Posted by: Blogger BOy
Posted date: 9:38 PM
/
School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result
|
|
|
- मान्छेले दिसा गर्छ, अझ गर्नैपर्छ । तर कहिलेकाहीँ यो दिसा यति महंगो भैदिन्छ की जेलको हावा समेत खुवाउँछ ।अमेरिकाका एक व्यक्तिले आफ्नो पाइन्टमा एक्कासी आची गरेपछि एक हप्तासम्म जेलको हावा खानु परेको छ ।
आफ्नै पाइन्टमा आची गर्यो तर उसलाई नै हानी हो । आखिर किन जेलमा कोच्नुपरेको होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो । तर कथा अर्कै छ ।
समाचार अनुसार अमेरिकाको मेइन क्षेत्रका बासिन्दा रोनाल्ड स्ट्रोंगले यस्तो सजाय भोग्नुपरेको हो । पोर्टल्याण्डको संघीय अदालतभित्र रहेकै बेला रोनाल्डले पाइन्टमै आची गरेका रहेछन् ।
पाइन्टमै दिसा चुहिएपछि उनले त्यहाँको बाथरुममा गएर सफा गर्ने क्रममा बाथरुममा फोहोर फ्याँकेको आरोप उनीमाथि लागेको थियो ।
समाचार अनुसार उनले बाथरुमको भुइँभरि दिसा गरेका थिए, भित्तामा समेत दिसा लागेको थियो र यत्रतत्र दिसा पुछेका ट्वाइलेट पेपर थिए ।
सोही आरोपमा उनलाई संघीय अदालतले ७ दिनको जेल सजाय सुनाएको थियो । संघीय अदालतको फैसला विरुद्ध उनी अमेरिकी पुनरावेदन सर्र्किट कोर्टमा अपिल गरेका थिए ।
तर पुनरावेदन अदालतले संघीय अदालतको फैसला सदर गरेपछि उनले सात दिन जेलको हावा खानुपर्ने भएको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
|
|
|
No comments