श्रीमानको आरोप छ कि उनकी श्रीमती उनीसँग हदभन्दा बढी सेक्स गर्दथिन् । पिडित पतिले अन्ततः अदालतको ढोका ढक्ढकाए र सम्बन्धविच्छेदको लागि पहल गरे । भारतका ‘फेमिली कोर्ट’का न्यायाधिस लक्ष्मीकान्त रावका अनुसार श्रीमती अदालतमा पेश भएकी छैनन् । अदालतले यसैको आधारमा श्रीमानको समस्यालाई सहि मान्दै सम्बन्धविच्छेदको लागि अनुमती दिएको छ ।
कामुक औषधी खुवाउँथिन् श्रीमती
श्रीमानले अदालतलाई बताए अनुसार उनकी श्रीमती उनीसँग सेक्स गर्नका लागि निकै दबाब दिने गर्दथिन् । उनी श्रीमानलाई कामुक औषधीहरु सेवन गरेर सेक्स गर्न दबाब दिन्थिन् । श्रीमानले यो पनि आरोप लगाए कि उनकी श्रीमती अप्राकृतिक यौन सम्बन्ध बनाउनका लागि पनि दबाब दिने गर्दथिन् जुन निकै पिडादायी हुने गर्दथ्यो । श्रीमानले भने कि उनी तीन शि
धेरै सेक्स नगरे म कोही अरुसँग सेक्स गर्न जान्छु
अदालतलाई यो पनि बताइएको छ कि महिलाले पतिलाई धम्की पनि दिने गर्दथिन् । उनको श्रीमतीले उनलाई यदि उनको चाहना पुरा नगरे उनी सेक्स गर्न अरु कसैकोमा जाने धम्की दिने गरेको श्रीमानले बताएका छन् । लगातार बिरामी हुने हुँदा डाक्टरहरुले उनलाई सेक्सबाट केहि दिनको लागि टाढा बस्न निर्देशन दिए पनि उनी भने श्रीमतीका कारण कहिले पनि सेक्सबाट अलग्गिएर बस्न नसकेको जानकारी दिए । (एजेन्सी)
No comments