मोबाइल फोन तथा आइप्याडको प्रविधि निकै अगाडि बढिसकेको छ । यसको आगामी स्तर वा संस्करण भनेको पारदर्शी (ट्रान्सपेरेन्ट)तथा मोड्न मिल्ने (फोल्डेबल) संरचना हो । आइप्याडले अब यस्तो मनचिन्ते प्रविधिको विकाशका लागि प्रयास सुरु गरिसकेको छ । अब भविष्यमा आउने आइप्याड पारदर्शी हुनेत र यसलाई मोडेर राख्न सकिनेछ ।
आइप्याड निर्माता कम्पनी एप्पल भविष्यको यस्तो प्रकारको आइप्याडको स्वरुप कस्तो हुने भन्ने कुरामा घोत्लिरहेको छ । यसका लागि डिजिटल आर्टिस्ट रिकाडरे एफोन्सोले भविष्यको पारदर्शी तथा मोड्न मिल्ने आइप्याडको स्वरुप तयार पार्दैछन् । यो आइप्याडमा पारदर्शी सिसा लगाइएको हुनेछ र त्यसलाई सजिलैसँग मोड्न सकिनेछ ।

मोबाइलको दुनियामा अहिले यस्ता क्षमतावान मोबाइल आइसकेका छन् जसमा एउटा डेक्सटपमा भन्दा धेरै सुविधा र क्षमता हुन्छ । प्रस्तावित आइप्याडको डिजाइन पनि निकै आकर्षक हुनेछ । हेरौँ पारदर्शी आइप्याडको रुप जसलाई भविष्यमा एप्पलले बजारमा ल्याउनेछ
No comments