Racing
Cute
Travel
Kota
Portfolio
- amazing
- Amazing News
- Bichitra Sansar
- Bollywood
- business
- Comedy
- comedy videos
- crime
- education
- Entertainment
- Featured
- film
- Film News
- Filmy
- Filmy News
- health
- health education
- health news
- Health Sex
- Informative
- internation
- international
- it news
- jankari
- kalliwood
- kallywood
- life style
- Miscellaneous
- Mysterious Amazing
- nepali model
- News
- poltical
- poltical News
- Poltics
- science & technology
- sex crime
- sex education
- sex health
- sex tips
- sextipa
- Sports
- technology
Bollywood
"यो भीडियो हेर्नुहोस अनि मज्जाले हास्नुहोस(रमाइलो भिडियो)"
Posted by: Unknown Posted date: 3:13 AM / comment : 0 comedy videos
१८ प्लस साथीहरूले मात्र हेर्नुहोला यो गीत (भिडियो)
Posted by: Unknown Posted date: 12:26 AM / comment : 0 comedy videos
नेपाली हो भन्न पनि लाज हुने भयो यस्तो चर्तिकला देख्दा त ! भिडियो हेर्नुहोस्
Posted by: Unknown Posted date: 11:18 PM / comment : 0 comedy videos
बाँदरले घुम्दै गरेकी युबतीको लुगा खुस्काएर नाङै बनाएपछी रुनु न हास्नु ...
Posted by: Unknown Posted date: 10:50 PM / comment : 0 comedy videos
सगरमाथाबाट चराझैँ उडेर विश्वकिर्तिमान (भिडियो सहित)
Posted by: Unknown Posted date: 5:35 AM / comment : 0 comedy videos
सगरमाथाबाट हाम फालेर रुसका एक आरोहीले विश्व किर्तिमान बनाए । ४८ वर्षका भ्यालेरी रोजोभले सगरमाथाको ७ हजार २ सय २० मिटरको उचाइबाट हाम फालेर गएको मे ५ मा बनाएको किर्तिमानको भिडियो सार्वजनिक भएको छ । यो सँगै उनले सबैभन्दा अग्लो भुभागबाट बेस जम्प गर्ने किर्तिमान बनाए ।
उनले यस्तो साहसिक कामका लागि झण्डै २ वर्षको कडा तयारी गरेका थिए र त्यसका लागि विशेष प्रकारको पखेटायुक्त कपडा समेत लगाएका थिए । १२० किलोमिटर प्रतिघण्टाको बेगमा उडेर तल खसेका उनी एक मिनेट भन्दा बढि समय आकाशमै रहे र ५ हजार ९ सय ५० मिटर उचाइमा अवतरण गरे ।
बेसक्याम्पबाट चार दिनको हाइकिङ गरी उनी र उनको टोली फाल हाल्ने ठाउँसम्म पुगेको थियो ।
यद्यपि गिनिज बुकमा भने उनको नाम अझै लेखिसकिएको छैन । गिनिज बुक अफ वल्र्ड रेकर्डसले उनको यो कार्यको आधिकारिकता पुष्टि भएपछि नाम दर्ज गर्नेछ । स्मरण रहोस् अहिलेसम्म ६ हजार ६ सय ५ मिटरको उचाइबाट गरिएको बेस जम्प सबैभन्दा अग्लो ठाउँबाट गरिएको बेस जम्पको रुपमा गिनिज बुकमा रहेको छ
हेर्नुस् भिडियो

अरबिक केटिको उत्तेजक नृत्य हेर्नुहोस भिडियो
Posted by: Unknown Posted date: 5:26 AM / comment : 0 comedy videos
Subscribe to:
Posts (Atom)