हामीहरुले भूत तथा अन्तिम संस्कार गर्न गएको बेला विभिन्न खालका कुराहरु सुन्नमा औचन | अन्तिम संस्कारका लागि गएका मलामीहरु निकै डराए र ज्यान जोगाउन भागाभाग गरे । । तर मरेको भनिएको आफन्त ज्यूँदै रहेछ भन्ने कुराको भेउ उनीहरुले पाउन सकेनन् सुरुमा ।
जिम्बाबेमा भएको छ यस्तै । ३४ वर्षका बि्रक्टन डामा जान्थे नामका युवकको लामो विमारपछि हालै घरमै मृत्यु भयो । उनी मृत्युपछि केहीबेर घरमा रुवाबासी भयो, आफन्तहरु पनि रोए । एकछिनपछि जान्थेको शवलाई गाड्नका लागि मलामीहरुले लगे । उनलाई कोफिनमा राखेर जब चिहानकोे खाल्डोमा विसर्जन गर्ने तयारी भैरहेको थियो, अन्तिम श्रद्धान्जली दिने बेलामा एक जना मानिसले शवले खुट्टा चलाइरहेको देखे । लट गाका झसँग भए ।
जान्थे मरेपछि भुत बनेर ब्युँझिएको र अब सबै मलामीलाई खान्छ भन्ने डरले मलामीहरु भागाभाग गर्न थाले । तर एक जना अलिक निडर तथा साहसी व्यक्तिले अक्कल लगाइहाले ।
कतै जान्थे जिउँदै पो छन् की भन्ने उनलाई लाग्यो र सबै मलामीलाई नडराउन आग्रह गर्दै जान्थेको शव बोकेर अस्पतालमा लगियो । अस्पतालमा गएर चेकजाँच गर्दा जान्थे जिउँदै रहेको थाहा भयो । उनलाई दुइदिन सम्म भेन्टिलेटरमा राखेर उपचार गरियो र अहिलेपनि उनको उपचार भैरहेको बताइएको छ ।
कतै आफ्ना आँखा भ्रमित भए की भन्ने उनलाई लाग्यो । फेरी शवलाई हेरे । शवले खुट्टा चलाइरहेको थियो । उनले अरु मलामीलाई पनि यो कुरा भने । सबैले शवले खुट्टा चलाइरहेको देखेपछि त्यहाँ स्थिति निकै असामान्य बन्यो । सबै डराए ।

No comments