नेपालमा अहिले महिला यौन तथा उत्पीडनक बारेमा सबैलै जानकारी भैसक्यो | यसको बारेमा देशक प्राय जसो सबै मानिस सचेत भैसकेका छन् तर पनि बलात्कार जस्ता घटनाहरु अझै रोकिएका छैनन् | नेपालको झापा जिल्लाको भद्रपुर नगरपालिका स्तिथ एकठाउँ मा १४ बर्से बालकले पाँच बर्ष उमेरको एक बालिका माथि बलात्कार गरेका छन् | नाम खुल्न नसकेको उक्त केटो ले जबर्जस्ति केटिलै करणी गरेको खबरमा उल्लेख छ | हाल साल यसको बारेमा अनुसन्धान भैरहेको प्रहरीको प्रतिक्रिया छ | केटाको उमर सानो भएका कारण २ बर्ष सुधार केन्द्रमा लगिने उनका परिवारले जानकारी दिएका छन् |
No comments