हामी सबैले ७० वर्षका शिवशर्माले (शिवजी) ७ वर्षकी गोमालाई बिहे गरेको कथा स्वस्थानीमा सुन्न पाइन्छ । यस्तो अनमेल विवाहमा निकै पाको उमेरको लोग्ने मान्छेले निकै कम उमेरकी बेहुली बिहे गर्छ । कम उमेरको पुरुषले निकै धेरै उमेरकी महिलासँग बिहे गरेको खासै सुनिएको छैन । दुइ चार, दश बाह्र वर्षको अन्तर भनेको सामान्य नै हो । तर एक जना ८ वर्षका बालकले ६१ वर्षे महिलासँग बिहे गरेका छन् । दक्षिण अफ्रीकाका स्वाने क्षेत्रमा बस्ने ८ वर्षका स्कुले विद्यार्थी सानेल मासिलेलाले ५ सन्तानकी आमा ६१ वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् । झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए । यी बालक र वृद्धाबीच बिहे त भयो । तर अनौठो के भने यिनीहरुको विवाह केवल औपचारिकताका लागि मात्र भयो । न त यिनीहरुबीच कुनै विवाहको कानूनी प्रमाणपत्रमा हस्ताक्षर भयो, न त यिनीहरु बिहेपछि सँगै बस्न थाले । समाचार अनुसार ती ८ वर्षे बालकले आफ्ना हजुरबुवाको इच्छा वृद्धासँग बिहे गरेका हुन् । जीवनको अन्तिम अबस्ता भयका ती बालकका हजुरबुवाले आफु मर्नुअघि सोही महिलासँग नातिको बिहे भएको हेर्न चाहेको इच्छा जाहेर गरेका थिए । त्यसैले दुबैजनाका बुवाआमाले विवाह केवल औपचारिकता मात्र रहेको र कानूनी रुपमा विवाह नगरिएको बताएका छन् । आफुभन्दा ५३ वर्ष जेठीसँग बिहे गरेका मासिलेलाले आफु शाबांगुलाई बिहे गर्दा खुसी रहेको बताए तर आफुले फेरि आफ्नै उमेरकी अर्की केटीसँग फेरी बिहे गर्ने बताए ।८ वर्षको बेहुला, ६१ वर्षे बेहुली

| School, College, Exam, Abroad Study Course, Education, Result, University, Scholarship, Admission College Scholarship Admission University Result |
|
|
हामी सबैले ७० वर्षका शिवशर्माले (शिवजी) ७ वर्षकी गोमालाई बिहे गरेको कथा स्वस्थानीमा सुन्न पाइन्छ । यस्तो अनमेल विवाहमा निकै पाको उमेरको लोग्ने मान्छेले निकै कम उमेरकी बेहुली बिहे गर्छ । कम उमेरको पुरुषले निकै धेरै उमेरकी महिलासँग बिहे गरेको खासै सुनिएको छैन । दुइ चार, दश बाह्र वर्षको अन्तर भनेको सामान्य नै हो । तर एक जना ८ वर्षका बालकले ६१ वर्षे महिलासँग बिहे गरेका छन् । दक्षिण अफ्रीकाका स्वाने क्षेत्रमा बस्ने ८ वर्षका स्कुले विद्यार्थी सानेल मासिलेलाले ५ सन्तानकी आमा ६१ वर्षकी हेलेन शाबांगुसँग बिहे गरेका हुन् । झण्डै एक सय जना पाहुना उपस्थित बिहे समारोहमा यी दुलाहा दुलहीले एक अर्कालाई औँठी लगाइदिए, अँगालो मारे र चुम्बन खाए । उक्त समारोहमा बेहुलीका पाँच जना सन्तान तथा भुपु लोग्ने समेत उपस्थित थिए । यी बालक र वृद्धाबीच बिहे त भयो । तर अनौठो के भने यिनीहरुको विवाह केवल औपचारिकताका लागि मात्र भयो । न त यिनीहरुबीच कुनै विवाहको कानूनी प्रमाणपत्रमा हस्ताक्षर भयो, न त यिनीहरु बिहेपछि सँगै बस्न थाले । समाचार अनुसार ती ८ वर्षे बालकले आफ्ना हजुरबुवाको इच्छा वृद्धासँग बिहे गरेका हुन् । जीवनको अन्तिम अबस्ता भयका ती बालकका हजुरबुवाले आफु मर्नुअघि सोही महिलासँग नातिको बिहे भएको हेर्न चाहेको इच्छा जाहेर गरेका थिए । त्यसैले दुबैजनाका बुवाआमाले विवाह केवल औपचारिकता मात्र रहेको र कानूनी रुपमा विवाह नगरिएको बताएका छन् । आफुभन्दा ५३ वर्ष जेठीसँग बिहे गरेका मासिलेलाले आफु शाबांगुलाई बिहे गर्दा खुसी रहेको बताए तर आफुले फेरि आफ्नै उमेरकी अर्की केटीसँग फेरी बिहे गर्ने बताए ।
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
|

No comments