद्यार्थीहरुले आफ्नो यो निर्वस्त्र विरोध प्रदर्शनको एक भिडियो समेत खिचेका छन् र स्थानीय एक समाचार साइटमा अपलोड गरेका छन् । विद्यार्थीहरुले क्याम्पसको नियमको विरोधमा सोमबार पनि यस्तै निर्वस्त्र प्रदर्शन गर्ने बताएका छन् ।
पेन्टी नालौदा यो दशा दर्सक सामु( फोटो फिचर सहित)
Posted by: Blogger BOy Posted date: 11:51 PM / comment : 0 420 ko Jhatka
हरियो रंगको एक भड्किलो पहिरनमा सजिएकी ३८ वर्षीया ईभा एकदमै सुन्दर देखिएकी थिइन् । तर, कपडाले धोका दिंदा उनी सार्वजनिक ठाउँमा अपमानित हुने पछिल्लो हलिउड सेलिब्रेटी बन्न पुगिन् ।
आफ्नो अन्र्तवस्त्र नलगाई ईभा कार्यक्रममा उपस्थिति भएकी रहस्योघाटन त्यतिबेला भयो, जतिबेला उनी त्यहाँको एक खुड्किलो उक्लिन खोज्दै थिइन् । त्यति नै बेला उनको पहिरन शरीरबाट केही खुल्ला भयो उनी सार्वजनिक स्थलमै अपमानित हुन पुगिन् । -एजेन्सीको सहयोगमा ।
अत्यधिक मोटो भएपछि देश निकाला
Posted by: Blogger BOy Posted date: 5:04 AM / comment : 0 420 ko Jhatka
अत्यधिक मोटो भएकै कारणले दक्षिण अफ्रिकी सेफ अल्बर्ट बुईटेनहुइसले न्यूजिल्याण्ड छाड्नुपर्ने भएको छ । अद्यागमन अधिकारीहरुले १ सय ३० केजी तौल भएका अल्बर्टसँग स्वीकार्य हुने स्वास्थ्य मापदण्ड नभएको जनाएका छन् ।
क्रिश्चर्च शहरमा ६ वर्ष देखि बस्दै आएका उनले अब बढी मोटो भएकै कारण न्यूजिल्याण्ड छोड्नुपर्ने भएको बीबीसीले जनाएको छ । सुरुमा न्यूजिल्याण्ड आउंँदा उनको तौल १ सय ६० केजी थियो ।
अद्यागमन विभागका प्रवक्ताले न्यूजिल्याण्डको स्वास्थ्य सेवाको न्यूनतम मापदण्ड पूरा नगरेका कारण अल्वर्टले आफ्नो मुलुकमा बस्न अनुमति नपाउने स्पष्ट पारेका छन् ।
विकसित मुलुकहरु मध्ये बढी मोटोपन भएका मानिसहरु बसोबास गर्ने न्यूजिल्याण्डमा करिब ३० प्रतिशन जनता बढी तौलका छन् ।
''जिउँदै बच्चालाई खाडलमा पुरेपछी(भिडियो)''
Posted by: Blogger BOy Posted date: 11:08 PM / comment : 0 420 ko Jhatka
''हेर्दा हेर्दै यसरी खस्यो हेलिकप्टर(भिडियो)''
Posted by: Blogger BOy Posted date: 11:01 PM / comment : 0 420 ko Jhatka
अचम्म ! मान्छेहरुको पनि सिङ हुदो रैछ,छाकै परे म त,ल हेर्नुहोस तपाइहरु नि भिडियो
Posted by: Blogger BOy Posted date: 12:26 AM / comment : 0 420 ko Jhatka
कस्तो बिचित्र मान्छे आफ्नो टाउको पुरै १८० डिग्रीमा घुमाउन्छ्न – भिडियो
Posted by: Blogger BOy Posted date: 12:22 AM / comment : 0 420 ko Jhatka
विचित्र संसार हेर्नुस त २ वटा टाउको तर एउटा जिउ गरेको बच्चा -भिडियो सहित !
Posted by: Blogger BOy Posted date: 12:18 AM / comment : 0 420 ko Jhatka
यस्तो पनि हुदो रहेछ भारतमा ! भिडियो सहीत !
Posted by: Blogger BOy Posted date: 12:10 AM / comment : 0 420 ko Jhatka
जब महिलाको कोखबाट घोडाको बच्चा जन्मियो !
Posted by: Blogger BOy Posted date: 5:37 AM / comment : 0 420 ko Jhatka
बासिपका अनुसार, बच्चाको जन्म हुँदा त्यहाँ रहेका सबै मानिसहरू अचम्ममा परेका थिए । यद्दपी जन्मिएको केही बेरमानै उक्त नवजातको मृत्यु भएको थियो, तर यसको जन्मले मानिसलाइ निकै चिन्तित बनाएको छ । चर्चमा भएको यस घटनाका बारेमा केही प्रत्यक्षदर्शीहरूले बताए अनुसार चर्चमा प्रार्थना चलिरहेको थियो, त्यतिकैमा महिलाको जननाङ्गबाट रगत बग्न थाल्यो, त्यसको केही बेरमानै यस अचम्मको बच्चाको जन्म भयो ।
चर्चका प्रमुख अधिकारी इभान्जेलिस्ट सिल्भा वेल्थ्ले बताए अनुसार ती महिला पनि अचम्ममा परेकी छन कि उक्त बच्चा आखिर घोडा जस्तो किन भयो । यस अचम्मको बच्चालाइ हेर्न त्यहाँ पुगेका केही मानिसहरू त भाउन्न भएर लडेको पनि बताइएको छ ।
बाउको मोबाइल बाट कार किनिन् एक वर्षकी छोरीले
Posted by: Blogger BOy Posted date: 5:17 AM / comment : 0 420 ko Jhatka
car
ती बालिकाले आफ्नो बुवाको मोबाइल खेलाउने क्रममा अनलाइनमा बिक्रिमा राखिएको कार खरीद गरेकी हुन् । समाचार अनुसार ओरेगनको पोर्टल्याण्डका पाउल स्टोउटकी १ वर्षकी छोरीले इ बे मा मार्फत अनलाइन बिक्रिमा राखिएको कार खरीदको अप्सनमा क्लिक गर्न पुगिन् । पाउललाई छोरीले गरेको त्यो काम त्यति बेला सम्म थाहा थिएन जतिबेला उनलाई एक्कासी इ बे बाट बधाइको सूचना आयो । १९६२ मा बनेको अस्टिन हेली स्प्राइट कार २२५ अमेरिकी डलरमा खरीद गर्न सफल हुनुभएकोमा बधाइ छ भन्ने सूचना उनको मोबाइलमा आएपछि उनी खङ्ग्रङ्ग भए । आफुले कतैपनि कार किन्न गएकै छैन , कसरी कार आफ्नो नाउँमा पर्यो त ? भनेर उनी अचम्ममा परे । पछि बुझ्दै जाँदा त छोरीले आफ्नो स्मार्टफोन खेलाउँदा इ बे एप्लिकेसन लग अन गरेर बिक्रिमा राखिएको कार किन्ने अप्सनमा क्लिक गरिछन् ।
धन्न छोरीले महंगो कार किनिनन् । यदि किनेको भए कसरी पैसा तिर्ने भन्ने चिन्ता हुन्थ्यो । तर त्यो महत्वपूर्ण ऐतिहासिक कार सस्तो मूल्यमा छोरीले किनिदिएपछि पाउल अहिले निकै खुसी भएका छन् । अब पाउल दम्पती छिटै बिक्रेतासँगबाट त्यो कार आफ्नो घरमा भित्राउने तयारीमा छन् । त्यो कारलाई जतन गरेर राख्ने र पछि छोरी १६ वर्ष पुग्दा जन्मदिनको दिन वा हाइ स्कुल पास गर्दाको दिन छोरीलाई उपहार दिने लक्ष्य उनीहरुको छ ।
छोरीले यो पाला त सस्तो कार किनिन् । यदि कुनै बेला मोबाइल खेलाउँदा पैसा तिर्नै नसक्ने चिज किनिन् भने के गर्ने ? त्यहीँ भएर अहिले पाउलले आफ्नो मोबाइल छोरीले खोल्न नपाउन् भनि पासवर्ड राखेका छन् र अनलाइनमार्फत खरीद गर्न सकिने एप्लिकेसन पनि अनइन्स्टल गरेका छन् ।
कक्ष्य कोठामे सेक्सी फोटो खिच्दा खिच्दै प्रिन्सिपल आएपछि( भिडिओ सहित)
Posted by: Blogger BOy Posted date: 4:51 AM / comment : 0 420 ko Jhatka
राजकुमारले टालेको कोट लगाएपछी…(तस्विरसहित)
Posted by: Blogger BOy Posted date: 1:33 AM / comment : 0 420 ko Jhatka
एजेन्सी । राजकुमार चार्ल्सको अहिले सबैतिर चर्चा चलिरहेको छ । उनको चर्चा चल्नुको कारण पनि गज्जबको छ ।
उनको चर्चा चलेको हो उनले लगाएको कोट । उनले एक कार्यक्रममा लगाएको कोटका कारण उनको चर्चा सबैतिर चलेको हो । एक राजकुमार जस्तो व्यक्तिले टालेको कोट लगाएर एक कार्यक्रममा पुगेपछी उनका विषयमा थरी थरी टिकाटिप्पणी हुन थालेका छन् ।
राजकुमार चार्ल्ससँग दर्जनौ शुटहरू भएको तर उनले किन टालेको शुट लगाए भन्ने प्रश्नले सबैलाई अचम्मित पारेको छ । राजकुमारले टालेको कोट लगाउनुलाई केही देशको अर्थतन्त्रको अवस्थासँग समेत जोडेका छन् । राजकुमार वेल्सको दरबारमा ३ हजार ९ सय ३६ पाउण्ड डलरदेखी माथिका शूटहरू छन् ।
राजकुमार वेल्सले टालेको कोट, सर्ट र रातो तथा निलो मिसिएको टाई लगाएका थिए । उनले लगाएको कोटको देब्रेतिरको खत्तिको तल टालेको देखिएको थियो ।





















.jpg)




