स्विडेनकी एक महिला कलाकारले पनि यस्तै अनौठो कलाकारितामार्फत अहिले आफुलाई चर्चामा पूराएकी छिन्
२६ वर्षे मेकअप आर्टिस्ट सान्द्रा होल्मबोमले आफ्नै ओठमा रंग पोतेर अनौठा आकृति तयार पारेर अनलाइनमा पोष्ट गरेसँगै चर्चा कमाइन् । उनले आफ्नो ओँठलाई यस्तो कलात्मक ढंगले रंगाइन् की त्यो ओँठ हो की आँखा छुट्टाउनै गाह्रो हुन्छ ।
त्यो त नशालु आँखा नभएर गुलाबी ओँठ पो रहेछ । उनले आफ्नो ओँठलाई स्याउ तथा स्टबेरीको आकारमा पनि ढालेकी छिन् ।दन्त लहर नदेखिउन्जेल त्यो आँखा नै हो भन्न कर लाग्छ । तर जब भित्रका दाँत देखिन्छन् तब मात्र झसँग भइन्छ ।

Add caption |
No comments