Health/Sex


News

Guff Gaff

Education

Movie

Tech

Videos

World

Mobile News

Archive

Racing

Cute

Travel

Kota

Portfolio

Bollywood

थ्री डि प्रिन्टरबाट तयार गरिएको मेरुदण्डलाई बालकको शरीरमा लगाइयो

http://hamroknowledge.blogspot.com/
चीनका डाक्टरहरुले थ्री डि प्रिन्टरबाट प्रिन्ट गरिएको मेरुदण्डलाई सफलतापूवर्क एक १२ वर्षीय बालकको शरीरमा इम्प्लान्ट गरेका छन् । ती बालक हड्डीको क्यान्सरबाट पीडित थिए ।

डाक्टरहरुका अनुसार उनीहरुले यस्तो प्रकारको सर्जरी पहिलो पटक गरेका हुन् । यसका लागि ५ घण्टा लागेको थियो ।

उक्त मेरुदण्ड टाइटानियम पाउडरले बताइएको र बालकको हड्डीलाई बढ्न दिन त्यसमा स साना प्वालहरु बनाइएका छन् ।

एक दिन उक्त बालक फुटबल खेल्दै गर्दा बललाई हेड गर्दा घाँटीमा चोट लागेको थियो । जब उनलाई उपचारका लागि अस्पताल लगियो त्यतिबेला मेरुदण्डमा ट्युमर रहेको पत्ता लागेको थियो ।

पेकिङको अर्थोपेडिक्स डिपार्टमेन्टका डाइरेक्ट लिउ झोङजुनका अनुसार यस नयाँ प्रविधि प्रयोग गर्दा परम्परागत इम्प्लान्ट जस्तै स्क्रीउ र सिमेन्ट प्रयोग गर्न पर्दैन । यो परम्परागत इम्प्लान्ट भन्दा मजबुत हुने पनि उनीहरुको दाबी छ ।

यो प्रविधिले कुनै पनि बिरामीलाई अवश्यक शरीरको कुनै पनि भाग तुरुन्तै निर्माण गर्न मद्दत पुग्ने डाक्टरहरु बताउँछन् ।

खबरदार, अब हात मिलाउने होइन, मुड्की जुधाउनुहोस्

साथीभाई भेटघाट हुँदा हात मिलाउने गरिन्छ । तर वैज्ञानिकहरुले भने हात नमिलाउन सुझाव दिँदै मुड्की जुधाउन सल्लाह दिएका छन् ।बेलायतको एवस्र्थ विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले अब हात मिलाउने (ह्याण्ड सेक) संस्कृतिलाई बाइ बाइ गर्न सुझाव दिएका छन् । शोधकर्ताहरुका अनुसार हात मिलाउनु भन्दा मुठ्ठी जुधाउनु धेरै स्वस्थकर अभिवादनको शैली हो । हस्त स्वास्थ्य सम्बन्धमा गरिएका विभिन्न अनुसन्धानले यस्तो देखाएको छ । वैज्ञानिकहरुले मुठ्ठी जुधाउने र हात मिलाउने मध्ये कुन बढि स्वस्थ शैली हो भन्ने कुरा पत्ता लगाउन ई कोली ब्याक्टेरियाको सर्ने दरको अध्ययन गरेका थिए ।

त्यस क्रममा हात मिलाउनु भन्दा हात माथि उठाएर हत्केला बजार्ने (हाइ फाइभ) शैलीबाट अभिवादन गर्दा ब्याक्टेरिया सर्ने दर ५० प्रतिशत कम हुने तथा मुठ्ठी बजार्ने शैल सबैभन्दा बढि सुरक्षित हुने र ९० प्रतिशत कम संक्रमण हुने पत्ता लागेको छ । शोधकर्ता डाक्टर डेभ व्हिटवर्थका अनुसार मुठ्ठी जुधाउने अभिवादन शैली सबैभन्दा बढि स्वस्थ तथा सुरक्षित हुनुको कारण यसो गर्दाको गति तथा सबैभन्दा कम सतह सम्पर्कमा आउनु हो ।

मानिसलाई हस्तमिलान भन्दा मुठ्ठी जुधाउने बानीलाई बढावा दिन लगाउने हो भने छालाबाट सर्ने विभिन्न खाले सरुवा रोगको संक्रमण कम हुने तकी उनको छ ।

हिरोइनका ओठ र स्तन नक्कली

http://meroknowledge.blogspot.com/2014/02/top-500-words_1.html
मुम्बई (एजेन्सी) अनुष्का शर्मा आजकाल निकै चर्चामा छिन् । यिनै चर्चाका बीच उनले ओठ पनि बदेलिकी छिन् । उनले आफ्नो ओठको प्लाष्टिक सर्जरी गराएकी हुन् । अनुष्का ओठ पहिलेको तुलनामा मोटा रहेका छन् ।
प्रियंका चोपडा
प्रियंका चोपडा यस्ती अभिनेत्री हुन् उनले कयौं पटक प्लाष्टिक सर्जरी गराएकी छिन् । कहिले यिनी नाकको प्लाष्टिक सर्जरी गराउँछिन् त कहिले स्तनको । यिनले कतिपटक प्लाष्टिक सर्जरी गराइसकेकी छिन् त्यसको कुनै लेखाजोखानै छैन ।
कंगना रणावत
कंगना रणावतले पनि प्लाष्टिक सर्जरी गराएकी छिन् । उनले आफ्नो स्तनको सर्जरी गराएकी हुन् । आफ्नो स्तनको आकार सानो भएपछि ग्लामरस् बन्नका लागि उनले सर्जरी गराएर आफ्नो स्तनको आकार बढाएकी थिइन् ।

मल्लिका शेरावत
बलिवुडमा हट अभिनेत्रीका रुपमा परिचित मल्लिका शेरावतले पनि स्तनको सर्जरी गराएकी छिन् । हट सिनहरुमा खुलेरै अंग प्रदर्शन गर्दा स्तनको अकार आकर्षक बनाउन उनले सर्जरी गरेको बताइन्छ ।
आयशा टाकिया
आयशा टाकियाको चर्चा बलिउड हिरोइनमध्ये सबैभन्दा ठूलो स्तन भएकी नायिकाको रुपमा गर्ने गरिन्छ । उनको स्तन बराबर दक्षिण एसियाका कुनै हिरोइनका पनि स्तन छ्रैनन् । उनले पनि बलिवुडमा चर्चा कमाउन प्लास्टिक सर्जरी गरेको चर्चा मिडियामा चल्ने गरेको छ ।
प्रिति जिंटा
प्रिति जिंटाले ओठका सर्जरी गराएकी छिन् । सर्जरीअघि उनका ओठ पालता थिए ।

अब शिशुले गर्भबाटै बोल्न सिक्ने

http://kantepur.blogspot.com/2013/11/amazing-news-treatment-of-cancer-may-be.html
शिशुले गर्भबाटै बोल्न सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य एक नयाँ अध्ययनले पत्ता लगाएको छ । फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन् ।

आमाको पेटभित्र हुँदा नै शिशुले बाहिर वातावरणमा भएको बोलचाल सुन्छ । उसले धेरै पटक सुनेका कुरा गर्भमै रहँदा स्मरणमा पनि राख्छ । शोधकर्ता मिन्ना होटिलेनेनका अनुसार बच्चा जन्मिँदा खेरि मानसिक वा बौद्धिक रुपमा शुन्य हुँदैन । केही सिप लिएरै जन्मिएको हुन्छ । बच्चाले जन्मिनु अघि नै आफ्ना बाउ आमा तथा परिवारका अन्य सदस्यले कसरी बोल्छन् भन्ने कुरा थाहा पाइसकेको हुन्छ ।

बच्चाले गर्भमै बाहिरको बोलिचालि सुन्ने र केही शव्दहरु स्मरण पनि गरेको हुनाले जन्मिएको केही महिनामै नसिकाएका नयाँ शव्द समेत झ्वाट्ट बोल्न थाल्छ अनि भाषा समेत बुझ्न थाल्छ ।

बच्चाले गर्भावस्थामै बाहिरको आवाज सुन्ने भएपनि मस्तिष्कको विकाश पूर्ण भैनसकेको हुनाले त्यस अवस्थामा सुनेको कुरालाई विश्लेषण गर्ने र सोही अनुरुप बोल्न नसक्ने हुन्छ । तर जन्मिएको केही महिनापछि उसको मस्तिष्क तथा बोल्ने अंग समेत विकशित हुँदै गएपछि उसले पहिले सिकेका र पछि सिकाइएका कुराहरु सबैले बुझ्नेगरि बोल्न थाल्ने शोधकर्ता बताउँछन् । यसबारेको खबर मेडिकल एक्सप्रेस जर्नलमा छापिएको छ ।

कस्तो अनौठो खबर! गणितबाटै क्यान्सर रोगको उपचार

 In a closed circle of friends (middle aged group) someone mentioned about the secret of financial prosperity of a smelly country like Japan.

The secret is that there is cottage industry in every home something or the other is being produced in every home. That makes the country rich.
The mother of a large family lined up her children.

“Now, the one who obeys me the quickest and does exactly as he’s told without arguing will get a rupee at the end of the week”.

“It ‘s not fair,” said the youngest after some thought.

“Daddy’ I win easily”
 challenged my friend that if he is able to eat one hundred Gulabjamuns. I were ordered and the friend ate all the hundred, and got a hundred rupee note also. I asked, “Well, it is good, that you have won the bet, but I cannot understand why you asked for an hour’s time. He replied, “I had gone home to do rehearsal whether I can eat that number”

http://kantepur.blogspot.com/2013/10/blog-post_77.html


Select Menu