सुत्केरी अवस्था महिलाकालागि अत्यन्तै कष्टकर अवस्था हो। यो समयमा यौनाङ्गका मांशपेशी तन्किने र च्यातिने हुन्छ। महिलाको यौनाङ्गमा घाउ हुने भएकाले सुत्केरी पश्चात कम्तीमा पनि ३ महिना सम्म यौन सम्पर्क राख्नु हुदैन। सुत्केरी पश्चात महिलाको केही हार्मोन्समा पनि परिवर्तन हुन जान्छ। यसकारण सुत्केरी पश्चात महिलामा उदासीपन बढ्न सक्छ। हार्मोन परिवर्तनको कारण महिलालाई सुत्केरी पश्चात लामो समयपछि मात्र यौन इच्छा शुरू हुन सक्छ।
सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कमा रुची नदेखाएमा यसलाई नकारात्मक रुपमा लिनु हुँदैन। सुत्केरी पश्चात सेक्स र चरम सुखको अवस्थामा फर्किन महिलालाई लामो समय पनि लाग्न सक्छ। त्यसैले सेक्सकालागि हतार गर्नु हुँदैन।

No comments