Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » तरुनीको अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो (छोडपत्रको पूर्णपाठ सहित)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

तरुनीको अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो (छोडपत्रको पूर्णपाठ सहित)

‘तिमीले दुध सित खाना खानुको साटो पानीसित खान्छौ, तिमीले बाराक ओबामालाई सधै बाराक हुसेन ओबामा भनेर सम्बोधन गर्यौ, तिमीले पौडीबाज माइकल फेल्प्सका तस्वीर अंकित धेरै पोष्टर किन्यौ, त्यसैले मैले तिमीसँग छोडपत्र गरेँ ।’ आफ्नो ब्वायफ्रेण्डसँगको सम्बन्ध तोड्नका लागि एक युवतीले लेखेको छोडपत्रको अंश हो यो । सामाजिक संजाल इमगुरमा राखिएको यो छोडपत्र अहिले एकाएक चर्चित बनेको छ । ‘मैले तिमीलाई किन छाडेँ ?’
letter

शीर्षकको उक्त चिठीमा एक युवतीले प्रेमसम्बन्ध तोड्नुपर्नाका २० कारण उल्लेख गरेकी छिन् । उनको छोडपत्रमा अगाडि लेखिएको छ, ‘तिमीले परिवारका सबै सदस्यलाई मुखमै चुम्बन गर्यौ, तिम्रो मनपर्ने मूभी स्नो डग हो, तिम्रो मनपर्ने हिरो क्रिक क्यामरन हो, तिमीले मेरो हजुरआमाको मलामी जाँदा कालो स्विटप्याण्ट लगायौ, तिमीले चन्द्रमामा मान्छे पुगेको कुराको विश्लेषण गर्दा हावादारी कुरा उधृत गर्यौ’ आदि आदि । पत्रको अन्त्यमा भनिएको छ तिम्रो जिवन सुखद रहोस् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Unknown

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu