सय बर्ष अगाडी नेपाली समाज कस्तो थियो होला ? सबैलै चासोको बिषय बन्न सक्छ | त्यतिबेलाको समयमा विशेष गरी ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा उतार्न खोजिएको छ |
हेरौं ‘झोला’को छायांकनका केही दृश्य :
हेरौं ‘झोला’को छायांकनका केही दृश्य :
No comments