Racing
Cute
Travel
Kota
Portfolio
- Amazing News
- Bichitra Sansar
- Bollywood
- Comedy
- Entertainment
- Featured
- Film News
- Filmy
- Filmy News
- Health Sex
- Informative
- Miscellaneous
- Mysterious Amazing
- News
- Poltics
- Sports
- amazing
- business
- comedy videos
- crime
- education
- film
- health
- health education
- health news
- internation
- international
- it news
- jankari
- kalliwood
- kallywood
- life style
- nepali model
- poltical
- poltical News
- science & technology
- sex crime
- sex education
- sex health
- sex tips
- sextipa
- technology
Bollywood
बाजे रातारात `बास्टर्ड` (भिडियो सहित)
Posted by: Unknown Posted date: 10:05 PM / comment : 0 arts
अभि सुवेदीको लेखनमा सुनिल पोखरेलले निर्देशन गरेको नाटक 'अग्निको कथा'बाट दर्शकले बाजेको रूपमा चिन्दै आएका कुशल कलाकार राजकुमार पुडासैनीको परिचय अन्तरालमा आएर फेरिएको छ । हेर्दा बाजे जस्तै देखिने यि कलाकारलाई अहिले चलिरहेको फिल्म 'अन्तराल' हेरेर दर्शकले `बास्टर्ड` भन्न थालेका छन् ।
अन्तरालको प्रोमोमा नै राजकुमारले बोलेको डाईलग 'बास्टर्ड'लाई मार्क गरेका क्यूएफएक्स हलका एक सेक्यूरिटी गार्डले निर्देशक दीपा बस्नेतलाई सोधे- 'बास्टर्ड आउनु भएको छैन ?' दीपाले हाँस्दै भनिन्- 'भर्खरै तपाईंकै अगाडीबाट जानु भयो त ।' आफ्नै आँखा सामु उभिएका राजकुमारलाई नचिनेका ति गार्डले भने- 'फिल्म हेर्न पाएको छैन तर बास्टर्डको अभिनय हेर्न निकै मन लागेको छ ।'
फिल्मको पर्दामा जस्तो देखिएका छन् त्यो भन्दा बिल्कुलै फरक गेटअपमा राजकुमारलाई रियल लाईफमा देख्न सकिन्छ । 'मेरो चाहना पनि यहि हो कि पर्दा बाहिर दर्शकले मलाई सजिलै चिन्न नसकुन्,' क्यूएफएक्समा आफू अभिनित फिल्मको रिपोर्ट बुझ्न आएका बेला राजकुमारले फिल्मीखबरसँग गफिंदै भने- 'स्क्रिनमा म दर्शकको लागि बाँचेको हुन्छु तर स्क्रिन बाहिर दर्शकहरूकै भिडमा आफ्नै नर्मल लाईफ जिउन चाहन्छु ।'
अहिले पनि गेटअपमा बाजे जस्तै देखिने राजकुमारले अब भने बाजेको छाप मेट्न चाहेको बताए । 'म भित्र अनेक रूप रंग छ । त्यसैले म हरेक रूपले चिनिन चाहन्छु,' राजकुमार भन्छन्- 'कलाकार भईसकेपछि हरेक नयाँ प्रोजेक्टबाट नयाँ जीवन जीउन सक्नुपर्छ ।' ०५२ साल तिर साथीसाथी मिलेर नाटक निर्माण गरि कलाकारिता यात्रालाई अगाडी बढाएका राजकुमारले फिल्ममा अन्तराल'बाट नै डेब्यू गरेका हुन् । ०५९ सालमा गुरूकुलमा ज्वाईन भएका उनले २ दर्जन भन्दा बढि नाटकमा काम गरिसकेका छन् ।
कला क्षेत्रमा निकै संघर्ष गर्नुपरेको बताउने राजकुमारलाई अहिले पनि पारिवारिक सपोर्ट राम्रो छैन । '०५३ साल तिर आफ्नै लगानीमा नाटक गरें तर मज्जाले डुबें । त्यहि नाटकबाट नै मेरो परिवार मबाट टाढा भयो,' राजकुमारले दुखेसो पोख्दै भने- 'परिवारको राम्रो सपोर्ट नपाएपछि पढाईलाई पनि 'आई ए'म नै ब्रेक गर्नुपर्यो । अहिले नपढेकोमा पछुतो लाग्छ ।' पारिवारिक सपोर्ट नपाएपछि धेरै समय आर्थिक रूपले निकै कष्टकर जीवन जीउन परेको उनी बताउँछन् ।
यस्तै आफूले जीवनमा भोगेको घटनालाई फिल्म अन्तरालले उठाएको छ । 'मेरो चरित्र त हैन फिल्म भित्रको रिदमको चरित्र मेरो जीवनसँग धेरै मेल खान्छ,' उनले भने- 'रिदम सक्षम परिवारको केटा हो जो संगीत क्षेत्रमा केहि गर्न संघर्ष गर्दैछ । म रियल लाईफमा निम्न वर्गिय परिवारको एक युवक जो कला अभिनयको क्षेत्रमा केहि गर्न चाहन्छ ।' फिल्म भित्रका पात्रहरूले भोगेका भोगाईहरूलाई दर्शकले महसुस गर्ने हुनाले पनि आज अन्तराल सबैको प्रिय बनेको राजकुमार बताउँछन् ।
थुप्रै नाटकमा काम गर्दा जति चिनिए त्यो भन्दा बढि अन्तराल फिल्मले आफूलाई चिनाएको राजकुमारको ठम्माई छ । 'फिल्मको चार्म अर्कै हुनेरहेछ,' उनले भने- 'नाटकले सिमित क्षेत्र ओगटेको हुन्छ भने फिल्मले फराकिलो क्षेत्र ओगटेको हुन्छ त्यसैले पनि फिल्मबाट बढि चर्चा पाउनु स्वाभाविक नै हो ।' सञ्चारकर्मीले नाट्य बिधालाई ओझेलमा पारेका कारण पनि थिएटरका कलाकारहरू पछि परेको उनको गुनासो छ । filmykhabar.com

आलुभित्र हात्ती, खुर्सानीमा सर्प (फोटोफिचर सहित)
Posted by: Unknown Posted date: 4:07 AM / comment : 0 arts
आलुमा हात्ति, खुर्सानीमा बिच्छी र रातो सर्प, केराउमा ड्रागन फ्लाइ तथा केरामा माछा । सुन्दै कस्तो अचम्म र आङै जिरिंग हुने । आखिर मान्छेकेा दिमाग न हो । उसले भुइँकटहरमा माछा बनाइदिन्छ र आलुमा जलगैँडा पनि । वास्तवमा यथार्थ संसारमा यो सम्भव नभएपनि मान्छेको कलाकारिताले सम्भव पार्दोरहेछ ।
एक ब्राजिली महिला कलाकारले ४ वर्षको अथक प्रयासपछि तरकारीमा विभिन्न खाले जनावरका आकृति कुँदेर सबैलाई छक्क पारिदिएकी छिन् । कलाकार भेनेसा डुआलिबले तरकारी र फलफूलमा कुँदिएका आकृतिलाई आफ्नो साओ पाओलोस्थित स्टुडियोमा प्रदर्शमा राखेकी छिन् ।

Subscribe to:
Comments (Atom)