Posted by: Blogger BOy
Posted date: 10:12 PM
/
sextipa
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
गत वर्षमात्र उनले विश्वकी सबभन्दा मोटी महिलाको उपाधि पाएकी थिइन् । यही कारण उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकडर्समा पनि आएको थियो । एकपटक पालिन पाटरको वजन ६४३ पाउण्ड थियो, तर उनले म्याराथन सेक्स सेसन्सका क्रममा ९८ पाउण्ड वजन कम गरेकी छन् ।
सुरुमा उनी ओछ्यानमै बसिरहन बाध्य थिइन् । उनी उभिन पनि सक्दिन थिइन् । तर अब उनी आफ्नो खुट्टाको भरमा उभिने हिम्मत जुटाइरहेकी छन् । उनलाई ट्वाइलेटसम्म लैजाने जिम्मेवारी १९ वर्षीय छोरा डिलियनको थियो ।
तर, तीन वर्षपछि जब उनका सम्बन्ध विच्छेद भइसकेका श्रीमान एलेक्सले उनलाई पहिलो भेटमै उनले पालिनको भद्दा शरीरका बावदुद सेक्स लाइफको विषयमा लालच पैदा गराए तब उनको खुसी छायो । आश्चर्यको कुरा एलेक्सले एक दिनमा उनका साथ सात पटकसम्म सेक्स गरे । जबकि यो खतरा कायमै थियो कि यदि पालिनको मुनी परेको भए एलेक्सको ज्यान पनि जान सक्थ्यो ।
पालिनका अनुसार यो सेक्स सेशन्सबाट उनमा केही हदसम्म दुब्ली हुन निकै सहयोग पुगेको छ । तर, ओछ्यानमा जे गर्नु छ सबै एलेक्सले नै गर्छन् ।
उनी भन्छिन्, ओछ्यानमा पनि बढी केही गर्न सक्दिनँ । तर, प्रत्येक सेक्स सेशनका क्रममा उनी ५०० क्यालोरी फ्याट बर्न गर्दछिन् । ४७ वर्षीय पालिनका छोरा डिलियन उनको पहिलो विवाहबाट जन्मेका हुन् । सन् २००२ मा उनको अनलाइन भेटघाट एलेक्ससँग भएको थियो । जसले उनको शरीरमा कुनै ध्यान दिएनन् र सन् २००५ मा विवाह भयो । पालिन त्यतिबेला डे केयर चलाउने गर्दथिइन् ।
फेरि उनले एलेक्सका २३ वर्षीय छोरा शरमनसँग आफ्नो सम्बन्ध बलियो बनाइन् र एलेक्सलाई छोडिन् । सन् २००८ मा उनी डिलियनका साथ क्यालिफोर्निया गइन् । तब उनले धेरै खाना खाइन र पिउन पनि सुरु गरिन् । उनी यति धेरै खाना खान्थिइन् कि त्यसले धेरै जनालाई पुग्थ्यो । र, उनी चाँडै यस्तो समय आयो उनी घरबाट बाहिरभित्र पनि गर्न नसक्ने गरी मोटाइन् ।
उनको उचाईको तुलनामा वजन –बीएआई–बडी मास इन्डेक्स) ९३ भयो । जबकि एक स्वस्थ र सामान्य मानिसको बीएमआइ १८.५ देखि २५ सम्म हुने गर्दछ । उनी लिम्फेडेको विमारीबाट पीडित भइन् । यसबाट उनको हिप्स र जाँघमा सुजन हुन थाल्यो । यही रोगका कारण उनी यतायता चल्न पनि नसक्ने भइन् ।
यो समस्याबाट दिक्क भएर पालिनले गिनिज बुक अफ रेकर्डससँग सम्पर्क गरिन् । उनलाई आफ्नो समस्या सार्वजनिक भएपछि लाजले पनि डाइटिङ गर्नुपर्नेछ भन्ने लाग्यो । तर गत सेप्टेम्बरमा उनलाई विश्वकै सर्वाधिक मोटी महिलाको उपाधि प्राप्त भयो । त्यतिबेला उनको तौला ६४३ पाउण्ड भएको थियो । उनको कथा सुनेर एलेक्सले पालिनसँग सम्पर्क गरे । जब दुई महिनापछि एलेक्स आए तब उनीहरुले सेक्स गरे ।
पालिनका अनुसार तीन वर्षसम्म उनीहरुले कुनै सेक्स गरेका थिएनन् । त्यसअघि उनीहरु दिनमै ६ पटकसम्म सेक्स गर्दथे । पालिनले भनिन्– म बढी मुभ गर्न सक्दिनँ थिए, तयसैले सबै कुरा एलेक्सकै हातमा थियो । तर, उ निकै ध्यान दिन लागेको थियो । मलाई हरेक पटक चरम सुख अनुभूति हुने गर्दथ्यो । यसपछि एरिजोना निवासी एलेक्स पालिनसँग भेट गर्न अधिक पटक आउन लागे । जब उनीहरु साथ हुन्थे तब एक दिनमा दुईदेखि सातपटकसम्म सेक्स गर्दथे ।
पालिनने भनिन्– हामी फोरप्ल्े र मसाज मन पराउछौ, र फूल सेक्स पनि गर्दछौ । म पनि एलेक्सलाई खुस गर्ने कोशिस गर्दछु । म सेक्सी लिंगरी त किन्न सक्दिन त्यसैले एउटा राम्रो तन्ना आफूमाथि ढाक्छु ।
एलेक्सले भने, पोलिनका सम्बन्धमा मेरो प्रेम कहिल्यै कम भएन । बच्चाका विषयमा हामीबीच केही समस्या थियो । उनलाई पोजिसनमा ल्याउन र उनको प्लेजर स्पाट्स खोज्न सम्भव थिएन । किनभने उनको पेट क्षेत्रमा अत्याधिक बोसो थियो । तर मलाई यो थाहा हुन्थ्यो कि उनी सन्तुष्ट भइन् । तर, एक पटक जब उनी ममाथि आइन तब मेरो सासै रोकिएको थियो ।
पाँच फिट तीन इञ्चकी पालिनमा यो सेक्सोथन्स र सेक्सरसाइजको निकै ठुलो असर भइरहेको छ। एलेक्ससँगको पुनःमिलनपनि उनको एक महिनामै १४ पाउण्ड वजन कम भइसकेको छ । पालिन अब डाइटिङ पनि गरिरहेकी छन् । उनी चाँडै दुब्ली पातली हुन चाहन्छिन् । उनी एलेक्ससँग अलि बढी समयका लागि घरमा आउन आग्रह गरिरहेकी छन् । एजेन्सी