Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » संभोगबाट महिलाहरुलाई फाईदै फाईदा…

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


सेक्ष्संभोग कृयाको गिन्ती सबभन्दा उपयुक्त व्यायामहरुमा समेत गरिन्छ । संभोगले केवल शारीरिक र भावनात्मक लाभ मात्र दिँदैन यसले महिलाहरुको शारीरिक संरचनामा पनि परिवर्तन आउँछ । संभोगले महिलाहरुलाई धेरै किसिमको रोगहरुबाट मुक्ती मिल्छ ।

मासिक धर्म पूरा भएको पाँच सात दिन सम्म महिलाहरु संभोगप्रति निकै आकर्षित हुन्छन् । किनकि मासिक चक्र पूरा भएपछि यौन सम्वन्धि हार्मोनहरु सक्रिय हुन्छन् । तसर्थ महिलाहरुलाई महिनावारी भएको पाँच सात दिन सम्म संभोग गर्दा धेरै आनन्दानुभूति मिल्छ यसको आभ कम्तीमा बाह्र दिन सम्म रहन्छ । संभोग महिलाहरुको शारीरिक आवश्यकताको महत्वपूर्ण भाग हो ।

संभोगबाट हुने लाभ

संभोगका समय शरीरमा अधिकांशमात्रामा क्यालोरी जान्छ जसबाट शरीरको अनावश्यक बोँसो घट्छ र महिलाहरु उमेर बढेपनि जवान बनि रहन्छन् । संभोगले उन्मुक्ति बढाउछ र एक अलग किसिमको आनन्दको अनुभव दिलाउछ ।

संभोग एकातिर वैवाहिक सम्वन्धलाई दृढता प्रदान गर्छ त्यहिँ यसले धेरै रोगहरुको निदान गर्छ । सुखमय संभोगले जीवनबाट तनाव कम गर्छ र व्यक्तिलाई खुशी राख्न सहयोग गर्छ ।

संभोग प्रक्रियाबाट रक्तचापपनि कम हुन्छ र यसलाई नियन्त्रित राख्छ । तथा धेरै किसिमका रोगहरुबाट मुक्ति मिल्छ ।
संभोगले हृदयलाई मजबूत बनाउछ । यसले मुटुसंग जोडिएका रोगहरुबाट छुटकारा मिल्छ । त्यसैले एक हप्तामा दुई पटक भन्दा बढी संभोग गर्नाले महिलाहरुलाई घातक हर्ट एटेक्टको संभावना न्यून हुन्छ । यौन जीवनमा निरन्तरताबाट अन्तरंगता र सम्वन्ध सदैब राम्रो बनि रहन्छ ।

निरन्तर संभोगबाट बाथ, टाउको दुख्ने जस्ता अनेक बिमारीबाट राहत मिल्न सक्छ । सम्भोगले महिलाहरुलाइ क्यान्सर सिस्ट जस्ता विमारीको खतरा पनि कम गर्छ भने स्वस्थ निद्राको निम्तिपनि उपयोगी हुन्छ । व्रज्ञानिक तथ्यले के बताउछ भने संभोग पछि मस्त निद्रा पर्छ र स्वास्थलाभ मिल्दछ । एजेन्सी ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu