नेपालमा पनि निर्वाचनको ठुलो हल्ला चलिरहेको छ । कसैले हुन्छ कसैले हुन्न भन्दैछन, नेकपा माआवादीले भर्खरै यथास्थितिमा चुनाव हुन नदिने निर्णय गरेको छ । म्याक्सिकोमा पनि यस्तै भएको छ ।
घटना यस्तो छ- म्याक्सिकोमा एउटा सहरमा मेयरको चुनाबमामा यस्तो घटना देखिएको हो । केही मानिसहरु निर्वाचनको लागि लड्ने बताइरहेका छन तर बिपक्षीहरु यस निर्वाचनको विरोधमा छन । उनीहरुले उठेका उम्मेदवारको खारेजीको माग गरेका छन।
उनीहरुले निर्वाचनको विरोधको रुपमा बिरालोलाई उठाएका छन । चार जना साथीले यसको सुरुवात गरेका थिए अहिले सामाजिक सन्जालबाट यसको ठुलो सख्यामा सहमती चलाएका छन । उनीहरुले मुसालाई होईन बिरालो लाई भोट देउ भन्दै व्यंग्य गरेका छन ।
निर्वाचनमा बिरालोलाई उम्मेदवार बनाएर उनीहरुले नौलो तरिकाको विरोधको प्रयोग गरेका हुन ।

No comments