Health/Sex

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

» » विश्वका पर्यटकले के के चोरछन् त (पुरा भिडियो हेर्नुहोस)

School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result

विश्वमा कुन देशका पर्यटकहरु सबैभन्दा बढि चोर होलान् ? यो प्रश्न तपाईको दिमागमा कहिले आउछ होला ? यसरि चोरी गर्नेमा कुन देश का नागरिक अगाडि होलान ? पछिल्लो अध्ययनले विश्वका चोर पर्यटकको सूचिमा भारतीय पर्यटकहरु तेश्रो स्थानमा रहेको देखाएको छ ।
होटेल्स डक कम नामक साइटले अनलाइन सर्भेक्षण अनुसार विश्वमा सबैभन्दा धेरै चोर पर्यटक कोलम्बियाका रहेका छन् । सयमा ५७ जना कोलम्बियाली पर्यटकले आफु बसेको होटलबाट केही न केही कुरा चोरेकै हुन्छन् । विश्वव्यापी रुपमा गरिएको एक सर्भेक्षणले ३८ प्रतिशत भारतीय पर्यटकले आफु घुम्न गएको ठाउँ वा देशमा बसेको होटलका विभिन्न सामान चोर्ने गर्छन् ।   चोर पर्यटकको दोश्रो स्थानमा मेक्सिकन पर्यटक रहेका छन् । तथ्यांक अनुसार ४० प्रतिशत मेक्सिकन पर्यटकले चोरी गर्ने गर्छन् ।
सर्भेक्षणले पर्यटक बस्ने होटलबाट सबैभन्दा बढि चोरी हुने वस्तुमा पत्रपत्रिका तथा किताब रहेको देखाएको छ । सर्भेक्षणका क्रममा विश्वका ३५ प्रतिशत पर्यटकले आफु बसेको होटलबाट कुनै न कुनै चिज चोर्ने गरेको देखिएको छ ।

३४ प्रतिशत अमेरिकी र चिनीया पर्यटक चोर रहेको देखिएको छ । अमेरिकी, इटालियन, क्यानेडाली तथा हंगकंग र स्विडेनका पर्यटकले आफु बसेको होटलबाट टावेल चोर्न रुचाउँछन् भने चिनिया पर्यटकले बढि चोर्ने वस्तुमा घडी, ल्याम्प तथा कलात्मक चित्र लगायतका वस्तु रहेका छन् । विश्वमा सबैभन्दा इमान्दार पर्यटक डेनमार्कका पर्यटक देखिएका छन् । ८८ प्रतिशत डेनिस पर्यटकले यस्तो चोरी कार्य गर्दैनन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Blogger BOy

This blog contains the videos/movies and other contents availed from external links/sources only. We do not provide/host any of videos/channels or any other contents personally on this blog. And all is only for the convenience of our blog visitor. Additionally, we are not using these resources commercially. If you are the copyright owner of any content posted on this site, please consider to contact us, and we'll remove your content as soon as possible. You can mail us at xpress.edu@gmail.com. Love Nepali Music/Videos/Movies- STOP Piracy.... Thanks.
«
Next
Newer Post
»
Previous
Older Post

No comments

Leave a Reply

Select Menu