Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » पुलिसले भन्यो : महिलालाई कम्मर भन्दा माथि देखाउन देऊ

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

http://meroknowledge.blogspot.com/
समाजमा सुरक्षा, नैतिकता तथा मर्यादा कायम गराउने दायित्व प्रहरीको पनि हो । प्रहरीले अश्लीलतालाई रोक्ने दायित्व पनि बोकेको हुन्छ । तर यहीँ प्रहरीले महिलाहरुलाई नांगै हिड्न पाउँछौ भन्यो भने के होला ?

केही हुनेवाला छैन । अमेरिकामा प्रहरीले महिलालाई छाति नांगो पारेर हिड्न छुट दिएको छ । अमेरिकाको न्युयोर्कमा प्रहरीले महिलालाई टपलेस हुने छुट दिएको हो ।
न्युयोर्कमा घमाइलो मौसमको आगमन सँगै सेन्ट्रल पार्कमा घाम ताप्न जानेहरुको भिड बढेको छ । यसरी घाम ताप्न जाने महिलाहरु टपलेस समेत हुने गरेका छन् तर प्रहरीले त्यस्ता टपलेस महिलालाई देख्यो भनेपनि कुनै बाधा पार्दैन र मनलागी गर्न दिन्छ ।

फेब्रुअरीमा न्युयोर्कको प्रहरी विभागले एक आश्चर्यजनक विज्ञप्ती जारी गर्यो आफ्ना अधिकृत तथा जवानहरुका लागि त्यसयता पनि पटक पटक स्मरणात्मक मेमो जारी गरियो, जसमा प्रहरी अधिकारीहरुलाई सम्झाइएको थियो,’सन् १९९२ मा अदालतले फैसला गरेको थियो की महिलाहरुले आफ्नो छाति नांगो पार्दा कुनै दण्ड भोग्नु पर्दैन ।’

प्रहरीको आन्तरिक निर्देशनमा भनिएको छ,’सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई यो निर्देशन गरिन्छ की कम्मर भन्दा माथिको भाग नांगो पारेका महिला वा पुरुष जो भएपनि उनीहरुमाथि धरपकड नगर्नु ।’

तर यस्तो नियम तथा निर्देशनको पालना प्रहरीले विगतमा नगरेको दुखेसो एक जना कलाकारको छ । कलाकार होली भान वोस्टले आफु टपलेस हुँदा प्रहरीले धरपकड गरेको र नियम पालना नगरेको बताउँछिन् । आफु टपलेस भएकै कारण दर्जनौँ पटक पक्राउ परेको सम्झँदै उनले आफुलाई हतकडी लगाएर घण्टौँ सम्म थुनिएको र अश्लीलता प्रदर्शनको आरोपमा बयान समेत लिइएको बताउँछिन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu