Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » लिङ्ग उत्तेजित गराउने ६ तरिका

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

 उमेर चढ्दै गइसकेपछि पार्टनरलाई बेडमा सन्तुष्टि प्रदान गर्न अलि कठिन हुने गर्दछ । लिङ्ग उत्तेजना नहुने समस्याले तपाईंको सेक्स लाइफमा नकारात्मक असर पुर्याउँदछ । सेक्स लाइफमा पूर्ण सन्तुष्टि प्राप्त गर्नको लागि स्वस्थ जीवन बाँच्न अत्यावश्यक छ । हामीले यहाँ लिङ्ग उत्तेजित गराउने ६ तरिका उल्लेख गरेका छौँ, जसलाई जीवनमा अपनाउँदा तपाईंलाई फाइदा पुग्नेछ ।
१. राम्रो खानाको सेवनः
तपाईंको डाइटको केहि साधारण परिवर्तनले लिङ्गमा उत्तेजना ल्याउन मद्दत गर्दछ । केरा, अण्डा, बदाम, खुर्सानी, प्याज र वाइनले तपाईंको सेक्सको क्षमतालाई वृद्धि गर्न सहयोग गर्दछ । जंक फुडहरुबाट टाढै रहनुहोस् ।
२. तपाईंको लिङ्गलाई व्यायामको आवश्यकता पर्दछः
स्वस्थ मानिसहरु जहिले पनि सेक्सुअल्ली एक्टिभ हुन्छन् । व्यायामले तपाईंको सेक्स ड्राइभ र क्षमतामा वृद्धि गर्न मद्दत गर्दछ । लिङ्ग उत्तेजना हुने नदिने तत्व, तनावलाई यसले घटाउन मद्दत गर्छ र टेस्टोस्टेरोनको उत्पादनमा सहयोग गर्छ । लिङ्गको लागि ‘केगेल’ व्यायाम निकै लाभदायक मानिन्छ ।
३. धुमपान र मद्यपानबाट टाढै रहनुहोस्ः
धुमपान र मद्यपानले तपाईंको सेक्स लाइफ बर्बाद पार्ने कुरा कयौँ पटक सुनिसक्नुभएको होला । धुमपानले तपाईंको रक्तसंचारलाई घटाउँछ जसले फोक्सोको क्षमतामा ह्रास आउँदछ । यसले तपाईंको लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ । मद्यपानले तपाईंको शरीरलाई लगmद बनाउँदछ र लिङ्ग उत्तेजनामा असर पुर्याउँदछ ।
४. हस्तमैथुन धेरै नगर्नुहोस्ः
साँच्चिकैको सेक्सको लागि केहि बचाउनुहोस् । हस्तमैथुन धेरै गर्नाले तपाईंको सेक्स प्रतिको चाहनामा कमी आउन सक्छ । निरन्तरको उत्तेजनाले अर्को दिनमा तपाईंको लिङ्ग उत्तेजनामा कमी आउनसक्छ त्यसकारण चाहनालाई कन्ट्रोल गर्नुहोस् ।
५. सहि सेक्स पोजिसन चिन्नुहोस्ः
जहिले पनि मुखमैथुनबाट सुरु गर्नुहोस् । मिसनरी र डगीजस्ता सेक्स पोजिसनले धेरै रक्तसंचार गर्ने हुँदा लिङ्ग उत्तेजना बढि हुने गर्दछ । सुरुमा नै आफ्नो पार्टनरलाई आफूमाथि चढ्न नदिनुहोस् ।
६. टाइट अन्डरगार्मेन्ट्सहरुको प्रयोग नगर्नुहोस्ः
सुत्दाखेरी टाइट अन्डरगार्मेन्ट्सको प्रयोग नगर्नुहोस् । यसले पेनाइल टिस्युमा रक्तसंचारमा अवरोध खडा गर्दछ ।
अन्त्यमा, लिङ्ग उत्तेजना नहुने कुरामा चिन्ता गर्न छाड्नुहोस् र स्वस्थ सेक्स लाइफ अगाडि बढाउनुहोस् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu