Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

महिलाहरु यौन चाहना भयो भने कस्तो व्यवहार देखाउँछन् त...? जानी राखौ एकदम रोचक ५ व्यवहार....

पुरुष र महिलाको सन्दर्भमा हेर्दा भनिन्छ महिलालाई केहि बुझ्न कठिन हुन्छ । पुरुष र महिला एक अर्काका पुरक त हुन् तर श्रीमान श्रीमती नभइकन उनीहरु एक अर्काको पुरक हुन सक्छन् भन्न मिल्दैन । पुरुष र महिलामा पुरुषहरु छिटो बोल्ने र धेरै बोल्ने स्वभावका हुन्छन् ।

पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ ।

१. नजिक भएर लामो लामो स्वास फेर्नु : यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् ।

२. तपाईलाई छुने बहानामा नजिक हुनुः महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् ।
३. एकान्त होस भन्ने चाहेमा : यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन ।

४. अनुहार रातो हुनु वा शरीरको तापक्रम बढ्नु : स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् ।

५. अंगालोमा भएको बेला कम्मर वा अन्यत्र हात राखेमा : यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ुकस्तो नरम ओच्छ्यानु वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् ।

सम्भोगबाट अत्याधिक आनन्द लिने सूत्रहरु

सम्भोग सम्पूर्ण प्राणीहरुको निम्ति अनवरत सृष्टिलाई चालु राख्न सन्तानोत्पादनका निम्ति प्राकृतिक प्रक्रिया हो तर मानव समुदाय सम्भोगलाई यतिमै सीमित राख्न चाहँदैन । मानव आज पर्यन्तको सृष्टिको सर्वशक्ति जागरुक तथा चेतनशील भएको नाताले सम्भोगमा ऊ अत्यन्त सन्तुष्टि र आनन्द समाविष्ट गर्न चाहन्छ र मानव जातिको सर्वोत्कृष्टको आधारमा भन्ने हो भने यो स्वाभाविक पनि छ । सम्भोग मात्रै त पशुपंक्षी, कीटपतङ्ग पनि गर्छन्, सन्तान उत्पादन मात्रै त जीवित घाँस, विरुवाले पनि गर्छन् । तर सम्भोगमा अनुपम आनन्द, दुई पक्षीय सन्तुष्टि, मानसिक तथा भावनात्मक मिलन त अधिकांश मानव मात्रको नैसर्गिक अधिकार भने पनि हुन्छ ।
  
 कतै-कतै लिङ्गको आकारलाई लिएर तथा कतै योनीको आकारलाई लिएर पनि मनमा भ्रान्ति बोकेर रहेका युवा जमात पाइन्छ । तर सम्भोगमा दृढ आत्मविश्वास छ भने शारीरिक बनोट गौण बनी सक्षम यौनक्रिया गर्न सकिन्छ । कतिपय शरीरको आकार अति बेढङ्ग भएका छन् भने आसन बदलेर सम्भोग गरेमा चरमसुख प्राप्त गर्न सकिन्छ । पति पत्नीमा आपसी सद्भाव सेक्सको सफलताको निम्ति एक शक्ति आत्मिक आधार हो । जो पति पत्नीमा एक अर्काको भावना बुझ्न सक्ने सामथ्र्य छ, उनीहरु सेक्स क्रियामा सन्तुष्ट हुन सक्छन् । वैवाहिक जीवनको मूलआधार विश्वास नै हो । काम भए शारीरिक सन्तुष्टिको पर्याय हो जुन वैवाहिक जीवनबाट मुक्त हुन्छ । वैवाहिक जीवनका कल्पना पुरुष सेक्ससँग मात्र सम्बन्धित भएर गर्दैन ऊ आफ्नो नजिककी प्रियासँग सुख दुःखका साथै त्यसमा धुर मिलनको बेलामा आपसी अनुभवका कुराहरु आपसमा बाँड्न चाहन्छ भने स्त्री पनि यही चाहन्छे ।
 यस सम्भोग शिक्षाको शुरुवात यस आधुनिक युगमा मात्रै भएको होइन, परापूर्वकालदेखि निर्मित भएका मन्दिर टुँडालहरुमा पनि सम्भोगलाई जीवित तुल्याउने उद्देश्यहरु देख्नपाइन्छ । त्यसैले यस सम्भोगलाई आधारिक आनन्दमयी तथा सफल कसरी बनाउने् यस विषयमा चर्चा गर्नु आवश्यक छ । कतिपय हृष्टपुष्ट व्यक्तिमा भएको सम्भोग क्रियाको असमर्थताले यसलाई झूटो सावित गरिएको छ । दुब्लो, पातलो व्यक्ति पनि राम्रोसँग सम्भोग सुख प्राप्त गर्न सक्छ अर्थात् समागममा शारीरिक गठनलाई त्यति महत्व दिइँदैन जति उसको मानसिक सक्षमतालाई लिइन्छ । कतै-कतै लिङ्ग समागममा शारीरिक गठनलाई त्यति महत्व दिइँदैन, जति उसको मानसिक सक्षमतालाई लिइन्छ ।        
  यही विश्वासमा हुर्केको आत्मिक आकर्षण सेक्सको लागि सफल कारकतत्व हो । विश्वास विनाको रति साँचो अर्थको सम्भोग नभएर दुई देहको मिलन मात्र हो । शारीरिक बाह्य आवरण तथा दुर्गन्धित शरीरप्रति सचेतना आकर्षण कायम राख्न सौन्दर्यताप्रति सजग हुनु आवश्यक छ । प्रत्येक व्यक्ति आफू सुन्दर देखिन बल गर्छ । त्यसको फलस्वरुप ऊ सुन्दरताको प्रतिदान चाहन्छ । आत्मिक सुन्दरताको साथमा दैविक सुन्दरता मानवीय भावना हो । त्यसैले सुन्दरता पनि सेक्स उत्तेजनामा सहायक हुन्छ । अझ भन्ने हो भने युवा तथा युवतीमा प्रथम आकर्षण बाह्य सुन्दरताले नै पार्दछ । त्यसमा पनि स्त्री जाति त सौन्दर्य विना अधुरो नै हुन्छन् । उनीहरुको शरीरको प्रत्येक अङ्गमा सुन्दरताको खोजी हुन्छ । सम्भोग तथा त्यो अवस्था हो, जहाँ दुई स्त्री-पुरुषबीच सम्पूर्ण दोहोरो धड्कनको निकटता तथा अँगालोको बन्धनका कारण यो समय दुई ज्यान एक भएको समय जस्तै हो । यस बेलामा भए अर्काप्रति अनपेक्षित दुर्गन्धको प्रक्षेपण भएमा सम्पूर्ण सामीप्यतालाई तत्काल दुरीमा बद्लिदिन्छ ।
                      
  कामकलामा विशेषज्ञ भए पनि यसप्रति असफलताको प्रमुख कारण श्वासको दुर्गन्ध देखा पर्दछ । यसको लागि चाँडो उपचार गर्नु नै असल हुन्छ । सेक्स प्रक्रिया शुरु हुनु अघि सुगन्धित पदार्थले दुर्गन्धित बनाउन आवश्यक हुन्छ । सामीप्य विना सेक्स हुँदैन र दुर्गन्धले दूरी बढाउँछ । त्यसैले यस विषयमा ध्यान पुयाई सम्भोगप्रति आकर्षण बढाएमा स्त्रीपुरुषबीच सम्बन्ध गहिरो बन्ने छ ।

केटाहरु केटीको कुन बानी मन पराउँछन्

http://meroknowledge.blogspot.com/2014/02/9-awesome-diy-projects-for-tech-nerds.html
धेरैजसो केटीहरु यो लाग्छकी केटाहरु केटीहरुको फिगर मन पर्छ । केटीहरु सोच्छन्  सबभन्दा पहिला केटाहरुले आफ्नो शरिरलाई हेर्छन र त्यसलाई नै मन पराउँछन । तर, साँचो यो हैन् । केटाहरु केटीको अन्य आनीबानी मन पराउँछन केटीको शशिरलाई हैन् । अमेरिकाका युर्निभसिटी अफ नेब्रास्का– लिनकाँल्नका शोधकर्ताहरुले गरेको एक अध्यायनमा केटाहरु, केटीको फिगर मात्र देखेर आकर्षित हुदैनन् । केटाहरुले केटीको निम्न कुरा देखेर केटाहरु मन पराउँछन् ।
१. हेयर स्टायल : – कयौं केटाहरु ध्यान केटीको तौल र फिगरमा जादैन् । त्यसो हुदाँ केटीको राम्रो हेयर स्टाइललाई केटाहरुले मन पराउँछन् ।
२. चकचके बानी :–  केटीहरु चकचके बानीको केटाहरु खुब ध्यान दिन्छन् । केटाहरुलाई केटीको यस बानीले पनि आक्रशित गरेको हुन्छ । जो आफ्नो साथीका साथ घुम्ने, एक्लै रहने केटीभन्दा मोजमस्ती गर्ने केटी खुब मन पर्छ ।
३. मुस्कराउने स्वाभावः –  केटीहरु मुस्कुराउने बानी छ भने केटाहरु खुब मन पराउँछन् । अलि हाँसी मजाक गर्ने केटी पाए केटाहरु झन खुब मनपराउँछन् ।
४. सेक्सी लुक :– सेक्सी तबसम्म ठिक मान्छन केटाहरु धेरै अश्लिलता हुदैनन् । केटीहरुले धेरै भड्किला कपडा नलगाएका र प्रचलित मान्यता बिपरित रहेका केटीहरुलाई केटाहरु मन पराउँदैनन् ।
५. आत्मबिश्वासः – केटाहरु यस्ती केटी मन पराउँछन सले आफ्नो जीवनलाई नियन्त्रणमा राख्नसक्छ । दिलबाट नै बलियो आतमबिश्वास भएकी केटीलाई केटाहरु मन पराउँछन् 

A 16-Year-Old Reflects on the Sex Ed Classes She Took at 6 and 13

When I was six years old, my parents enrolled me in a two month sex-ed class at our Unitarian Universalist church. The class was fairly basic; on the first day, I recall sketching a crude outline of a man and a woman and then labeling their body parts. I felt vaguely subversive when I got to the male and female figures’ respective groins (I have the nagging suspicion that my drawing did not include breasts, because at six, I had not yet even begun to consider that my chest could ever change shape). Our teacher sang a song about Josh and Jenny, fraternal twins with two eyes and ten toes each, and then—gasp!—mentioned Josh’s two testes and Jenny’s one vulva, presumably in an attempt to normalize dry, scientific discussion of the human body.
  
Some weeks later, the topic shifted to what makes a family, and we dull suburban children learned about the fictional Serena’s rather unconventional family reunion (“This is Serena’s gay cousin and his 20-year partner. They are standing next to Serena’s divorced grandfather, who is talking to Serena’s bisexual hermaphroditic polygamist aunt, who was born a man.”) The class also supplied my first lesson in “no means no,” a novel concept simply because, blessed with a loving family and a safe school and neighborhood, I had never before been exposed to the idea of sexual abuse. Seven years later, about two weeks after my 13th birthday, I attended the first session of another UU sex-ed class, this one a year long. As eighth graders, we were deemed mature enough to handle the more emotional aspects of sex, and discussions ranged from basic reviews of anatomy, safe sex, and the various forms of sex to what we would do if we found out a partner had an STD, whether we would have sex before a relationship became serious, and whether the word “slut” was inherently offensive to women. We also spoke to a group of LBGTQ people about topics like coming out and experiencing often-pervasive homophobia and transphobia (among other attitudes), and we debated the importance or lack thereof of remaining a virgin. You can imagine the awkward shuffling and bashful mumbles that ensue when a group of barely-acquainted 13-year-olds are introduced to such topics. We employed the ever-popular “anonymous questions box” that I assume is still omnipresent in sex- ed classrooms up and down the country, and the teachers always had a list of backup discussion questions to raise in case one went down poorly. My classmates and I could hardly bear to look at each other during the class each week. But now, at 16, I consider those sex-ed classes incredibly valuable. I am aware that I still have a lifetime of learning ahead of me, but I am also aware that my knowledge of sex and sexuality far outstrips that of many of my peers. I feel confident in my ability to make responsible sexual decisions for myself, and I left the class with nuanced views on issues like gender equality and relationships (romantic and platonic alike). What many more-conservative parents need to consider is that the dissemination of information is not inherently dangerous. It is highly preferable, in fact, for children and teenagers to receive accurate, complete information from a reliable source than to spread the gossip and half-truths of their friends or the Internet. I am aware, of course, that many parents do not believe their children are prepared for the more emotional, subjective parts of a class like the one I took, and that their children may truly not be ready. But it is crucial to protect the right of purely scientific knowledge to remain in the classroom, which must remain a bastion of learning what is true and not what is comfortable. With restrictions on the information considered acceptable for school, students leave the class with curious gaps in their knowledge: my school system, for instance, has established abstinence-only education until high school, with the result that a sex-ed teacher was once allowed to inform my class that condoms prevent the transmission of STIs but could not answer a question about whether they also prevent pregnancy. I do not believe that the federal government is in any way within its rights to dictate a curriculum to a public or private school, and if states, localities, and school administrators choose to censor or neuter (literally) their sex-ed curricula, so be it. However, I think that making such a decision would be doing a monumental disservice to their students. Even if they feel uncomfortable facilitating frank, sometimes emotionally charged discussions on more subjective topics, schools should provide to their students as much objective information as possible. Parents who disagree are free to opt their children out of the class or move them to a different school, but it is important never to lose sight of the purpose of schools: to educate children. Education and censorship should not and cannot coexist.

सेक्स गर्दा सबैभन्दा आनन्द आउने उमेर

पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो ।
तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । 

 महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । 

यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

यौन : धैर्यता पनि जरुरी

पश्चिमी शैलीको सिको गर्दै हाम्रो परिवेशमा पनि पुरुषहरू मुखमैथुनको माग गर्न थालेका छन्। सफाइको दृष्टिबाट पश्चिमेलीहरू तुलनात्मक रूपले बढी स्वस्थ हुन्छन्। हाम्रो परिवेशमा उनीहरूको जस्तो सरसफाइमा ध्यान दिने चलन पनि कम छ। हाम्रो परिवेशमा लालन-पालनको प्रक्रिया पनि फरक पाइन्छ, विशेषगरी महिला पक्षको। मुखमैथुन त टाढाको कुरा हो, यौनसम्पर्कका लागि पनि महिला स्वयं आफूलाई तयार गर्न समय लगाउँछन्। यदि मुखमैथुनले आफ्नो वैवाहिक जीवनलाई अझ सुमधुर बनाउँछ भन्ने लाग्छ तर श्रीमती त्यसका लागि तयार छैनन् भने उपाय आफैले निकाल्नुपर्ने हुन्छ। यौन क्रियामा त्यही कुरालाई प्राथमिकता दिनु उचित हुन्छ, जुन श्रीमतीलाई राम्रो र आनन्ददायक लाग्छ। यसमा जबर्जस्ती गर्नु उचित होइन। पाक्क्रीडाबाट श्रीमतीलाई तयार गर्नुपर्छ। श्रीमतीलाई उत्तेजित गर्ने क्रियाकलाप एवं कुराकानी गर्नुपर्छ। आफ्नो खुसीका लागि उनलाई उत्साहित गरेको कुराको सुइँको श्रीमतीलाई दिनुहुँदैन। यदि श्रीमतीले त्यो कुरा थाहा पाए उनको मुड खराब हुन सक्छ। यो नकारात्मक अनुभूतिले श्रीमतीलाई यौन सुख प्राप्त गर्नमा व्यवधान सिर्जना गर्छ। अधिकांश पुरुष यौनसम्पर्कका लागि हतार गर्छन्। त्यहीँ महिला यसको आनन्द बिस्तारै अनुभव गर्न चाहन्छन्। मुखमैथुन पुरुषले प्रारम्भ गर्नुपर्छ। त्यसबाट श्रीमती पनि यसका लागि तयार हुन सक्छिन्। 

यौनसम्पर्क पूर्व जसरी श्रीमान्लाई मुखमैथुन गर्नु राम्रो र आनन्ददायक लाग्छ, त्यसरी नै श्रीमतीलाई पनि केही विशेष कुरा गरेको मनपर्छ। जस्तै श्रीमतीको खुट्टा सुमसुम्याउनु पेट, नाभीस्थल, गर्दन आदिमा चुम्नु। यी सबैले श्रीमतीलाई आनन्दको अनुभूति दिलाउँछ र उत्तेजित पनि गराउँछ। यसबाट मुखमैथुनका लागि पनि श्रीमती तयार हुने सम्भावना हुन्छ। महिलाहरू गुप्तांग स्पर्शप्रति अत्यन्त संवेदनशील हुन्छन्। अतः धेरै बल प्रयोग गर्न वा स्पर्शमा कठोरता अपनाउनबाट जोगिनुपर्छ। 

मुखमैथुनमा मुख वा जिब्रोको मात्र प्रयोग हुन्छ भन्ने छैन, यसमा हातको प्रयोग पनि आवश्यक हुन्छ। निजी अंगमा श्रीमान्को हल्का एवं प्रेमपूर्ण स्पर्शले श्रीमतीलाई श्रीमान्प्रति पागल बनाउँछ। धैर्यता अपनाउँदै बिस्तारै-बिस्तारै उत्तेजनाको वातावरण सिर्जना गर्नु राम्रो हुन्छ। यी सबैले आत्मीयता र प्रगाढता सिर्जना गर्न मद्दत गर्छ। श्रीमतीको सन्तुष्टिलाई ध्यान दिनु आवश्यक छ। श्रीमतीको इच्छाको कदरले नै श्रीमान्प्रतिको भरोसा बढ्छ। श्रीमान्को धैर्यताले आपसी सामीप्यतालाई अझ प्रगाढ बनाउँछ र सम्बन्ध अझ सुमधुर बन्न पुग्छ।

महिला र पुरुषमा यौनकृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?हेर्नुस भिडियो सहित !

http://meroknowledge.blogspot.com/
 महिला र पुरुषमा यौनकृडा गर्ने शक्तीमा कमि आउनुको कारण के हो?
 The American Medical Association has estimated that several million US women suffer from what doctors there call ‘female sexual arousal disorder’ (FSAD). However, currently there seems to be an FSAD bandwagon, driven by doctors who think that nearly half the female population (43 per cent) lack sex drive. Such a high number really doesn’t seem likely.

In the UK, family planning clinics and Relate (or Relationships Scotland) clinics see quite large numbers of women who complain of low libido. Our estimate is that at any one time, several hundred thousand women in Britain are troubled by lack of sex drive.

Many of these women have no problems with having orgasms. Rather, they have no real desire to have sex and their minds are not turned on by the prospect of love-making.

Fortunately, for many females this lack of libido is only temporary.

Some will get over it by themselves, and a lot more can be helped by expert medical or psychosexual advice. Others do not really want to get back into the world of rampaging sexual desire and are quite happy to lead lives which are untroubled by lust.
Select Menu